मुम्बई । सन् २०२५ भारतीय चलचित्र उद्योगका लागि उतारचढाव, स्तब्धकारी खबर र नयाँ रेकर्डहरूको वर्ष सावित भयो। वर्षको सुरुवात नै अभिनेता सैफ अली खानमाथि आफ्नै घरमा भएको ज्यानलिने हमलाको खबरबाट भयो, जसले सम्पूर्ण बलिउडलाई नै
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो चलचित्र ‘धुरन्धर’ ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ। प्रदर्शनको मात्र २५ दिनमा १ हजार ११३ करोड भारतीय रुपैयाँ संकलन गर्दै यो...
मुम्बई । फरहान अख्तरको निर्देशनमा बन्न लागेको चर्चित ‘डन’ फ्रेन्चाइजको तेस्रो भाग (डन ३) विगत तीन वर्षदेखि अन्योलमा परेको छ। यसअघि डनको मुख्य भूमिकाका लागि अभिनेता रणवीर सिंहलाई छनोट गरिएको...
पेरिस । प्रख्यात अमेरिकी अभिनेता जर्ज क्लुनी, उनकी पत्नी तथा मानवअधिकारवादी वकिल अमल क्लुनी र उनीहरूका दुई सन्तानलाई फ्रान्स सरकारले नागरिकता प्रदान गरेको छ । फ्रान्सेली सरकारका आधिकारिक निर्णयहरू प्रकाशित...
काठमाडाैँ। बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ लाई लिएर चीनले कडा आपत्ति जनाएको छ। चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले एक विशेष लेख प्रकाशित गर्दै यो फिल्मले ऐतिहासिक...
काठमाडौँ । हलिउड फिल्म ‘अवतार ः फायर एण्ड एस’ (अवतार ३¬)ले नेपालमा ४ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा ‘अवतार ३’ले ४...
मथुरा । बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको कार्यक्रमका कारण विवादमा तानिएकी छन्। भारतको उत्तर प्रदेशस्थित धार्मिक नगरी मथुरामा नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको सनीको कार्यक्रमलाई लिएर स्थानीय साधु-सन्तहरूले...
मुम्बई । बलिउड फिल्म निर्देशक साजिद खान सुटिङ सेटमा भएको एउटा दुर्घटनामा परेर अस्पताल भर्ना भएका छन्। एकता कपुरको प्रोडक्सन हाउसको सेटमा छायाङ्कनका क्रममा लडेर उनको खुट्टा भाँचिएको हो। दुर्घटना...
क्वाललम्पुर। दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयले आफ्नो अभिनय यात्राबाट विश्राम लिने घोषणा गरेका छन्। ३३ वर्ष लामो फिल्मी करियरलाई पूर्णविराम लगाउँदै उनले अबको आफ्नो जीवन राजनीतिमा समर्पित गर्ने निर्णय...
मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले बक्स अफिसमा सुनामी ल्याउँदै एकपछि अर्को ठुला रेकर्ड ध्वस्त पारेको छ। प्रदर्शनको २३औँ दिनसम्म आइपुग्दा यसले विश्वभर १०२६ करोड भारुको सानदार कलेक्सन गरेर...
फ्रान्स । सन् १९६० को दशककी प्रतिष्ठित हलिउड र फ्रेन्च सुपरस्टार ब्रिगिट बार्डोटको ९१ वर्षको उमेरमा निधन भएको छ । दक्षिण फ्रान्सस्थित आफ्नै निवासमा उनको आज निधन भएको हो । सन् १९३४...
पेरिस । फ्रान्सेली अभिनेत्री र गायिका ब्रिजिट बार्डोटको निधन भएको छ । उनी ९१ वर्षकी थिइन् । उनको मृत्युको खबर फ्रान्सेली मिडियाले डिसेम्बर २८ मा घोषणा गरेको थियो । अभिनेत्री...
मुम्बई । बम्बे हाइकोर्टले बलिउड अभिनेत्री शिल्पा शेट्टीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित र ‘मर्फ्ड’ गरिएका तस्बिरहरूलाई अत्यन्तै विचलित पार्ने र स्तब्ध बनाउने खालको बताएको छ। शुक्रबार अभिनेत्री शेट्टीले आफ्नो ‘पर्सनालिटी...
मुम्बई । फिल्म ‘धुरन्धर’ को सफलतापछि अभिनेता अक्षय खन्नाले प्रतिक्षित चलचित्र ‘दृश्यम ३’ बाट अचानक हात झिकेका छन्। निर्माता कुमार मंगत पाठक र अक्षयबिच आर्थिक तथा रचनात्मक मतभेदका कारण सहकार्य...
