काठमाडौँ । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् ।
नेपाली फिल्म क्षेत्रकी स्थापित अभिनेत्री हुन् नीता ढुंगाना । बाल कलाकारबाटै अभिनय सुरु गरेकी उनले अभिनेत्रीको रूपमा डेब्यु गरेको फिल्म ‘अजम्बरी नाता’ हो । उनको पछिल्लो फिल्म ‘ह्रस्व दीर्घ’ हो...
यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ यतिखेर चर्चाको शिखरमा छ । नेपाली मौलिक परिवेशलाई समेटेर बनेको चलचित्रले चर्चा पाउनु स्वाभाविकै हो । विशेष गरी यसले एक रुवाउने...
काठमाडौँ । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित भएका छन् । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट विशिष्ठ अभिनेता मल्ल अध्यक्ष पदमा चयन...
काठमाडौँ । समिर खरेल र बेनिशा पौडेलको स्वरमा रहेको मन छुने गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । प्रियंका कार्की र सरोज ओलीको जीवन्त अभिनय रहेको भिडियो मानव सुवेदीले निर्देशन...
नयाँ दिल्ली । भारतमा ‘नेशनल क्रस’ भनेर चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही वर्ष पुरानो यो भिडियोमा रश्मिकाको इन्गेजमेन्ट भइरहेको देखिन्छ...
काठमाडौँ । फिल्म ‘१२ गाउँ’बाट डेब्यु गरेका अभिनेता समीर भट्ट अब ‘बलिदान’मा देखिँदैछन् । फिल्मको दोस्रो सेड्युलको छायाङ्कन शुक्रबारदेखि मोरङको कानेपोखरीबाट सुरु भएको छ । फिल्मको अब तीव्र गतिमा...
काठमाडौँ । टेक बिसीको स्वर रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएकी छन् । हरिभक्त बुढाथोकीको शब्द, भीम बिसीको सङ्गीत, रिकेश गुरुङको...
नयाँ दिल्ली । संगीतकार एआर रहमानले आफू र श्रीमती सायरा बानो अलग हुन लागेको भन्दै मंगलबार राती आफ्ना फ्यानहरूलाई अक्क न बक्क पारेका थिए । रहमान र बानोले २९ वर्षको...
काठमाडौं । डाक्टरको काम स्वास्थ्य सेवा दिने हो । यद्यपि, पछिल्लो समय चिकित्सा क्षेत्रबाट ग्ल्यामर क्षेत्रमा छलाङ मार्नेहरू पनि थपिँदै गएका छन् । केही अघि आयोजित ‘मिस्टर एन्ड मिस...
काठमाडौँ । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र अहिलेसम्म करिब ४० करोडको व्यवसाय गरिसकेको छ । फिल्मको प्रदर्शन अझै जारी छ । फिल्मको व्यवसाय राम्रो भइरहँदा यसमा समेटिएका गीतले...
काठमाडौँ । आज शुक्रबारदेखि देशभरका फिल्म हलहरूमा दुई नयाँ नेपाली फिल्महरू प्रदर्शनमा आएका छन् । फिल्म हुन् – ‘तेल भिसा’ र ‘अग्निदहन’ । यी दुवै फिल्म फ्राइडे रिलिज अन्तर्गत एक–अर्कोसँग...
काठमाडौँ । फिल्म ‘ह्रस्वदीर्घ’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । अभिनेत्री निता ढुंगानाले निर्माण गरेको फिल्म ५ करोड बढी लागतमा निर्माण भएको हो । यस्तै फिल्मको अहिलेसम्मको व्यवसाय...
काठमाडौँ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डा. आयुष्नोभा ढुङ्गाना इजिप्ट उडेकी छन् । इजिप्टको शर्म अल शेख स्थित सनराइज रिमल होटलमा २१ नोभेम्बर (बिहीबार)देखि आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा...
काठमाडौँ । पेरुमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड कल्चर रनवे’मा नेपालबाट प्रशंसा बुढाथोकी र वसन्त लामिछाने सहभागी हुने भएका छन् । ‘मोडल सुपरस्टार २०२४’का विजेता यी दुबैलाई प्रतियोगितामा...
काठमाडौँ , चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताएका छन् । यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने...
काठमाडौँ । सुवर्ण थापाको निर्देशनमा फिल्म ‘महागठबन्धन’ बन्ने भएको छ । देशको समसामयिक परिस्थितिको कथामा निर्माण हुने फिल्मको स्क्रिप्ट ब्रजेश खनालले लेखिरहेका छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता निखिल...
काठमाडौँ । आइफोन १४ प्रो–म्याक्सबाट छायाङ्कन गरिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइमबाट प्रसारण हुने भएको छ । वन स्क्वाड फिल्मस्ले फिल्मलाई यो प्लाटफर्ममा ल्याएको हो । ...
काठमाडौँ । ‘तेल भिसा’ शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । फिल्मले देशभर करिब डेढ सय सो पाएको छ । केही साता...
