काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । आइतबार निर्माण युनिटले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर दियाको लुक्सको एक पोस्टर सार्वजनिक गरेको हो । फिल्म प्रदीप
लन्डन । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा लन्डन सिफ्ट भएका छन् । भारत छाडेर यो जोडी लन्डन बस्न थालेको समाचारमा उल्लेख छ । केही महिना पहिले अभिनेत्री...
‘आमा’ संघर्षको एउटा किताब हो । घाम, पानी, गर्मी, जाडो केही नभनी आफ्नो सन्तानका लागि संघर्ष गर्ने त्यो एक मात्र व्यक्ति आमा हुन् । ‘आमा’को स्थान बराबर हाम्रो जीवनमा कसैको हुँदैन...
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म 'केसरी-२' विवादमा घेरिएको छ। फिल्मका संवादहरू चोरीको आरोप लगाइएको हो। यो आरोप एक युट्युबरले लगाएका हुन्। युट्युबर तथा कवि याह्या बुटवालाले...
मुम्बई । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा पाकिस्तानी कलाकारहरूको तीव्र विरोध भइरहेको छ। पश्चिमी भारत सिने कर्मचारी महासंघ (एफडब्लुआईसीई) ले पाकिस्तानी कलाकारहरूलाई भारतमा काम गर्न पूर्ण रूपमा प्रतिबन्ध...
काठमाडौँ । चर्चित कलाकार सागर लम्साल ‘बले’ लाई पुत्रलाभ भएको छ । गत बिहीबार लम्सालकी पत्नी स्नेहा दंगालले छोरालाई जन्म दिएकी हुन् । शनिबार स्नेहा र छोरालाई ओम अस्पतालबाट डिस्चार्ज गरिएको...
नयाँ दिल्ली । दिल्ली उच्च अदालतले संगीतकतार एआर रहमानलाई २ करोड भारतीय रुपैयाँ जरिवाना तोकेको छ। उनीमाथि गीतको नक्कल गरेको आरोप लागेको हो। यो मामिला ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन...
मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको आगामी चलचित्र 'राजा शिवाजी' को सेटमा एउटा दुखद दुर्घटना भएको छ। कोरियोग्राफी टोलीका २६ वर्षीय नर्तक सौरभ शर्माको मृत्यु भएको हो। सौरभ दुई दिनअघि सतारामा...
लन्डन । लन्डनमा यही आइतबार हुन् गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा सहभागी हुन गायक नवीन के भट्टराई र उनको ब्यान्ड ‘अतृप्त’ शुक्रबार लन्डन आइपुगेको छ । आइतबार हुन लागेको कमेडी...
काठमाडौँ । मोडल उषा उप्रेती फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनी एक्सन स्टार निखिल उप्रेतीले निर्देशन गर्न लागेको फिल्म ‘आचार्य’ मार्फत फिल्म अभिनयमा देखिन लागेकी हुन् । निखिलको फिल्ममा...
काठमाडौँ । सुरेन गौतमको शब्द तथा स्वर, कल्याण सिंहको संगीत रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ । भिडियोले प्रेम र जिम्मेवारीबिचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत छ ।...
काठमाडौँ । सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द तथा संगीत छ । रिकेश गुरुङको एरेञ्ज रहेको गीतमा महेश...
काठमाडौँ । चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्री र गायिका शान्तारानी परियारले हङकङमा दर्शक नचाएका छन् । हङकङस्थित वान चाइको क्वीन एलिजावेथ स्टेडियम हलमा आयोजित ‘एभरेस्ट म्युजिक नाईट २०२५’मा उनीहरुले लोकप्रिय...
काठमाडौँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डको लागि आवेदन खुलाको छ । नेपाल आयोजक तर्फबाट चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशले एक विज्ञप्ति जारी गर्दै चलचित्रका लागि आवेदन खुला भएको...
काठमाडौँ । भारतको कश्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । योसँगै अहिले पहलगामबारे अन्तर्राष्ट्रियस्तरमै चर्चा हुन थालेको छ । कश्मिरलाई धर्तीकै स्वर्ग पनि भनिन्छ...
काठमाडौँ । वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘ऊनको स्वीटर’ को प्रचारका लागि पोखरा र धरानमा साङ्गीतिक कार्यक्रम ‘ऊनको स्विटर साँझ विथ सुजन चापागाईँ’ हुने भएको छ । फिल्मका...
काठमाडौँ । फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर फस्टलुक्समा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मको मुख्य...
काठमाडौंँ । लोकदोहोरी गायक हरिराम परियारले नयाँ गीत ‘यतिबेला दरौँदी खोला’ ल्याएका छन् । काठमाडौँमा एक कार्यक्रमकाबिच उनले नयाँ गीत ल्याएका हुन् । गीतमा हरिरामलाई रेजिना परियारले स्वरमा साथ दिएकी...
काठमाडौँ । आज (शुक्रबार)बाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘खेल’ र ‘भूठान’ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक–अर्कोसँग भिड्न लागेका...
काठमाडौँ । एक साताअघि रिलिज भएको गीत ‘मकैबारी दर्याम दर्याम’ले युट्युबको ‘नम्बर वान ट्रेन्डिङ’ कब्जा गर्न सफल भएको छ । शुक्रबार बिहानसम्म यो गीतले ११ लाख भन्दा बढी भ्युज पाइसकेको छ...
