काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम भएको छ...
कल्पाना घिमिरे/अर्जुन आचार्य विराटनगर । गत असोज १८ र १९ गते आएको अविरल वर्षा र पहिरोले मेची राजमार्गको विभिन्न खण्ड बगाउँदा इलाम सडक सञ्जालबाट लगभग विच्छेद भएको छ । मेची...
काठमाडौँ । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेको छ । इप्पानले जलविद्युत आयोजनाहरुको आईपीओ निष्कासनमा अनुमति दिन बिचौलियामार्फत कमिसन मागेको...
काठमाडौँ । तीन करोडभन्दा महँगो जग्गा अब सिधै किन्न नपाइने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन करोड रुपैयाँ भन्दा धेरैको मूल्यको कारोबारमा संस्थागत कारोबारलाई अनिवार्य गरेको...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले कर्जाको सावाँ व्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरेको छ । महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको...
काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनमा क्रममा जलाइएका मालपोत कार्यालयका डकुमेन्ट नष्ट भए । मालपोतका प्रमाण ‘रिकभरी’ गर्ने सम्बन्धमा देखिएको अन्योललाई कम गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण...
काठमाडौँ । अमेरिकाको वासिङ्टनमा ४८ औँ सार्क फाइनान्स गभर्नर ग्रुप बैठक सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसहित दक्षिण एसियाली देशका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई...
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो क्लिनिकमा कार्यरत डाक्टरहरूको नियुक्ति सम्बन्धी सञ्चार माध्यममा आएका समाचारबारे स्पष्टीकरण दिएको छ। डाक्टर अस्मिता अर्यालको नियुक्ति अन्य डाक्टरहरू सरह नै पेशागत योग्यता, दक्षता र...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा परिसूचक आज पनि घटेको छ । बुधबार बजार बन्द हुँदा नेप्से सूचकाङ्क २२.५८ अङ्कले घटेर २५०५.५८ मा पुगेको छ । आज कुल ३ अर्ब १० करोड...
काठमाडौं। चीनको लोकप्रिय इलेक्ट्रिक गाडी ब्रान्ड लिपमोटरको नयाँ मोडल B10 ले काठमाडौं–पोखरा–काठमाडौं मार्गमा एकै चार्जमा सफलतापूर्वक यात्रा पूरा गरेको छ। नेपालको प्रमुख अटोमोटिभ कन्टेन्ट प्लेटफर्म ‘कारहरू’ ले उक्त गाडीको वास्तविक प्रदर्शन...
काठमाडौं । देशभर सेवा विस्तार गर्दै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रोजगारी अवसर खुला गरेको छ। कम्पनीले हालै फिल्ड इन्जिनियर लगायत विभिन्न पदका लागि २०० जना भन्दा बढी...
पाटन । १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत कम्पनीहरूको प्राथमिक तथा हकप्रद सेयर निष्कासनमा धितोपत्र बोर्डले विगत २८ महिनादेखि ढिलाइ गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। बोर्डको यस नीतिका...
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा विभिन्न दातृ निकाय र अमेरिकी उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी...
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न अनुत्पादक र अनावश्यक खर्चमा व्यापक कटौती गर्ने नीति लिएको छ । असोज ५ गते नै सार्वजनिक संरचनाको पुनर्निर्माण...
काठमाडौँ । ६९ लाख ९९ हजारले करदाताले स्थायी लेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयलका अनुसार एक वर्षमै ठुलो सङ्ख्यामा करदाता थपिएका छन् । २०८१ असार मसान्तमा स्थायी लेखा नम्बर...
काठमाडौँ । भोटेकोसी पावर कम्पनी प्रालिले जेनजीसँग निःशुल्क सेयर दिने सहमति नभएको स्पष्ट पारेको छ । कम्पनीले सिन्धुपाल्चोकका स्थानीयको प्रतिनिधित्व गर्ने भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग निःशुल्क सेयर वितरण...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ३५ अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अत्यधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो । बजारबाट पैसा निकाल्नका...
काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार...
काठमाडौँ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भाइमसला दिने चलन छ । भाइमसलामा ओखर, नरिवल, काजु, बदाम, पिस्ता, किसमिसलगायत वस्तु प्रयोग हुन्छ । यो सेलरोटी, मिठाई र फलफूलसँगै दिइन्छ । भाइमसलामा...
मुस्ताङ । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र...
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा चार दशमलव तीन र सन २०२६ मा पाँच दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरेको छ । आइएमएफले मंगलबार...
काठमाडौँ । तिहारका लागि आवश्यक पर्ने झिलिमिलि बत्ती होस् या भाइमसलाको रुपमा प्रयोग गरिने ड्राइफ्रुट्स बाहिरी मुलुकबाट आयात हुन्छन् । भन्सार विभागको तथ्यांक अनुसार भियतनाम, पेरु, ओमान, जोर्डन, बहराइन लगायत...
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा मूल्यवृद्धि दर २ प्रतिशत भन्दा कममै अडिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको हो...
काठमाडौँ । नेपालसँग भएको विदेशी सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म सो बराबरको रकम पुगेको हो । यो २०...
काठमाडौँ । चालु खाता एवं शोधनान्तर स्थितिमा व्यापक सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा यो अवस्था सकारात्मक देखिएको हो । समीक्षा अवधिमा चालु...
काठमाडौँ । भदौ महिनामा नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब पठाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा भित्रिने विप्रेषण आप्रवाह झण्डै ४४ अर्ब बढेर सो बराबर पुगेको हो...
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ । अर्थ मन्त्रालयले मंगलबार...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको आवासका लागि घर भेटिएको छैन । राष्ट्र बैंकले सूचना जारी गरेर आजसम्मका लागि आवेदन आह्वान गरेकोमा भनेजस्तो घर नभेटिएपछि म्याद थप गरिएको...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.४३ अङ्कको गिरावट आएको छ । साताको तेस्रो दिन(मङ्गलबार) बजार बन्द हुँदा नेप्से परिसूचक २५२८.१६ विन्दुमा अडिएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.७६...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी कार्यालय सानेपामा मङ्गलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी...
काठमाडौँ । गत भदौको अन्त्यतिर भएको जेनजी आन्दोलनपछि मुलुकमा राजनीतिक अस्थिरताको खतरा बढेको जानकारहरूले बताएका छन्। उक्त विद्रोहपछि नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकार अपदस्थ भयो । त्यसपछि प्रतिनिधि...
वीरगञ्ज । एमएडब्लु वृद्धिले वीरगञ्जमा दिपलको नयाँ स्टेट-अफ-द-आर्ट सोरुम उद्घाटनको अवसरमा आगामी ३० असोजदेखि चारदिने ‘टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम’ आयोजना गर्ने भएको छ। यस कार्यक्रम अन्तर्गत ग्राहकहरूले दिपल र...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । महासङ्घले नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर...
काठमाडौँ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो । एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग...
काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदकर्ताहरूका लागि विशेष मल्टी-बाइ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकहरूले ग्यालेक्सी वेरेबल्स—जस्तै वाच र बड्स—मा ५३ प्रतिशतसम्म छुट पाउने भएका छन्। यो अफर...
काठमाडौँ । काठमाडौँ उपत्यकाको खाली जग्गाहरूमा रोपिएको धान पहेँलपुर भएका छन् । असार महिनामा रोपेका धान काट्ने समय भएसँगै पहेँलपुर देखिएको हो । धान पाकेको दृश्य जो कोहीलाई पनि आकर्षक...