काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरेको जुनियर स्कुल प्रिन्सेस २०२५ मा सिनियर ग्रुपबाट शिवंशी गिरी विजेता चयन भएकी छन् । सोमबार सम्पन्न कार्यक्रममा फस्ट रनरअप प्रणविश्री सिंह, सेकेन्ड रनरअप परी गुरागाई, थर्ड रनरअप आर्या गुरुङ
काठमाडौँ । पूर्व मिस नेपाल अस्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार प्रेमी सशांकलाल श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । उनीहरूको विवाह भेनु भने गोप्य राखिएको छ । विवाहमा...
नयाँ दिल्ली । भारतीय टिभी शो कि चर्चित अभिनेत्री रुबिना दिलाइक र असिम रियाजबीच टिभी रियालिटी शो ब्याटल ग्राउन्डको सेटमा ठुलो झगडा भएको थियो । झगडाले शो को छायाङ्कन रोकियो अनि...
काठमाडाैँ । ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो । फिल्म इन्द्रबहादुर राईको कथा ‘जार’मा आधारित भएर निर्माण भएको हो । फिल्म फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् । ‘जार’को...
काठमाडौं । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत गीत ‘तिम्रो व्याइफ्रेन्ड खोइ’ सार्वजनिक गरिएको छ । ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत र एरेञ्ज गीत छ । डान्सिङ शैलीको गीतको भिडियोमा...
काठमाडौँ । सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । फिल्मले अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा वस्तु उठाएको छ । फिल्म...
काठमाडाैँ । ट्वाइलाइट चलचित्रकी अभिनेत्री क्रिस्टन स्टेवर्टले लामो समयदेखिकी प्रेमिका डायलन मेयेरसँग विवाह गरेकी छन् । टीएमजीको रिपोर्ट अनुसार यो जोडीले आइतबार लस एन्जलिसस्थित निवासमा विवाह गरेका हुन् । परिवार र निकटस्थ...
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता धनुषको बहुप्रतिक्षित एक्सन फिल्म ‘इडली कढाई’ को सेटमा आगलागी भएको छ । सञ्चारमाध्यमहरूका अनुसार चर्को हावाका कारण लागेको आगो एक घण्टाभन्दा बढी समयसम्म बलिरहेको...
काठमाडौँ । निर्माणाधीन सिनेमा ‘कार्की साइँला’ को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरिएको हो । सिनेमाको मुख्य कलाकार जितु नेपाल वर्षा...
काठमाडौँ । मिस नेपाल क्यानडाको उपाधि अनु सुबेदी र मिसेस नेपाल क्यानडाको उपाधि मेग्ना गजमेरले जितेकी छिन् । दुवै विजेतालाई मिसेस नेपाल क्यानडा २०२४ को विजेता सृष्टि श्रेष्ठले ताज लगाइदिइन् । त्यस्तै गरी...
काठमाडौँ । नेपाल र नेपालीहरुले सर्बाधिक रुचाइएको चर्चित सांगीतिक समूह नेपाली लोक रक ब्यान्ड नेपथ्य अमेरिकामा गुन्जने भएको छ । ‘नेपथ्य लाईभ इन बोस्टन’ नाम दिईएको कार्यक्रम जुन ११ तारिख...
काठमाडौँ । चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रूपमा स्थापित ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ । यस्तै ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार...
काठमाडौँ । अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जीतुले फिल्म ‘ज्वाइँ साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री...
काठमाडौँ । वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ...
काठमाडौँ । बहुप्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण पक्षले फिल्मको २ पोस्टर...
काठमाडौँ । निर्देशक दिवाकर भट्टराई एक्सन ड्रामा ‘नरसिंहा अवतार’ लागि गठिलो शरीर र एक्सन गर्न सक्ने अभिनेताको खोजीमा थिए । उनको नजर रमेश चन्द सोडारीमा पर्यो । रमेशलाई निर्देशक भट्टराईले...
काठमाडौँ । ‘मिसेस डिभा नेपाल–२०२५’को ताज काठमाडौँ सिनामंगलकी संगीता अधिकारी जितेकी छन् । शनिबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा आयोजित प्रतियोगितामा उनले शीर्ष ताजसँगै ‘एनएफइए अवार्ड २०२६ लन्डन’मा सहभागी हुने अवसर...
काठमाडौँ । गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको स्वर रहेको गीत ‘यूके लान्छु’ सार्वजनिक भएको छ । शब्द र संगीत समेत गायक सचिनकै रहेको गीतमा संगीत संयोजन विनोद बाजुरालीले...
काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ सार्वजनिक गरिएको छ । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छन् । राजकुमार बगरका शब्द...
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म केसरी च्याप्टर- २ ले रिलिज हुने बित्तिकै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। राम्रो ओपनिङले फिल्मका निर्माताहरूलाई राहतको सास मात्र दिएको छैन, पछिल्लो...