हैदराबाद । तेलंगाना प्रहरीले दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनलाई ‘पुष्पा २: द रुल’ को प्रिमियरका क्रममा मच्चिएको भागदौडको आरोपी बनाएको छ। प्रहरीले नम्पल्ली अदालतमा १०० पेजको अभियोग पत्र (चार्जसिट) दर्ता...
मुम्बई । बलिउडका चर्चित फिल्म निर्देशक विक्रम भट्ट र उनकी पत्नी श्वेताम्बरी भट्टलाई ठगी मुद्दामा अदालतले राहत दिन अस्वीकार गरेको छ। उदयपुरको एक अदालतले उनीहरूको दोस्रो जमानत याचिका पनि खारेज...
नयाँ दिल्ली । ठुलो बजेटको बलिउड फिल्म कसैले छाड्दा चर्चा हुनु स्वाभाविक नै हो । 'दृश्यम ३' यतिबेला चर्चामा छ र चर्चाको कारण हो फिल्मको कास्टिङ । फिल्मका निर्माता कुमार...
जाफर रिजवी ‘नमार्नु है... कुनै गलत काम नगर... जति पनि मुद्दाहरू छन्, उसलाई (अदालतमा) पेस गर। इन्काउन्टर नगर्नु।’ आसिफ जरदारीले रहमान (डकैत) लाई हिरासतमा लिने प्रहरी अधिकारी चौधरी असलमसँग यो कुरा...
मुम्बई । वर्ष २०२५ आफ्नो अन्तिम चरणमा छ। यो वर्ष धेरैका लागि राम्रो रह्यो भने कसैका लागि ठीकठाक। धेरै सेलिब्रेटीहरूको जीवनमा प्रेमको आगमन पनि भयो। तर आज हामी तपाईंलाई ती सेलिब्रेटीहरूको...
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंहको ‘धुरन्धर’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । फिल्मले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । फिल्म १ हजार करोड क्लबमा प्रवेश गरेको...
मुम्बई । भारतको तर्फबाट ओस्कारका लागि दावेदार मानिएको फिल्म ‘होमबाउन्ड’ माथि साहित्यिक चोरीको गम्भीर आरोप लागेको छ । लेखिका तथा पत्रकार पूजा चङ्गोइवालाले करण जोहरको धर्मा प्रोडक्सन्स र नेटफ्लिक्स इन्डिया...
मुम्बई । आदित्य धरको निर्देशनमा बनेको चलचित्र ‘धुरन्धर’ ले प्रदर्शनको मात्र १९ दिनभित्र विश्वव्यापी बक्स अफिसमा ९०० करोड भारतीय रुपैयाँको आँकडा पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ। चलचित्रले प्राप्त गरेको...
लस एञ्जलस । अमेरिकी अभिनेता प्याट फिनको ६० वर्षको उमेरमा निधन भएको छ । अभिनेता फ्रेन्ड्स सेनफेल्ड र द मिडल जस्ता लोकप्रिय टिभी कार्यक्रमहरूमा देखा परेका थिए । सन् २०२२...
मुम्बई । हालै रिलिज भएको हलिउड फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग जोडिएर बलिउड अभिनेता गोविन्दाका केही भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्। ती क्लिपहरूमा गोविन्दालाई ना’भीको...
नयाँ दिल्ली । बक्स अफिस कलेक्सनको हिसाबले रणबीर सिंहको फिल्म ‘धुरन्धर’ले कयौँ फिल्मलाई उछिनेको छ । नेटफ्लिक्सले हालै यस फिल्मको डिजिटल स्ट्रिमिङ अधिकार किनेको छ । रिपोर्टका अनुसार, धुरन्धरले ओटीटी...
नयाँ दिल्ली । यतिबेला बलिउडको बक्स अफिसमा ‘धुरन्धर’को दबदबा छ । फिल्मले धमाधम रेकर्ड बनाइरहेको छ । यस फिल्ममा नायक रणवीर सिंहको भन्दा धेरै चर्चा खलनायक अक्षय खन्नाको भइरहेको छ...
नयाँ दिल्ली । आदित्य धरले निर्देशन गरेको फिल्म 'धुरन्धर'को ठुलो सफलतापछि रणवीरले आफ्नो करिअरबारे सावधानीपूर्वक निर्णयहरू लिइरहेका छन् । यो एक्सन थ्रिलर एकदमै हिट भयो र यसले धमाधम पैसा छापिरहेको छ। पिंकभिल्लाको...
