आजबाट देशभर फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मले नेपालीतर्फ सोलो रिलिजको अवसर पाएपनि देशभरका हल भने पाएको छैन । किनभने कतिपय
दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा...
चलचित्र विकास बोर्डले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलाई मुभी कोड लिएर मात्र फिल्मको बुकिङ खोल्न निर्देशन गरेको छ । क्युएफएक्सले हिन्दी फिल्म ‘विक्रम विधा’ को अग्रिम टिकट बुकिङ विकास बोर्डको...
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज र नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईँमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ को ट्रेलर...
यो शुक्रबार पोन्नियिन सेल्वन रिलिज हुँदैछ । यो मल्टिस्टारर फिल्मको अत्यधिक प्रोमोसन गरिँदैछ । साउथदेखि नर्थ बेल्टमा पोन्नियिन सेल्वनका कलाकारले फिल्मलाई मज्जाले प्रोमोट गरिरहेका छन् । ‘द कपिल शर्मा शो’...
३३ वर्षका क्यानेडेली अभिनेता रोबर्ट कोर्मियरको एक ‘दुःखद दुर्घटना’ मा निधन भएको छ । यो खबरलाई उनकी बहिनीले पुष्टि गरेकी छिन् । उनकी बहिनी स्टेफानी कोर्मियरले सिटिभी न्युज टोरन्टोलाई...
‘बाबरी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म हो । दसैँको छेको पारेर रिलिज हुन लागेको फिल्मले बुधबार राजधानीमा एक कार्यक्रमका बीच दर्शक साक्षात्कार गरेको छ । नयाँ बसपार्कको लोत्से मल...
एउटै एल्बममा ४५ वटा भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ सार्वजनिक गरिएको छ । कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको यो एल्बम कमलपोखरी स्थित सिटी सेन्टरको भीडभाडमा विमोचन गरिएको हो...
मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त पनि उम्मेदवार बन्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी धादिङबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका...
रियालिटी शो बिग बोसको १६ औं सिजन चाँडै टिभीमा प्रशारण हुँदैछ । अभिनेता सलमान खानले पछिल्लो १२ वर्षदेखि यसलाई होस्ट गर्दै आएका छन् । नयाँ सिजनबारे जानकारी दिन एक लाइभ...
फिल्म ‘मीलन’ को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर, राजु सेन्चुरीको शब्द तथा संगीत छ । कविराज गहतराजको कोरियोग्राफी...
चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्काले नेपाली फिल्म क्षेत्रमा कालो बादल मडारिएको बताएका छन् । नेपालमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’ सन्देशमा हिन्दीमा रिलिजका लागि विभिन्न लफडा गरिएको...
कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित...
बलिउड अभिनेत्री कटरिना कैफले बलिउडमा पाइला चालेको २० वर्ष भयो । उनले विस्तारै यात्रा सुरु गरिन् र हिन्दी फिल्ममा स्थापित भइन् । उनको डेब्यू फिल्म ‘बुम’ बक्स अफिसमा असफल...
बलिउड गायिका नेहा कक्कड आजकाल आफ्नो रिमेक्स गीत ‘ओ सजना’ का लागि चर्चामा छिन् । फाल्गुनी पाठकको गीत ‘मेने पायल हे छनकाई’ लाई नेहाले रिक्रियट गरेसँगै यी दुईबीच वाक् युद्धजस्तो...
गत सेप्टेम्बर २३ मा रिलिज गरिएको चलचित्र प्रेम गीत-३ ले भारतमा राम्रो व्यापार गरिरहेको छ । भारतका ३ सय बढी स्क्रिन तथा नेपालमा २ सय बढी स्क्रिन पाएको चलचित्रले भारतमा...
जीतपुर सिमरा उपमहानगर,२ सिमरामा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ । सिमराका ब्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको करिव १८ करोड लगानीमा निमार्ण भएको सिनेमा...
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ २९ पुसबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता तथा निर्देशक रमेश एमके पौडेलले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको...
अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न सहरमा ‘साकुरा नाईट सिजन ५’ आयोजना गर्ने जनाएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले कार्यक्रमबारे जानकारी दिएको हो...