मुम्बई । अभिनेत्री उर्वशी रौतेला आफ्नो आत्म मनोवृत्तिको लागि परिचित छिन्। यसै कारणले गर्दा ट्रोलिङ उनको जीवनशैलीको एक हिस्सा बनेको छ। हालै, अभिनेत्रीले बद्रीनाथ मन्दिर नजिकै उनको मन्दिर रहेको दाबी...
मुम्बई। बलिउडका अभिनेता सनी देओलको बहुप्रतिक्षित फिल्म जाट’ हालै सिनेमाघरमा रिलिज भएको छ। सिनेमा प्रेमीहरूले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्। फिल्मको कथा र सनी देओलको जाट चरित्रलाई धेरै मन पराइएको छ।...
‘हाम्ले अक्षरै चिनायौँ, बाटो देखायौँ तर आज हाम्लाई हेप्ने कानुन लेखायौ तिमीलाई माननीय कसले बनायो, तिमीलाई मन्त्रीज्यू कसले बनायो, हामी शिक्षकैले हो’ माथिका हरफ ‘हामी शिक्षक’ बोलको गीतबाट लिइएको हो...
लन्डन । लन्डन बस्ने चर्चित गायिका शर्मिला बर्देवा फेरि अर्को कोसेली ‘कश्मीरे गम्छा’ लिएर आएकी छन् । फरक आवाजका कारण नेपाली साङ्गीतिक बजारमा सधैँ छाइरहेकी बर्देवाले शुक्रबारमात्र दर्शक श्रोतामाझ ‘कश्मीरे...
काठमाडौंँ । अभिनेत्री नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको आदलत...
काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रतिज्ञा खनालसँग लगन गाँठो कसेका हुन् । दुवैले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । क्रिकेट...
काठमाडौँ । अभिनेता आर्यन अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनले शुक्रबार भक्तपुरको दुवाकोट निवासी अनिषा केसीसँग इन्गेजमेन्ट गरेका हुन् । दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । ...
काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएलगतै दिनेश डिसीले वैशाखदेखि नियमित बक्सअफिस रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था गर्छु भनेका थिए । गत मंगलबार ग्रामीण चलचित्र महोत्सवमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरण...
काठमाडौँ । ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मलाई लिएर दर्शकमा एउटा जिज्ञाशा छ । फिल्म ‘के घर...
काठमाडौँ । समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ...
काठमाडौँ । वैशाख ८ गते सोमबार विवाह बन्धनमा बाँधिन लागेकी पूर्वमिस नेपाल अश्मी श्रेष्ठको विवाह समारोह बिहिबारबाट सुरु भएको छ । प्रेमी शशाङ्कलाल श्रेष्ठसँग विवाह गर्न लागेकी उनको बिहिबार मेहेन्दी...
काठमाडौँ । नायक पल शाहको यो वर्ष रिलिज हुन लागेको पहिलो फिल्म हो, ‘मोहर’ । यो फिल्मलाई साउनको २३ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । फिल्म मेकर्स प्रा.लिको...
काठमाडौँ । हास्य कलाकार फुलन्देकी आमा अर्थात उमेश राई अब ठुलो पर्दामा पनि देखिने भएका छन् । सानोपर्दामा दर्शकको जितेका उनी जेठ २ देखि प्रदर्शनमा आउने तयारी रहेको फिल्म ‘हेल्लो...
काठमाडौँ । थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ नेपाल फर्किएको छ । ग्रुपले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा आयोजित ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदानप्रदान’ कार्यक्रममा नेपालको तर्फबाट विभिन्न...
काठमाडौँ । ‘अभिमन्यु’ अहिले छायाङ्कनरत फिल्म हो । फिल्मको काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । निर्माण युनिटले फिल्ममा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायतका कलाकारको...
काठमाडौँ । नेपाली फिल्मका लागि वर्ष २०८१ ऐतिहासिक रह्यो । नेपालीले हिन्दी फिल्मलाई पछि पारेको त्यो वर्ष थुप्रै नेपाली फिल्मले राम्रो व्यवसाय गरे । यसले फिल्म निर्माणसमेत बढाएको तथ्याङ्कले देखाउँछ...
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल अमेरिका उडेकी छन् । श्रीमान् युवराज श्रेष्ठसँग सम्बन्ध विच्छेदको विषय चर्चा आएपछि उनी मङ्गलवार नै सुटुक्क अमेरिका उडेकी हुन् । केही दिन अगाडि केही युट्युबमा...
नयाँ दिल्ली । भारतमा रियालिटी शो को बाउ भनेर चिनिएको शो बिग बोस र स्टन्ट शो खतरों के खिलाडीको आगामी सिजनमाथि सङ्कट उत्पन्न भएको छ । शोका निर्माता बनिजय एसिया...
काठमाडौँ । अभिनेता राजेश हमाल बेलायत जाने भएका छन् । बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् । २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर...
काठमाडौँ । यहि वैशाख २५ देखि ३१ गतेसम्म दाङमा चलचित्र निर्माण कार्याशाला हुने भएको छ । चलचित्र निर्देशन, पटकथा लेखन र छायाङ्कन सम्बन्धि सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन हुनेगरी कार्यशाला...
काठमाडौँ । चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अब संसद्मा पेस हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई...