काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयक निर्माणका लागि छलफल अघि बढाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महर नेतृत्वमा विधेयक निर्माणका लागि छलफल थालेको
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातक तहको भर्ना थप गर्ने भएको छ। शिक्षाध्यक्षको कार्यालयले डीनहरूसँग गरेको छलफलपछि भर्ना पुनः थप्ने भएको हो। यो विषयमा कुनै निर्णय नगरेपनि एक हप्ता थप गर्ने...
काठमाडौँ । नेपाल शिक्षक महासंघले संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ध्यानाकर्षण गराएका छन् । कांग्रेस महामन्त्री थापालाई भेटेर संसद्को शिक्षा, स्वास्थ्य...
काठमाडौँ । शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । एक महिलासहित दुई सदस्य नियुक्तिका लागि सिफारिस समितिद्वारा स्वीकृत ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत...
काठमाडौँ । अबदेखि विद्यार्थीले गर्ने घरायसी कामलाई समेत मूल्यांकनमा समावेश गरिने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यार्थीको घरायसी एवं दैनिक जीवनका कार्यलाई आन्तरिक मूल्यांकनमा समावेश गर्ने निर्णय...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक र संस्थागत (बोर्डिङ) विद्यालयका शिक्षकहरुलाई तालिम दिने भएको छ । उनीहरूको क्षमता विकास गर्दै शैक्षिक गुणस्तर सुधार गर्न महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम...
कुनै दिन थिए, काभ्रेको भुम्लु गाउँपालिका चौबासकी चेतना कुँवरलाई घरबाट स्कुलसम्म पुग्न एक घण्टा लामो बाटो हिँड्नुपर्थ्यो । गुणदरा टोलबाट सेतीदेवी माविसम्म हरेक दिन जंगलको बाटो हुँदै खोला तरेर पैदल...
काठमाडौँ । नेपालमा बेलायती शैक्षिक संस्था कोभेन्ट्री विश्वविद्यालयको कार्यक्रम अध्यापन गराउने सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले ४०० विद्यार्थीहरूलाई दीक्षित गरेको छ । शनिवार हात रिजेन्सीमा भएको एक कार्यक्रममा कलेजले...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको विद्यार्थी भर्नामा रोक लगाएको छ । तोकिएको समयसीमा सकिएको भन्दै त्रिवि शिक्षाध्यक्षको कार्यालयले विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको हो । शैक्षिक क्यालेण्डर अनुसार समय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकोत्तर तहका नेटवर्क तथा साइवर सेक्युरिटी कोर्समा नयाँ विकल्पहरू अघि सारेको छ । संस्थानले स्नातकोत्तर तहको एमएसस्सी कम्प्युटर इन्जिनियरिङ स्पेशलाइजेशन इन नेटवर्क...
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको...
काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा प्रकाश पोखरेल नियुक्त भएका छन् । क्याम्पस व्यवस्थापन समितिको हालै बसेको बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । विगत १४ वर्षदेखि कोटेश्वर क्याम्पसमा...
सप्तरी । चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा पनि विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । आर्थिक अभावमा पठनपाठनदेखि निर्माणाधीन भवनको कामसम्म प्रभावित...
काठमाडौँ । एमाले नेतृ विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेको ६ महिना पुगेको छ । उनले गत असार ३१ गते उक्त मन्त्रालय सम्हालेपछि यस अवधिमा विभिन्न काम गरेको सुनाएकी...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई उपचार खर्चमा छुट दिलाउने गृहकार्य अघि बढाएको छ । निजामती कर्मचारीहरूले उपचार खर्चमा छुट पाउँदै आएका छन् । तर, शिक्षकहरू भने त्यो...
काठमाडौँ । विद्यालय तहमा ऐच्छिक विषयको रूपमा पठनपाठन हुँदै आएको स्वास्थ्य शिक्षालाई अनिवार्य विषय बनाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्ने भएको छ । ती कलेजहरूको नियमन तथा व्यवस्थापनका लागि निर्देशिका बनाइरहेको मन्त्रालयले यही महिनाभित्रमा अनुगमन समेत...