अभिनेता दिलिप रायमाझीले क्लबमा समारिका र स्मारिका ढकालसँग रोमान्स गरेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि समारिका र स्मारिकासँग क्लबमा रोमान्स गरेका हुन् । हाँस्यकलाकार एवम् गायक...
‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटो जेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फष्ट...
मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका बीच थियटरले महोत्सवको विभिन्न पक्षको समेत जानकारी गराएको हो । आगामी मंसिर ९...
गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ आज (सोमबार) बाट हिन्दी संस्करणमा पनि रिलिज भएको छ । यो संस्करण पनि शुक्रबार नै रिलिज गर्ने निर्माण युनिटको योजना भएपनि...
‘सेञ्चुरी मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतिक्षा डंगोलले जितेकी छिन् । आइतबार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा उनले ताज जितेकी हुन् । विजेता प्रतीक्षाले मिस टिनको...
‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष गरि दुई भिन्न विधाको उपाधि हात...
नेपथ्यले सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ । विशेष गरी घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसहरूको सेवामा समर्पित विशुद्ध परोपकारी...
चलचित्र विकास बोर्डले शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘प्रेमगीत ३’ को सरोकारवालाले हिन्दी स्वरांकनको बिषयलाई लिएर बोर्डका पदाधिकारी तथा सदस्यहरूप्रति गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादास्पद समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ...
‘मिसेस नेपाल कल्चर २०२२’ को उपाधि युमीन खत्रीले जितेकी छन् । ३७ प्रतियोगीलाई पछि पार्दै उनले शीर्ष उपाधि चुकेकी हुन् । शनिवार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा शुभेच्छा...
बलिउडकी चर्चित गायिका नेहा कक्कडले ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गाएपछि चर्चामा आएकी छिन् । ९० को दशकको चर्चित गीतको रिमिक्स भर्सन गाएपछि नेहा सोसल मिडियामा बेस्सरी ट्रोल...
तीन वर्षदेखि बन्द भएको कोटेश्वरको पुष्पाञ्जलि हल फेरि खुलेको छ । कोरानाको कारण बन्द भएको हल आज बाट खुलेको हलका संचालक गोपाल काजी कायस्थले बताए । दर्शकको माग र...
शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो । नेपालमा हिन्दी संस्करण...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको एल्बम ‘श्लेषा’ सार्वजनिक गरिएको छ । शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा डुङ्गा माथि विमोचन गरिएको हो । गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटा,...
प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको...
गोविन्दा बलिउडका ती स्टार मध्येका एक हुन् जसले कुनै गडफादर बिना नै जिरोबाट हिरोसम्मको यात्रा गरे । गोविन्दाले ‘राजा बाबु,’ ‘कुली नम्बर १’, ‘हिरो नम्बर १’, ‘जिस देश मे गंगा...
नेपाली चलचित्र प्रेम गीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेम गीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक...
फिल्म ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ । रिमेश अधिकारी निर्देशित फिल्मको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धका झकल देख्न सकिन्छ । टिजरले दर्शकलाई फिल्मप्रति कौतुहलता र उत्सुकता जगाउन सफल...
अभिनेता दयाहाङ राईको दोस्रो सन्तान छोरा भएको छ । उनकी पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङको यसअघि पनि एक...
आफ्नी आमाको हत्या गरेको आरोप लागेका हलिउड अभिनेता रायन ग्रान्थमलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेटफ्लिक्सको चर्चित शो रिवरडेलमा देखिएका रयान ग्रान्थमले ६ महिना अघि अदालतसमक्ष हत्या स्वीकार गरेका...
‘म्यानहन्ट नेपाल २०२२’ विकल्प राज श्रेष्ठ फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रवार मध्यान्ह त्यसतर्फ उठेका हुन् । ...
हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका...
आमिर खानकी छोरी आइरा खानले इन्गेजमेन्ट गरेकी छिन् । आइरालाई उनका प्रेमी नुपुर शिखरेले फिल्मी शैलीमा प्रस्ताव राखेका छन् । आइराले प्रेमीले राखेको प्रस्तावको भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी...