आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

२५ वर्ष कान्छी श्रीमतीसँग यस्तो अवस्थामा भेटिए मिलिन्द सोमन

मुम्बई – ५३ वर्षीय अभिनेता मिलिन्द सोमनले केहि समय अगाडि २५ वर्ष कान्छी प्रेमिकासँग विहे गरेका थिए । आफूभन्दा २५ वर्ष कान्छी युवतीसँग बिहे गरेपछि सोमन सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै भाइरल भए ।