आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

तयार भयो ‘बोर्डर २’को स्क्रिप्ट

नयाँ दिल्ली । सन् २०२३ मा ‘गदर २’ को सुपर सफलतापछि सन्नी देओलको ‘बोर्डर २’ चर्चा सुरु भएको छ । जेपी दत्तको निर्देशनमा बनेको ‘बोर्डर’ सन् १९९७ मा रिलिज भएको थियो ।  यो फिल्मले