बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

इजरायललाई अनुमति दिएको भन्दै युरोभिजन प्रतियोगिता बहिष्कार गर्ने चार देशको घोषणा

जेनेभा । युरोपिअन ब्रोडकास्टिङ युनियन (ईबीयू) ले इजरायललाई सन् २०२६ को युरोभिजन गीत प्रतियोगितामा प्रतिस्पर्धा गर्न अनुमति दिएपछि चार युरोपेली देशले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेका छन् । बहिष्कार गर्ने देशहरूमा आयरल्यान्ड, स्पेन, नेदरल्यान्ड्स र