बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘प्रेमगीत ३’ देशभर रिलिज,  तोड्ला त ‘कबड्डी ४ को रेकर्ड ?

प्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो फिल्म करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो । स्वदेशमा नेपाली