नयाँ दिल्ली । बलिउड अभिनेत्री ऐश्वर्या रायको दुबईको एउटा कार्यक्रमको एक भिडियो सार्वजनिक भएको छ । जसमा उनको नामबाट बच्चन थर हटेको छ । यो भिडियो सार्वजनिक भएपछि ऐश्वर्या र अभिषेक बच्चनले साँच्चै डिभोर्स गर्न
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री नयनताराको एउटा डकुमेन्ट्रीमाथिको विवाद अन्त्य हुने कुनै संकेत छैन । ‘नयनताराः बियोन्ड द फेयरिटेल’लाई लिएर नयनतारा र धनुषबीचको विवाद चुलिरहेको समयमा धनुषले अहिले अभिनेत्री...
वासिङ्टन डीसी । अमेरिकी र्यापर सिन डिडी कम्बको बेल अस्वीकृत भएको छ । न्यूयोर्क सहरका एक न्यायाधीशले उनको बेललाई अस्वीकृत गरेका हुन् । योसँगै तेस्रो पटक पनि कम्बले बेलका लागि...
काठमाडौँ । गायिका लक्ष्मी आचार्यले भारतको धारचुला मनुस्यारी क्षेत्रमा आयोजित ‘जोलजीबी ऐतिहासिक मेला २०२४’मा दर्शक नचाएकी छन् । मेलामा साङ्गीतिक प्रस्तुति दिन पुगेकी आचार्यले नेपाली तथा हिन्दी गीतसंगीतबाट त्यहाँका दर्शक...
काठमाडौँ । समाजमा छोरीको महत्वको सन्देश दिने फिल्म ‘सतीदेवी’ सहित दुई आदिवासी जनजाति फिल्म २०८० सालका भएका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा...
काठमाडौँ । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन्। चलचित्र विकास बोर्डको आयोजनामा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय...
काठमाडौँ । आगामी पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘कार्साङ’ । प्रदर्शन तिमि नजिकिएसँगै फिल्मले प्रचारप्रसार समेत गरिरहेको छ । फिल्मको प्रचारप्रसारका लागि केही पोस्टर सार्वजनिक भएका छन् ।...
काठमाडौँ । चर्चित सांगीतिक ब्याण्ड ‘मंगोलियन हर्ट’ले चितवनमा कन्सर्ट गर्ने भएको छ । गत मंसिर ७ देखि सुरु भई आगामी १७ गतेसम्म चल्ने ‘सांस्कृतिक तथा व्यापार महोत्सव २०८१’मा ब्याण्डले सांगीतिक...
काठमाडौँ । गायक, श्रष्टा कस्तुप पन्तको नयाँ लोकदोहोरी गीत ‘बिर्से हुन्छ मलाई’ सार्वजनिक भएको छ । गीत गायनमा कस्तुपलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । पन्तकै शब्द र सङ्गीत...
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो । यो फिल्मलाई लिएर दर्शक पूरै उत्साहित छन् । फिल्म कहिले रिलिज होला...
काठमाडौँ । ‘पूर्ण बहादुरको सारंगी’ अभिनेता विजय बरालले ‘लाज शरणम’को सुटिङको दोस्रो सेड्यूल सुरु गरेका छन् । काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट सुरु भएको दोस्रो चरणको सुटिङमा बरालले ज्वाइन गरेका हुन्...
काठमाडौँ । गायन, डान्सिङ र कमेडी रियालिटी शोको जगजगी रहेको समयमा अब अभिनय विधामा आधारित रहेर नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ । यसका लागि केही महिनाअघि...
काठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३ औं नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको पहिलो साता काठमाडौंमा हुने भएको छ । मिति घोषणासँगै...
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले फिल्म विरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता...
नयाँ दिल्ली । दक्षिण भारतीय सिनेमा उद्योगमा यो वर्षको पहिलो महिना ‘हनुमान’ फिल्मले देशविदेशमा जस्तो हलचल मच्चायो त्यस्तो हलचल वर्षको अहिलेसम्मको अवधिमा अरू कुनै पनि फिल्मले गराएन । जुनियर...
नयाँ दिल्ली । जावेद अख्तर हिन्दी फिल्मका चर्चित गीतकार हुन् । यतिबेला उनको एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा फराह खानले एउटा फिल्मका लागि आफूलाई बिना...
नयाँ दिल्ली । बलिउडका चर्चित सङ्गीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोले हालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । २९ वर्षदेखिको वैवाहिक सम्बन्ध अन्त्य गर्ने उनीहरूको निर्णयले मानिसहरू...
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को बक्सअफिस ओपनिङ सुखद देखिएको छ । फिल्मका वितरक करण श्रेष्ठले फिल्मले तीन दिनमा १ करोड ३६ लाख कमाएको बताएका छन् । फिल्मले...
काठमाडौँ । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’को नयाँ वर्षको वैशाख २६ मा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै...
चलचित्र ‘तेल भिसा’मा अभिनेत्री वर्षा राउत र अभिनेता विपिन कार्की श्रीमान्–श्रीमतीको भूमिकामा छन् । यो फिल्मको छायाङ्कनकै क्रममा वर्षा र विपिनलाई एक बुढीआमाले आशिर्वाद दिएकी थिइन्– ‘तिमीहरूको जोडीलाई फलिफाप होस्...
नयाँ दिल्ली । रणवीर कपूर यतिबेला बलिउडको सुपरस्टार हुन् । ‘एनिमल’ फिल्मबाट उनले नसोचेको सफलता पाए । रणवीर यतिबेला नितेश तिवारीको ‘रामायण’को तयारी गरिरहेका छन् । उनी हालै इन्टरनेशनल फिल्म...
