भारतको केन्द्रीय गृहमन्त्रालयले बंगलादेशका लोकप्रिय अभिनेता फिरदौस अहमदलाई भारतबाट फिर्ता जान आदेश दिएको छ । टेलिग्राफको खबर अनुसार अहमदले पश्चिम बंगालको रायगंज सिटमा तृणमूल कांग्रेसका उम्मेद्वारका लागि कथित रुपमा चुनाव प्रचार गरेको भन्ने उजुरीपछि
तेलुगु नायिका साईं पल्लवीले दुई करोडको विज्ञापन गर्न अस्विकार गरेको भारतीय मिडियाले बताएको छ । रिपोर्टका अनुसार पल्लवीले फेयरनेस क्रिसको दुई करोड भारुको विज्ञापन अस्विकार गरेकी छिन् । ...
सोसल मिडियामा सेलिब्रिटी ट्रोल हुनु सामान्य कुरा हो । सोनम कपुरलाई पनि मानिसहरुले बारम्बार ट्रोल गरिरहन्छन्, कहिले उनको फेशनका लागि भने कहिले विचारका लागि । हालै उनी अरबाज खानको च्याट शोमा...
आजकाल करण जोहरको नयाँ मल्टी स्टारर ‘कलंक’ को लागि फिल्मी उद्योग तात्तिएको छ । फिल्मको चर्चाको विषयलाई कायम राख्नका लागि निकै ध्यान पुर्याइएको छ । ट्रेलर–टिजरपछि गीत र कलाकारको बयान...
एजेन्सी – टेलिभिजन शो ‘शान्ती’ बाट चर्चा पाएकी अभिनेत्री मन्दिरा बेदी ४७ वर्षकी भइन् । तर, उनी शरीरिक बनावटले २५ वर्षकी मात्रै देखिन्छिन् । एक छोराकी आमासमेत रहेकी बेदी...
विवेक ओबरोय आजकाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा उनको भूमिका निभाएका कारण चर्चित छन् । विगतमा समय यस्तो पनि थियो कि उनले काम पाउनै छाडिसकेका थिए । सन् २००३ मा...
मुम्बई – बलिउड महानायक अमिताभ बच्चन आर्थिक वर्ष २०१८÷१९ को सबैभन्दा धेरै कर तिर्ने स्टार बनेका छन् । उनले यो वर्ष ७० करोड कर तिरेका छन् । अमिताभ बच्चनका...
एजेन्सी – सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ बाट एक अर्कासँग प्रेममा परेका ऐश्वर्या राय र सलमान खानको एउटा पूरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ...
बलिउडमा जब कुनै हिट हुन्छ तब हरेकले त्यसको तारिफ गर्छन् तर जब कोही कलाकार फ्लप हुन्छन् तब उनलाई सल्लाह दिनेको संख्या पनि कम हुँदैन । पछिल्ला केही वर्षमा शाहरुख खानको...
हिन्दी सिनेमाका ‘हीम्यान’ भनिने धमेन्द्र आइतबार आफ्नी श्रीमती हेमा मालिनीको समर्थनमा चुनावी र्याली सम्बोधित गर्न मथुरा पुगे । हेमा मालिनी लोकसभा चुनाव २०१९ मा मथुराबाट बिजेपी प्रत्याशी हुन् । धमेन्द्र...
भारतमा अहिले चुनावी माहौल छ । बलिउड सेलिब्रिटीका पनि थुप्रै सन्तान लोकसभा चुनाव २०१९ मा पहिलो पटक भोट हाल्दैछन् । यसैबीच कलंककी स्टार कास्टलाई पनि उनीहरुले मानिसहरुलाई मताधिकारबारे कसरी जागरुक...
भारतको रामनाथपुरमा शनिबार दिउँसो चुनाव प्रचारको क्रममा जेके रितेशलाई अचानक हृदयघात भयो । ४६ वर्षका रितेशलाई अस्पताल पुर्याइयो जहाँ उनको मृत्यु भयो । रितेश भारतीय जनता पार्टी (भाजपा) को रामनाथपुरम...
नयाँदिल्ली– बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना कपुरको छोरा तैमूर जन्मेदेखिनै मिडियाको आकर्षण बन्दै आएका छन् । मुम्बईको बान्द्रामा रहेको सैफको घरबाहिर तैमूरको फोटो लिनको लािग भनेर...
मुम्बई – बलिउड फिल्म उद्योगमा धेरै यस्ता स्टार छन् । जसको लाखौ करोडौ फ्यान छन् । यी स्टारको फ्यान फलोविंगका हुनुको कारण उनीहरुको लुक र स्टाइल पनि हो । बलिउडका...