मुम्बई । बलिउड अभिनेता अजय देवगनको सर्वाधिक प्रतीक्षित फिल्म ‘दृश्यम ३’ को औपचारिक घोषणासँगै यसको रिलिज मिति सार्वजनिक भएको छ। सोमबार फिल्मका निर्माताहरूले १ मिनेट १४ सेकेन्डको एक भिडियो सार्वजनिक...
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ ले बक्स अफिसमा सुनामी ल्याउँदै उनको करियरकै सबैभन्दा सफल फिल्म बनेको छ। प्रदर्शनको मात्र १७ दिनमा यस फिल्मले विश्वभरबाट ८०५ करोड...
नयाँ दिल्ली । निजी ट्रेलरको फ्लीट, व्यक्तिगत शेफ, ठूला सहयोगी टोली र विलासी सुविधाजस्ता बलिउडका शीर्ष कलाकारको बढ्दो मागले फिल्म निर्माण लागत आकासिएको छ । यसले भारतीय फिल्म उद्योगको वित्तीय...
मुम्बई । सन् २०२५ बिदा हुने तरखरमा छ । फिल्म पारखीका लागि यो वर्ष निकै उत्साहजनक रह्यो । वर्षको अन्त्य (अहिले) ‘धुरन्धर’ले दर्शकलाई भरपुर मनोरञ्जन दिइरहेको छ । यो वर्ष...
लस एन्जल्स । प्रसिद्ध अमेरिकी अभिनेता जेम्स रान्सोनको ४६ वर्षको उमेरमा निधन भएको छ। लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरका अनुसार उनको शुक्रबार निधन भएको हो । उनको मृत्युलाई आत्महत्या बताइएको...
मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र 'माँ वन्दे' को छायाङ्कन शनिबारदेखि सुरु भएको छ। चलचित्रका निर्माताहरूले आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत सुटिङ सुरु हुनुअघि गरिएको विशेष पूजाका झलकहरू सार्वजनिक...
सियोल । दक्षिण कोरियाका चर्चित अभिनेता किम वु-बिन र अभिनेत्री शिन मिन-आले विवाह गरेका छन्। झन्डै १० वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले डिसेम्बर २० मा सियोलमा आयोजित एक निजी समारोहका...
मुम्बई । बलिउडमा जब दमदार डान्स नम्बरको कुरा आउँदा, तब तमन्ना भाटियाको नाम पनि आउँछ । ‘स्त्री २’ को ‘आज की रात’देखि ‘घफूर’ जस्ता गीतहरूले उनलाई ‘स्पेसल सङ’की रानी बनाएको छ...
मुम्बई । बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेही शनिबार दिउँसो भयानक कार दुर्घटनामा परेकी छन् । दुर्घटनाका कारण उनको टाउकोमा चोट लागेको छ । तर, चोटका बाबजुद पनि उनले...
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशकका रूपमा आफ्नो करियरको पहिलो अवार्ड हात पारेका छन्। शुक्रबार नयाँ दिल्लीमा आयोजित 'एनडीटीवी इन्डियन अफ द इयर' समारोहमा उनलाई आफ्नो डेब्यु वेब...
मुम्बई । हिन्दी सिनेमाका दुई दिग्गज सुपरस्टार राजेश खन्ना र अमिताभ बच्चन बिचको प्रतिस्पर्धा र सम्बन्ध सधैँ चर्चाको विषय बनिरह्यो। सन् १९६९ पछि राजेश खन्ना बलिउडमा यसरी छाए कि उनलाई...
मुम्बई । बलिउड अभिनेता सनी देओलको बहुप्रतिक्षित फिल्म ‘बोर्डर २’ को चर्चा यतिबेला चुलिएको छ। सन् १९९७ को ब्लकबस्टर फिल्म ‘बोर्डर’ को यो सिक्वेललाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ। अनुराग...
काठमाडौँ । ‘बिग बोस १९’की प्रतियोगी मालती चाहरले हालै एक पडकास्टमार्फत फिल्म उद्योगको अँध्यारो पक्ष बाहिर ल्याएकी छन् । सिद्धार्थ कननको पडकास्टमा पुगेकी उनले आफ्नो बाल्यकाल, परिवार र स्ट्रगलका दिनहरूका...
मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंहले आफ्नो लुक्सलाई लिएर सामाजिक सञ्जालमा फैलिएको कस्मेटिक सर्जरीको चर्चाप्रति कडा आपत्ति जनाएकी छन्। आफूलाई कस्मेटिक सर्जन बताउने डाक्टर प्रशान्त यादव नामका एक प्रयोगकर्ताले रकुलको...