शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

किशोरकुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपूर

मुम्बई । हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु पनि अब सावधान हुन थालेका छन् । कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन् । अभिनेता आमिर खान जस्ता कलाकार अभिनयबाट