शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

रेखाले आगामी नयाँ वर्षमा दर्शकलाई उपहार दिने

काठमाडौँ । रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म ‘उपहार’ आगामी नयाँ बर्षमा रिलिज हुने भएको छ । निर्देशक देउजाले फिल्म २०८१ को छेको पारेर रिलिज हुने जानकारी दिए ।  केही अगाडि