मुम्बई – यदि कुनै बलिउडको नयाँ फिल्म रिलिज हुन्छ भने फिल्मसँगै त्यसको गीतको पनि चर्चा हुने गर्दछ । त्यसैले बलिउडमा गीतको पनि बेग्लै स्थान रहेको छ । गीतको कारणले पनि...
शाहरुख खानलाई ब्रेक दिने एवं सन् १९८८ को चर्चित कार्यक्रम फौजीका निर्देशक राज कुमार कपुरको निधन भएको छ । कपुर ८७ का थिए र बुधबार उनको एक नीजि अस्पतालमा मृत्यु...
काठमाडौँ – गत अप्रिल ९ मा ७१ औँ जन्मदिन मनाएकी बलिउड अभिनेत्री जया बच्चनको विषयमा फेरि एकपटक सञ्चार माध्यममा चर्चा परिचर्चा भएको छ । बलिउड उद्योगमा सानदार यात्रा तय...
मुम्बई – बलिउड हाँस्य अभिनेता कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ ‘टप–५’ मा पर्न सफल भएको छ । यस साता बीएआरसी इन्डिया(BARC India)ले जारी गरेको टिआरपीको सूचीमा उनको शो...
७६ वर्षका अमिताभ बच्चन र ५३ वर्षका शाहरुख खान धेरैजसो एक–आपसमा ठट्टा गरिराख्छन् । हालै अमिताभ बच्चनले शाहरुखप्रति असन्तुष्टि व्यक्त गर्दा उनीहरुबीच पुनः तिता–मिठा विवाद सुरु भयो । वास्तवमा, अमिताभ...
भारतको चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमाथि बनेको फिल्मलाई लोकसभा चुनावसम्म रोक लगाएको छ । आयोगले यो फिल्मका कारण चुनावमा बराबरीको मौका प्रभावित हुने बताएको छ । आयोगले यो फिल्मका...
बलिउड नायक सेफ अली खान र नायिका अमृता सिंहकी छोरी सारा अली खान कानूनी समस्यामा फसेकी छिन् । हेलमेट नलगाई बाइक पछाडि बसेको भिडियो सोसल मिडियामा चर्चित भएपछि उनी समस्यामा...
मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग–३’ फेरि संकटमा परेको छ । भारतीय पूरातत्व सर्वेक्षण विभाग (ASI)ले सुटिङ नगर्न आदेश दिएपछि उनको फिल्म संकटमा परेको हो । फिल्म...
मुम्बई – फिल्म, सार्वजनिक कार्यक्रम र फोटोसुटमा सधैं मेकअप र राम्रा–राम्रा पहिरनमा देखिने अभिनेत्री र अभिनेताहरु बिना मेकअप कस्ता देखिएलान् ? मेकअपले मानिसलाई देखाउने फरक रुप र वास्तविकतामा मानिसको अनुहारबीच...
कन्ट्रोभर्सी क्विन सोफिया हयात एकपटक पुनः चर्चामा छिन् । नन बनेपछि विवाह त्यसपछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुटको चक्करमा उनी चर्चामा छाइरहन्छिन् । सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर...
बलिउडका सानदार अभिनेतामा गनिने नवाजुद्दीन सिद्दकीको प्रशंसकका कारण हात भाँच्चिएको खबर सार्वजनिक भएको छ । एक कार्यक्रमका लागि हालै कानपुर पुगेका उनलाई प्रशंसकले जोडदार तरिकाले स्वागत गरे जसले उनलाई समस्यामा...
मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण ‘छपाक’ को सुटिङको क्रममा भेटिएकी छिन् । बाइकमा आएर सडकमा नै उभिएकी दीपिकाको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फिल्ममा एसिड...
मुम्बई – सन् २००४ मा विवेक ओबरायले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलन उनकी प्रेमिका अर्थात् सलमान खानकी पूर्वप्रेमिकाको विषयमा गरिएको थियो । सलमानसँग ब्रेकअप भएपछि विवेकसँग प्रेम सम्बन्धमा...
एक चर्चित अमेरिकी नायिकाले महिलालाई ब्ल्याकमेल गरेर यौन दासी बनाएको कुरा अदालतसामू मंगलबार स्विकारेकी छिन् । ३६ वर्षीया नायिका एलिसन म्याक न्यूयोर्कको एक अदालतमा सोमबार पेश भएकी थिइन् ।...
शाहरुख खान ‘डन’ फ्रेन्चाइजीको अर्को फिल्म ‘डन थ्री’ मा देखिने चर्चा निकै अघिदेखि हुँदै आएको थियो । तर अब केही रिपोर्टलाई विश्वास गर्ने हो भने शाहरुखले यो फिल्म खेल्न अस्विकार...
एजेन्सी – बलिउड उद्योगमा सानदार यात्रा तय गरेकी अभिनेत्री जया बच्चनले सुपर स्टार अमिताभ बच्चनसँग बिहे गरेपछि अभिनयबाट टाढिइन् । तर, उनले जीवनमा जतिवटा फिल्ममा काम गरिन् आफ्नो प्रखर अभिनय...
एजेन्सी – गीत नबुझेपनि अत्याधिक चर्चामा रहेको थियो, ‘ग्यङनम स्टाइल’ । दक्षिण कोरियाई पप स्टार ‘साई’ले गाएको उक्त गीत युट्युबमा सर्वाधिक हेरियो र सुनियो । जसले सबैभन्दा बढी पटक हेरिने...
बलिउडका सबैभन्दा राम्रो जोडीमा गनिने अजय देवगन र काजोल एक स्थापित नाम हो । त्यसकारण उनीहरुको सन्तानमा पनि मानिसहरुको विशेष रुची छ । साधारणतया अजय र काजोल आफ्ना सन्तानलाई मिडियाबाट...
बलिउड नायिका उर्वशी रौतेला धेरैजसो सोसल मिडियामा आफ्नो हट तस्बिर पोष्ट गरिरहन्छिन् । उर्वशीले यसपटक पनि यस्तै गरिन् । उर्वशीले हालै आफ्नो एक तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् ।...
बलिउड नायिका सोनम कपुरको अभिनयका साथै फेशनका पनि लाखौं प्रशंसक छन् । उनलाई बलिउडकी ‘फेशनिस्ता’ भन्नेहरु धेरै छन् । क्याजुअलदेखि रेड कर्पेट लुकसम्म सोनमको स्टाइल गेम सधैं उत्कृष्ट हुन्छ ।...
मुम्बई – बलिउडका धेरैजसो सेलिब्रटीका पहिरनको डिजाइन गर्ने फेशन डिजाइनर सब्यासाची मुखर्जीको उद्योगले २० वर्ष पूरा गरेको छ । बलिउडका प्रिय डिजाइनर सब्यासाचीले आफ्नो उद्योगले २० वर्ष पूरा गरेको अवसरमा...
कपिल शर्मा शोको नयाँ एपिसोडमा जोन अब्राहम मौनी रोय आफ्नो फिल्म रोमियो, अकबर र वाल्टरको प्रोमोशनका लागि पुगेका थिए । यो एपिसोडमा शोकी कास्ट अर्चना पूरन सिंहले इशारा–इशारामा कम पारिश्रमिक पाएको...
करण जोहर र कंगना रनोटको झगडा कसैबाट लुक्न सकेको छैन । उनीहरु एक–अर्काविरुद्ध लगातार बयानबाजी गर्दै आएका छन् । तर हालै करण जोहरको कंगनाका लागि रवैया परिवर्तन भएको छ ।...
मुम्बई – घरेलु हिंसाका सिकार भएका महिलाहरु थुप्रै छन् हाम्रो समाजमा । परिवारभित्रै थुप्रै महिलाहरु हिंसाको सिकार भएका हुन्छन् । महिलाहरु हरेक क्षेत्रमा हिंसाको सिकार हुन वाध्य छन् । भारत...
मुम्बई – मेगास्टार अमिताभ बच्चनले आफ्नी एक छोरी पठाएर अर्की छोरीको रुपमा ऐश्वर्यालाई भित्र्याएको बताएका छन् । उनले ‘तपाईंको घरमा ऐश्वर्यालाई बुहारीको रुपमा भित्र्याएर के के कुरा परिवर्तन भयो ?’...
सलमान खान बलिउड उद्योगका सबैभन्दा व्यस्त नायकमध्येका एक हुन् । सलमान आजकाल दबंग थ्रीको सुटिङमा व्यस्त छन् । उनको ‘भारत’ नामको फिल्म बनेर तयार भएको छ र यो वर्ष इदमा...
बलिउड अभिनेता इरफान खानले शुक्रबारदेखि उदयपुरमा फिल्म ‘अंग्रेजी मिडियम’ को सुटिङ सुरु गरेको भारतीय मिडियाले जानकारी दिएका छन् । फिल्मका निर्माता दिनेश भाइजानले ५२ वर्षेले आफ्नो पहिलो सट दिँदा...