काठमाडौं । चलचित्र ‘जार’ को ‘ए ठूली’ बोलको गीत सार्वजनिक गरिएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ । झुमा लिम्बू स्वयंको संगीत...
काठमाडौँ । टिकटकर तथा अभिनेत्री मिस पबीले आफ्नो बालविवाह भएको खुलासा गरेकी छन् । उत्सव रसाइलीको ‘रमाइलो विथ उत्सव’ कार्यक्रममा उनले यो कुरा बताएकी हुन् । यसअघि पनि मिस पबीको...
मुम्बई । गत अप्रिल २२ मा भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानलाई जिम्मेवार ठहराउँदै कयौँ निर्णयहरू गरेको छ । यस हमलामा पाकिस्तानी आतंकवादी सामेल रहेको भारतको दाबी छ...
काठमाडौं । आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको...
लन्डन । महानायक राजेश हमाल र हास्य कलाकार सन्दीप क्षेत्री लन्डन आइपुगेका छन् । लन्डनमा हुने कमेडी र संगीतको सम्मिश्रण कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि हमाल र क्षेत्री बुधबार...
इस्लामावाद । अप्रिल २२ मा कश्मीरको पहलगाममा आतङ्कवादी हमला भयो । यस आक्रमणमा परेर एक जना नेपाली समेत गरेर २८ जनाको मृत्यु भएको छ । आक्रमणको भोलिपल्टै भारतले पाकिस्तानलाई जिम्मेवार...
काठमाडौँ । अशोक थापा मगर निर्देशक रहेको फिल्म हो न ‘जलाकी’ । त्रिकोणात्मक प्रेम कथामा बन्ने फिल्ममा सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी लगायतको मुख्य भूमिका...
काठमाडौँ । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’ प्रिमियर गरिएको छ । मङ्गलवार काठमाडौँको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा गरिएको प्रिमिएरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकारलगायतको सहभागिता थियो । एमालेका...
काठमाडौंँ । ‘पिताम्बर’ प्रदर्शनरत फिल्म हो । कृषा चौलागाईं निर्देशित फिल्म प्रदर्शनको दोस्रो सातामा छ । प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्तलगायत मल्टिस्टार कलाकार रहेको कारण...
काठमाडौँ । ‘झिल्को’ यही वैशाख १९ गते प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । मोबाइल प्रयोगबाट बालबालिकामा परेको असर ट्रेलरमा देखाउन खोजिएको...
काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा ः घर नं २’ को पहिलो गीत सार्वजनिक भएको छ । जेठ २ गते रिलिज हुने चलचित्रको निर्माणपक्षले मङ्गलवार...
काठमाडौँ । साङ्गीतिक पलेँटीको अबको श्रृखलामा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी संगीता अब पलेँटी अप्रिल २५ र २६ गुन्जने भएकी...
काठमाडौँ । जेठ १५ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ । ‘गोली...
काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफलाई ज्यान मार्ने धम्की आएको हल्ला चलेको थियो । खार प्रहरीले एक व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेको छ । उनले टाइगर श्राफलाई मार्न २ लाख...
काठमाडौँ । दक्षिण भारतीय फिल्म उद्योगकका सुपरस्टार तथा बलिउड अभिनेत्री नम्रता शिरोडकरका पति महेश बाबुलाई प्रवर्तन निर्देशनालय (ईडी)ले समन पठाएको छ । उनलाई अप्रिल २७ मा हैदराबादस्थित ईडी कार्यालयमा उपस्थित...
काठमाडौँ । बलिउड निर्देशक अनुराग कश्यप यति बेला आफ्नो एक विवादास्पद टिप्पणीका कारण चर्चामा छन् । आफ्नो टिप्पणीको लागि उनले माफी मागेका छन् । ‘रिसको झोकमा कसैलाई जवाफ दिँदा मैले...
काठमाडौंँ । पुलिस अफिसर, भरिया, गाउँले किसान, टुहुरो, पालेदाइ, मजदुर र व्यवसायीदेखि महिलाको भूमिकासम्म गरेका राजेश हमाललाई हामीले फिल्ममा धेरै चरित्रमा देख्यौँ । अभिनयमा विभिन्न चरित्र निर्वाह गर्ने क्रममा हमालले अनेकौँ...
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानपछि अब आमिर खानले पनि बान्द्रास्थित आफ्नो घर छोड्ने भएका छन् । अहिलेसम्म आमिर मुम्बईको बान्द्राको एक विलासी क्षेत्र पाली हिलमा बस्दै आएका थिए...
काठमाडौँ । गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ गीतको सार्वजनिक गरिएको छ । डा.रमिल अधिकारीको शब्द रहेको ‘वाचा गरौँ’मा ज्ञानेन्द्र गिरीको सङ्गीत छ । गीतको...
काठमाडौँ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरूलाई स्थान दिइएको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा...
काठमाडौँ । फिल्म ‘भूठान’ सेन्सर पास भएको छ । फिल्मले चलचित्र जाच समितिबाट युनिभर्सल सर्टिफिकेट प्रदर्शनमा लागि अनुमति पाएको हो । वैशाख १२ गतेबाट प्रदर्शनमा आउने फिल्म अमेरिकाको ओहायोमा छायाङ्कन...