काठमाडौँ । फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड नाघेको छ । फिल्मले शनिबारसम्म देशव्यापी ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा
काठमाडौँ । विवाहित महिलाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का विजेताहरूलाई राजधानीमा एक विशेष समारोहका बिच पुरस्कृत गरिएको छ। आयोजक संस्था रिबन इन्टरटेनमेन्टले पानीपोखरीस्थित ‘तपाईंको बजार’...
हैदराबाद । भारतीय चलचित्र क्षेत्रका दुई सर्वकालीन सुपरस्टार कमल हासन र रजनीकान्त झण्डै पाँच दशकपछि एउटै पर्दामा देखिने भएका छन्। रेड जायन्ट मुभिजको महत्वकांक्षी प्रोजेक्ट 'KHxRK' मार्फत यी दुई दिग्गज कलाकार...
मुम्बई । नब्बेको दशकको चर्चित कमेडी फिल्म हसिना मान जाएगीको सिक्वेल निर्माणको तयारी तीव्र पारिएको छ। बलिउडमा पछिल्लो समय एक्सन फिल्महरूको दबदबा बढिरहेका बेला दर्शकलाई हँसाउन निर्माता स्मिता ठाकरेले यस सुपरहिट...
हैदराबाद । केरलको कोच्चिमा आयोजित ७० औँ साउथ फिल्मफेयर अवार्ड्समा बलिउडका महानायक अमिताभ बच्चनले इतिहास रचेका छन्। फिल्म ‘कल्कि २८९८ एडी’ मा अश्वत्थामाको भूमिका निभाएका उनले तेलुगु विधामा उत्कृष्ट सहायक...
‘एआईले कलाकारलाई विस्थापित गर्छ’, ‘मानव सिर्जनशीलता अब मेसिनको नियन्त्रणमा जान्छ’, ‘भविष्यका फिल्महरू एल्गोरिदमले मात्र बनाउनेछन्’ । यस्ता धारणा अहिले सामाजिक सञ्जाल र मिडियामा निकै छाइरहेका छन् । विश्वको सबैभन्दा ठुलो...
मुम्बई । बलिउडका दिग्गज अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाले आफ्नो 'पर्सनालिटी राइट्स' (व्यक्तित्व अधिकार) को रक्षाका लागि मुम्बई उच्च अदालतमा दर्ता गरेको मुद्दामा ठुलो सफलता पाएका छन्। शनिबार अदालतले उनको पक्षमा...
मुम्बई । शाहिद कपुर र तृप्ति डिमरी अभिनित चलचित्र ‘ओ रोमियो’ ले बक्स अफिसमा बलियो पकड जमाएको छ। रिलिजको ९ दिन पुग्दा चलचित्रले ५३ करोड रुपैयाँको कुल कलेक्सन गर्न सफल भएको...
मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडा र हिरा व्यापारी हर्ष मेहताबिचको सम्बन्धलाई लिएर यतिबेला भारतीय सञ्चारमाध्यममा निकै चर्चा छ। अर्जुन कपुरसँगको ब्रेकअपपछि मलाइकाको नाम हर्षसँग जोडिन थालेको हो। यसैबिच यो जोडीले...
राजस्थान । दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका मन्धाना यतिबेला आफ्नो विवाहको खबरले सामाजिक सञ्जालमा छाइरहेका छन्। उनीहरू आगामी फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा वैवाहिक बन्धनमा बाँधिने...
टोकियो । युवा पुस्तामाझ अत्यधिक रुचाइएका गायक सज्जनराज वैद्यले पहिलोचोटी जापानमा लाइभ कन्सर्ट गर्ने भएका छन् । आगामी २०२५ को मार्च १० तारिखका दिन सज्जनराज वैद्यको लाइभ कन्सर्ट टोकियो हाराजुकु स्टेशनबाट...
काठमाडौँ । पूर्वोत्तर भारतको प्रवेशद्वार अनि पश्चिम बङ्गाल र सिक्किमका पहाडी बस्तीहरूको बिसौनी सिलिगडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको छ । नेपथ्यले आगामी शनिबार (फेब्रुअरी २८) त्यहाँ नेपाली लोकरक...
मुम्बई । विश्वविख्यात पप गायिका तथा बहुप्रतिष्ठित ग्रामी अवार्ड विजेता शाकिरा आगामी अप्रिलमा १९ वर्षपछि भारत आउने भएकी छन्। ‘फिडिङ इन्डिया’ र ‘डिस्ट्रिक्ट बाई जोमाटो' का अनुसार शाकिराले अप्रिल १० मा...