काठमाडौँ । अभिनेत्री रेखा थापाले सन्तान जन्माएपछि महिलाको सुन्दरतामा झन् निखार आउने बताएकी छन् । विवाहपछि महिलाको जीवन अझ सबल हुने उनको धारणा रहेको थियो । सोमबार नयाँ बानेश्वरमा...
काठमाडौँ । अभिनेता सौगात मल्ल मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी पुस ५ निर्धारण भएको जानकारी दिइएको...
काठमाडौँ । लक्ष्मण न्यौपाने र सुनिता बुढा क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । वैवाहिक प्रेम र एकताको भाव बोकेको गीतमा संगीत नन्दु परियारको छ । मालाश्री रेकर्डिङ स्टुडियोमा...
काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष, फिल्म ‘काँडेतार’का अभिनेता, निर्देशक नवल खड्का र निर्माता सत्यकला राई युकेमा ‘वलिराज सम्मान –२०८१’बाट सम्मानित भएका छन् । खस समाज युकेको आयोजनामा आयोजित कार्यक्रममा...
नयाँ दिल्ली । २०२४ सकिनै लागेको छ । आगामी वर्ष बलिउडमा कयौँ रोचक फिल्म रिलिज हुँदैछन् । कतिपय त रिलिज भइसकेका पनि छन् र हलमा प्रदर्शन भइरहेका छन् ।...
सिड्नी । युवापुस्ताका चर्चित गायक सत्यराज आचार्य र स्वरूपराज आचार्य एकसाथ सिड्नीमा गुन्जने भएका छन् । नेपाली सुगम गीत–संगीत क्षेत्रमा पारंगत मानिने यी दुई गायक ६ डिसेम्बरमा सिड्नीको ग्रयानभिलमा रहेको...
काठमाडौंँ । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । गत १५ कात्तिकबाट पोस्टपोन्ड भएर आगामी पुस २६ मा पुगेको फिल्म...
काठमाडौँ । गायिका स्मिता दाहालले विवाह गर्ने भएकी छन् । उनले आगामी २१ गते प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । विवाह समारोह गोकर्णस्थित नर्लिङ रिसोर्टमा आयोजना गरिएको बताइन्छ...
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता विजय वर्मा र अभिनेत्री तमन्ना भाटिया लामो समयदेखि ‘रिलेशनशिप’ मा छन् । दुवै जना प्रायः सँगै देखिन्छन् । केही दिनयता उनीहरूको बिहेको खबर भाइरल...
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपुरले ‘एनिमल’ फिल्मका लागि जति प्रशंसा र ताली पाए त्यति नै आलोचना पनि खेप्नुपर्यो । यस चलचित्रलाई महिला विरोधी भनेर व्याख्या गरिएको थियो । ...
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को व्यवसाय अझै रोकिएको छैन । फिल्म आज सोमबार २६ औँ दिनमा प्रदर्शनरत छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २४ दिन अर्थात शनिवारसम्मको आम्दानी सार्वजनिक...
नयाँ दिल्ली । कमेडियन कृष्णा अभिषेक र बलिउड अभिनेता गोविन्दाबिच सम्बन्धमा तिक्तता सबैलाई थाहा भएकै कुरा हो । गोविन्दाकी पत्नी सुनिता आहुजाले कृष्णा उनको शोको हिस्सा भएकाले आफू द ग्रेट इन्डियन...
काठमाडौँ । नयाँ मिस्टर वर्ल्ड पोर्टो रिकोका डेनियल मेजिया घोषित भएका छन् । शनिवार राति भियतनाममा आयोजित अन्तिम स्पर्धामा मेजियाले ७० बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् । पुरुषहरूको...
नयाँ दिल्ली । भारतीय संगीतकार एआर रहमानकी पत्नी सायरा बानोले आफ्नो नयाँ बयान जारी गरेकी छिन् । रहमान दम्पत्तिले सम्बन्ध टुटेको घोषणा गरेको पाँच दिनपछि उनले आफूहरूबिचको सम्बन्धबारे केही बोलेकी...
काठमाडौँ । पछिल्लो समय फिल्मको व्यवसाय राम्रो भइरहेको छ । एकपछि अर्को गर्दै फिल्मले राम्रो कमाउन थालेका छन् । केही समयदेखि फिल्मको व्यवसाय राम्रो बनिरहँदा गत शुक्रबार रिलिज भएको फिल्म...
काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा भित्रिएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील...
अमेरिका । आप्रवासी नेपाली गीतकार सङ्घ अमेरिकाको प्रथम वार्षिक साधारण भेला आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा आयोजना हुने भएको छ । ज्ञान र विद्याकी देवी...
काठमाडौँ । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले...
नेपाली फिल्म क्षेत्रकी स्थापित अभिनेत्री हुन् नीता ढुंगाना । बाल कलाकारबाटै अभिनय सुरु गरेकी उनले अभिनेत्रीको रूपमा डेब्यु गरेको फिल्म ‘अजम्बरी नाता’ हो । उनको पछिल्लो फिल्म ‘ह्रस्व दीर्घ’ हो...
यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ यतिखेर चर्चाको शिखरमा छ । नेपाली मौलिक परिवेशलाई समेटेर बनेको चलचित्रले चर्चा पाउनु स्वाभाविकै हो । विशेष गरी यसले एक रुवाउने...