काठमाडौं । मिड–भ्याली इन्टरनेशनल कलेजले “व्यवस्थापन र सूचना प्रविधिमा दिगो विकासका लागि नवीन व्यवसायिक अभ्यासहरू” विषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ। यस सम्मेलनले शैक्षिक आदान–प्रदान, अनुसन्धानको प्रचार–प्रसार तथा पेशागत सञ्जाल निर्माणका लागि एक सशक्त