मुम्बई । विश्वविख्यात संगीतकार एआर रहमान ‘पोन्नियिन सेलवन-२’ फिल्मको चर्चित गीत ‘वीरा राजा वीरा’ मा भारतीय शास्त्रीय संगीतका दिग्गज ‘जुनियर डागर ब्रदर्स’ को नाम जोड्न सहमत भएका छन्। भारतीय सर्वोच्च अदालतको...
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रालाई १५० करोड भारतीय रुपैयाँ बराबरको क्रिप्टो पन्जी घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा मुम्बईको विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश...
मुम्बई । हिन्दी सिनेमाका प्रख्यात पटकथा लेखक तथा अभिनेता सलमान खानका पिता सलीम खानको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ। मङ्गलबार बिहान मस्तिष्कमा समस्या देखिएपछि उनलाई मुम्बईको लीलावती अस्पताल भर्ना...
काठमाडौँ । फिल्म ‘जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माण पक्षले शुक्रबार उनलाई फिल्मका लागि चयन गरेको हो । विजय बरालको मुख्य भूमिका रहेको फिल्ममा...
काठमाडौँ । निर्देशक रोशन मिराजले फिल्म ‘लालिमा’ले यौनकर्मीको कथा मात्र नभएर आत्मबलको सन्देश समेत दिने बताए । फिल्मले नारीलाई फरक कोणबाट चित्रण गरेको उनको भनाई छ । शुक्रबार फिल्मको नयाँ पोस्टर...
काठमाडौँ । विगतका वर्षहरूलाई फर्केर हेर्ने हो भने फागुनमा गाउँदेखि सहरसम्म विभिन्न मेला, महोत्सव र सांगीतिक कार्यक्रम आयोजना हुन्थे । देशभरका गाउँ-सहरमा लाग्ने मेला–महोत्सवले कलाकारहरूलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यस...
काठमाडौं । गायक विक्रम धमलाले नयाँ गीत ‘भोजपुरदेखि’ ल्याएका छन् । पूर्वेली लोकभाकाको यो गीतमा तीर्थ ‘दावाँली भाइ’को शब्द र मिलन श्रेष्ठको संगीत तथा एरेन्ज छ । गायनमा विक्रमलाई उमा...
इलाम । पर्यटकीय नगरी इलाममा नयाँ फिल्म हल खुलेको छ । धरान र बुटवलपछि ‘फ्रेन्ड्स सिनेमा’ले इलाममा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको हो । इलाम नगरपालिका–७ स्थित उक्त हल अभिनेता पल...
मुम्बई । कन्नड सुपरस्टार यशको बहुप्रतिक्षित चलचित्र ‘टक्सिक’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको यस टिजरले इन्टरनेटमा सनसनी मच्चाएको छ भने यशका प्रशंसकहरूले यसलाई ‘ब्लकबस्टर’ को सङ्केत भन्दै...
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहलाई कुख्यात लरेन्स बिश्नोई ग्याङका सदस्य ह्यारी बक्सरले १० करोड भारतीय रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका छन्। रणवीरका म्यानेजरलाई ह्वाट्सएपमार्फत अमेरिकाको नम्बरबाट एउटा...
काठमाडौँ । अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । उनको वैवाहिक समारोह झम्सिखेलस्थित न्यु प्लाजामा चलिरहेको छ । विवाहमा...
काठमाडौँ । कलाकार तथा अभिनेता दीपकराज गिरीले दलका कार्यकर्तालाई एकापसमा झगडा नगर्न सुझाएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै नेताहरू जुनसुकै बेला पनि मिल्नसक्ने बताएका हुन् । नेपालका प्रमुख...
मुम्बई । बलिउडका चर्चित अभिनेता ऋतिक रोशन भ्रामक विज्ञापन गरेको आरोपमा कानुनी झमेलामा परेका छन्। राजस्थानको झालावाड जिल्ला उपभोक्ता अदालतले ‘माउन्टेन ड्यू’ कोल्ड ड्रिंकको विज्ञापनमार्फत उपभोक्तालाई गुमराहमा पारेको भन्दै ऋतिकसहित...
लस एन्जलस । चर्चित अमेरिकी टेलिभिजन शृङ्खला ‘ग्रेज एनाटोमी’ र ‘युफोरिया’ का प्रख्यात अभिनेता एरिक डेनको ५३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि एमियोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस) जस्तो गम्भीर...