काठमाडौँ । आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने भएको छ । हाल कक्षा ९ र कक्षा ११ मा गरी विद्यालय तहमा दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता...
काठमाडौं । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०)को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिस...
काठमाडौँ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विभिन्न विषयका पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयको पाठ्यक्रम स्वीकृति गर्ने निर्णय गरेको...
काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (गठन) आदेश, २०८० जारी भएपछि बनेको प्रतिष्ठानले पहिलो वार्षिक उत्सव मनाएको हो । ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र शिक्षाध्यक्षको (रेक्टर) कार्यालय अगाडि धर्नामा बस्दै आएका विद्यार्थी संगठनहरूबिच ९ बुँदे सहमति भएको छ । गत पुस १६ गतेदेखि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)काे कार्यकारी परिषद् सदस्य पदमा ४ जना नियुक्त भएका छन्। उपकुलपति प्राडा केशरजंग बरालले ५ वटा संकायकाे तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । उच्च अदालतका पूर्वन्यायधीश शेखर प्रसाद पौडेलको संयोजकत्वमा गठित समितिले...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। अंग्रेजी भाषामा मात्रै प्रश्नपत्र...
काठमाडौँ । विद्यालय तहमा पठनपाठन गराउने शिक्षकहरूलाई दलको सदस्यता लिएको भन्दै कारबाही अघि बढाएको सरकार विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूबारे भने मौन देखिएको छ । विश्वविद्यालयहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विभिन्न १० बुँदे माग अघि सारेर आन्दोलनको चेतावनी दिएको छ । उपकुलपति प्राडा केशरजंग बराललाई ध्यानाकर्षण पत्र बुझाउँदै तीन दिने अल्टिमेटम दिएको हो । ...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि आवेदन माग गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले ‘उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको विकास र सुधारका लागि छलफल थालेको छ । उच्च शिक्षा क्षेत्रको सुधार र गुणस्तर कायम राख्न के गर्नुपर्छ भन्ने विषयमा मन्त्रालयले छलफल...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पुनः तालाबन्दीको सिकार बनेको छ । उपकुलपतिसहित नयाँ पदाधिकारी आएको केही समय तालाबन्दी मुक्त भएको त्रिविमा पुनः तालाबन्दी सुरु भएको हो । यति बेला त्रिविका विभिन्न...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र धर्नामा बसेका स्ववियु सचिव सिद्धान्त भट्टबिच सहमति भएको छ । मंसिर १६ गतेदेखि त्रिवि उपकुलपतिको कार्यकक्ष बाहिर धर्नामा बसेका भट्टसँग आइतबार सहमति गरिएको हो । ...
काठमाडौँ । शताब्दीऔँ देखि प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्दतिसम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई मान्यता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । हाल लुम्बिनी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बौद्ध जोरपाटीमा...
अमरगढी । जिल्लाका सातवटै स्थानीय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले स्थानीय तहको सहकार्यमा शिक्षकलाई नयाँ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्कुल अफ डेमोक्रेसीकाे अध्यक्षमा गणेशराज भण्डारी चयन भएका छन्। भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ। उपाध्यक्षहरूमा दुर्जन कार्की, रिचा मण्डेल धानुक, गोविन्द भट्टराई, सुनिल विक...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको छ । शुक्रबार उक सूचना जारी गर्दै महानगरले महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत...
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शैक्षिक सत्र...
काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा मेरिट सूचीमा रहेका विद्यार्थीलाई भर्ना गराउने विषयमा फेरि चलखेल सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयको निर्देशन विपरीत बीएससी...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ र १२ का विद्यार्थीहरूको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ । देशभरका ७५३ वटै पालिकालाई पत्राचार गर्दै पुस २२ गतेभित्र...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ । शनिवार दशरथ रंगशालामा हुन लागेको दीक्षान्त समारोहमा १४ हजार ३०८ विद्यार्थी सहभागी हुँदैछन् । जसअनुसार स्नातक तहका...