आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हलिउड/बलिउड

गर्भवती हुन् कट्रिना कैफ ?

नयाँ दिल्ली । बलिउडको ‘क्युट’ जोडी कट्रिना कैफ र विक्की कौशलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा अभिनेत्री विक्कीको हात समातेर सडकमा हिँडिरहेकी छिन् । कट्रिनाले ओभर साइजको कपडा लगाएकी छिन्