काठमाडौं । देशभर चुनावी सरगर्मी बढिरहेको छ । फागुन २१ को मिति नजिकिँदै जाँदा कलाकारलाई पनि चुनावी माहोलले छोएको छ । ‘हामी त देशका गहना हौँ’ भन्ने कलाकारहरू समेत यतिबेला...
ललितपुर । ललितपुरको कुपण्डोलस्थित 'ड्रिम इन्स्टिच्युट अफ मोडलिङ एन्ड फेशन' (डिएमआईएफ) को आयोजनामा शनिबार कोटेश्वरको होटल ए-वानमा 'डीएमआईएफ डिजाइनर रनवे २०२६' भव्य रूपमा सम्पन्न भएको छ। फेशन डिजाइनमा भविष्य खोजिरहेका विद्यार्थीहरूको...
मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको वैवाहिक सम्बन्धलाई लिएर समय-समयमा आउने सम्बन्ध विच्छेदका हल्लाले फेरि बजार तताएको छ। हालै सुनिताले आफ्नो नयाँ भ्लगमार्फत गोविन्दासँगको सम्बन्ध र...
मुम्बई । चेक बाउन्स प्रकरणमा ३० दिनको अन्तरिम जमानत पाएर जेलबाट बाहिर आएका बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादवले चलचित्र उद्योगसँग कामको अपिल गरेका छन्। दिल्ली उच्च अदालतले राहत दिएपछि कारागारमुक्त...
काठमाडौँ । पूर्वघोषित मितिमा फिल्म 'चमेलीको पोइ' प्रदर्शन नहुने भएको छ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म रामनवमी अर्थात १३ चैत्रमा दर्शक माझ ल्याइने बताइएको भए तापनि देशको वर्तमान राजनैतिक...
काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन प्रचारप्रसारसहित गीतसङ्गीतको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । मर्मस्पर्सी सन्देशमूलक र कालजयी गीतसङ्गीत प्रस्तुत भएका चलचित्रको रोजाइमा पर्ने गरेको उहाँहरूको अनुभव...
काठमाडौँ । नेपाली तथा भारतीय संगीत क्षेत्रमा आफ्नो जादुमयी स्वरले सबैको मन जित्न सफल गायिका मेनुका पौडेलको आँखाको उपचार प्रक्रिया आजबाट पूर्ण रूपमा सम्पन्न भएको छ। झण्डै ६ हप्ता लामो...
मुम्बई । बलिउडका दिग्गज पटकथा लेखक सलीम खानको स्वास्थ्यमा केही सुधार देखिए पनि उनलाई अझै केही दिन अस्पतालमै राखिने भएको छ। मस्तिष्क घात (ब्रेन ह्यामरेज) पछि मुम्बईको लीलावती अस्पतालमा भर्ना...
एजेन्सी । भारतको बेंगलुरुमा एक प्रसिद्ध कन्नड टेलिभिजन अभिनेत्रीको गोप्य रूपमा आपत्तिजनक भिडियो खिचेर पैसा मागिएको घटना सार्वजनिक भएको छ। गत फेब्रुअरी ७ मा कोरमंगला इन्डोर स्टेडियममा आयोजित सेलिब्रिटी महिला क्रिकेट...
मुम्बई । बलिउड सुपरस्टार सलमान खानका पिता तथा प्रख्यात पटकथा लेखक सलीम खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा सारिएको छ। उच्च रक्तचापको समस्या देखिएपछि मंगलबार बिहान मुम्बईको लीलावती अस्पताल भर्ना...
काठमाडौँ । राजेन्द्र बस्नेतको निर्देशन रहने फिल्म ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ । निर्माण टिमले मुख्य अभिनेत्रीमा आचार्यलाई भित्र्याएको हो । उनी फिल्ममा अभिनेता जितु नेपालको जोडीको...
काठमाडौँ । विजय बराल, प्रदीप खड्का, जितु नेपाल, दयाहाङ्ग राई र विनय श्रेष्ठ बिच सर्वोत्कृष्ट अभिनेताको प्रतिस्पर्धा हुने भएको छ । ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणमा यी अभिनेता...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आएका फिल्महरूका प्रदर्शन स्थगित गर्न थालिएको छ । फिल्म ‘बिगुल’ र ‘श्री बुकुरो’पछि अहिले ‘शिवांश : च्याप्टर १’ ले पनि प्रदर्शन...
काठमाडौँ । गायक प्रविण बेडवालको स्वर रहेको गीत ‘नयन’ सार्वजनिक भएको छ । आरजु गिरीको शब्द रहेको गीतमा गायक प्रवीणले नै सङ्गीत दिएका छन् । गीतमा फणिन्द्र राईको एरेन्ज छ...