आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

पूर्वाधार

महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि  ठेक्का आह्वान

काठमाडौँ । महाकाली र पूर्व–पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति तथा सडक सुरक्षा अभिवृद्धिका लागि साढे आठ करोड रुपैयाँभन्दा बढीको ठेक्का आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले विभिन्न सातवटा आयोजनाका लागि खुला प्रतिस्पर्धात्मक विद्युतीय बोलपत्र