आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

‘बिग बोस’ प्रतियोगी मालतीको आरोप : पितासमान निर्देशकले दुर्व्यवहार गरे

काठमाडौँ । ‘बिग बोस १९’की प्रतियोगी मालती चाहरले हालै एक पडकास्टमार्फत फिल्म उद्योगको अँध्यारो पक्ष बाहिर ल्याएकी छन् । सिद्धार्थ कननको पडकास्टमा पुगेकी उनले आफ्नो बाल्यकाल, परिवार र स्ट्रगलका दिनहरूका साथै ‘कास्टिङ काउच’को नमिठो अनुभव