शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘गोर्खा वारियर’को प्रिमियर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा हुने

काठमाडौँ । फिल्म ‘गोर्खा वारियर’को प्रिमियर बेलायतको हुने भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म सेप्टेम्बर १० मा लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा प्रिमिएर गरिने जानकारी दिएको हो । प्रिमियरमा दुई हजार