शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

किन घट्यो नेपाल टेलिकमको नाफा ?

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अनुसार सो अवधिमा कुल आय रु ४१ अर्ब ६१ करोड