काठमाडौँ । नरेश पौड्यालको निर्देशनमा फिल्म ‘सिलसिला’ निर्माण हुने भएको छ । यसअघि चुनौती, हिरो, धड्कन, अभिमन्यु, दीपशिखा जस्ता थुप्रै हिट फिल्म दिएका पौडेलको यो फिल्म सुप्रिम फिल्मसको ब्यानरमा बन्न...
नयाँ दिल्ली । फिल्मको कथामा कुनै दम भएन भने मेगा बजेट, चर्चित अनुहार र पूरैै मेहनत त्यति खेर जान्छ । चलचित्र ‘कंगुवा’ पनि यस्तै भयो । यो फिल्म बनाउन निर्माताहरुले...
काठमाडौँ। वरिष्ठ जनगायक खुसीराम पाख्रिनको सातौँ स्मृति दिवस जनसांस्कृतिक महासङ्घ नेपालले भव्यतापूर्वक मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले खुसीराम पाख्रिनको तस्बिरमा...
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज बिहिबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखिनै आक्रमक कमाई गरिरहेको फिल्मले स्वदेशी बक्सअफिसमा मंगलबारसम्म ३७ करोडको व्यवसाय गरेको वितरक करण श्रेष्ठले...
काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘अग्निदहन’ बुधबार साँझ प्रिमियर गरिएको छ । सुन्धारस्थित सिभिल मलको हलमा आयोजित प्रिमियरमा कलाकर्मी तथा रंगपत्रकारको बाक्लो उपस्थिती रहेको थियो । प्रिमियरमा हेरेपछि...
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आज (बिहीबार)देखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र...
काठमाडौँ । ‘मिस्टर वर्ल्ड’मा नेपाल ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट ३० को सूचीमा पर्न नेपाल सफल भएको छ । यो विधामा उत्कृष्ट हुनुले सिधै सेमिफाइनलमा प्रवेश पाउँछ । यसको दाबेदार नेपाल...
काठमाडौँ । नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी हुन् । थाईल्याण्डको राजधानी बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा उनले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि जितेकी...
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानका जेठा छोरा आर्यन खान चाँडै नै नेटफ्लिक्स सिरिजबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । भर्खरै शाहरुखले यसको आधिकारिक घोषणा गरेका छन् । शाहरुखको...
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका ७२ चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको छ । बुधवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...
काठमाडौँ । गतवर्ष प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ स्पेनिष भाषामा डबिंग गरेर अमाजोन प्राइममा रिलिज हुने भएको छ । फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’...
नयाँ दिल्ली । अजय देवगनले हालै अक्षय कुमारसँग नयाँ फिल्म बनाउने घोषणा गरेका थिए । उनको यो घोषणाले दुबै अभिनेताका फ्यान गद्गद् छन् । आफ्नो निर्देशनमा बन्न लागेको एक्शन फिल्ममा...
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २ः द रुल’ लाई लिएर फ्यानहरूको उत्साह उत्कर्षमा छ । हालै बिहारको पटनामा फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो ।...
नयाँ दिल्ली । ओस्कार विजेता भारतीय संगीतकार एआर रहमान र उनकी पत्नी सायरा बानूले सम्बन्ध विच्छेद गर्ने फैसला गरेका छन् । बिहे गरेको २९ वर्षपछि यो जोडीले अलग्गिने निर्णय गरेका...
काठमाडौँ । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । हरिभक्त बुढाथोकी शब्द, चेतन चुडालको संगीत, चन्दन शाहको एरेञ्ज गीतमा छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै...
काठमाडौँ । बलिउड निर्देशक कबीर खानले निर्देशन सिकाउने भएका छन् । ६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा आयोजना हुने ‘साउथ एसिया फिल्म महोत्सवमा’ कबीरको समेत कार्यशाला राखिएको...
काठमाडौँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा भाग लिन अनिसा पराजुली त्यहाँ पुगेकी छन् । नोभेम्बर १९ (आज)देखि नोभेम्बर २७ सम्म आयोजना हुने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी...
नयाँ दिल्ली । भारतीय अभिनेत्री मुनमुन सेनका पति भरत देव वर्माको निधन भएको छ । नोभेम्बर १९ मा कोलकातास्थित आफ्नै घरमा बिहान ९ बजे उनको निधन भएको हो । रिपोर्टका...
काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुंगानाले गर्ने भएकी छन् । शर्म अल शेखमा नोभेम्बर २१देखि आयोजना हुने प्रतियोगीताका लागि उनी केही...
काठमाडौँ । खिल बहादुर गुरुङको निर्देशन रहने फिल्म ‘रिमै’को छायांकन सुरु भएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए । फिल्मको मुहूर्त...
नयाँ दिल्ली । पञ्जाबी गायक गैरी संधूमाथि हमलाको प्रयास भएको छ । अष्ट्रेलियामा स्टेज शो गरिरहँदा संधूमाथि आक्रमणको प्रयास भएको हो । प्राप्त जानकारीका अनुसार आक्रमणकारी कार्यक्रमको क्रममा स्टेजमा...
नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्मा कुनै समय रियालिटी शोमा प्रतियोगी थिए । पूर्व भारतीय क्रिकेटर नवजोत सिंह सिद्धू उक्त शोमा जज थिए । यी दुईबिच कमेडी शोमा लामो...