काठमाडौँ । उपत्यकाको बढ्दो ट्राफिक चापलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले चक्रपथका थप दुई प्रमुख स्थानमा अन्डरपास र ओभरपास निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि चर्चामा रहेका ललितपुरको सातदोबाटो र एकान्तकुना चोकमा
कैलाली । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आठ वर्ष पहिला सुरु गरेको विद्युतीय तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने योजना अन्तिम चरणमा पुगेको जनाएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकालाई ‘ताररहित र सुरक्षित सहर’ बनाउने उद्देश्यका...
काठमाडौँ । काठमाडौँबाट पोखरा जान अहिले सरदर ६ देखि ८ घण्टा लाग्छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले असार ४ गते प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर काठमाडौँदेखि पोखरा २ घण्टामै पुगिने गरी...
धनगढी । सुदूरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तह छन् । यीमध्ये कतिपय स्थानीय तहमा सडक सञ्जाल जाेड्न सकिएको छैन । सबै स्थानीय तहमा सडक सञ्जालले जोड्ने भनेर सरकारले योजना बनाए पनि...
जुम्ला । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी करिब ९४ योजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा...
काठमाडौँ । नेपाल सरकारले हाल प्रचलनमा रहेको पुरानो विद्युत महसुल संरचनालाई परिमार्जन गर्दै नयाँ महसुल दर कायम गर्ने तयारी थालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र...
काठमाडौँ । संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य ‘लाइफलाइन’ मानिएको नागढुंगा–मुग्लिन सडक खण्ड विस्तार कार्यमा चरम ढिलाइ भएको छ । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कार्य सम्पन्न...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको...
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ । सडक, पुल, खानेपानी लगायतका समस्याको सुनुवाइ गर्न मन्त्रालयले ‘हेलो पूर्वाधार’ सेवा सेवा सञ्चालनमा ल्याइएका जनाएको छ । मन्त्री सुनिल...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ बजेटको जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले पूर्वाधार निर्माण विस्तृत कार्ययोजना बनाएको बताएका छन् । मन्त्री लम्सालले संसद्मा सांसदहरूबाट उठाइएका विभिन्न जिज्ञासा...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशमा उद्यमशीलता प्रवर्द्धन गर्न र व्यवसाय दर्ता प्रक्रियालाई सरल, छिटो एवं झन्झटरहित बनाउन 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना, २०८३' जारी गरेको छ । मन्त्रिपरिषद्को शासकीय...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले विगत ३५ वर्षदेखि बिग्रिएको र थला परेको औद्योगिक क्षेत्रको व्यवस्थापनमा आफूले सुधार गरिरहेको बताएपछि संसदीय समितिमा आलोचना भएको छ । विकास, आर्थिक...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले विगत ३५ वर्षदेखि थला परेको र बिग्रिएको औद्योगिक क्षेत्रको व्यवस्थापनमा आफू सुधारको काम गरिरहेको बताएकी छिन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिको...
काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेका कमजोरीका कारण मुलुकको पूर्वाधार विकास र आर्थिक लक्ष्य प्राप्तिमा अवरोध पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा...
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक प्रणाली तत्काल सुधार नगरे दुई वर्षभित्र सडकमा हिँड्नसमेत नसकिने सरोकारवालाहरूले गुनासो गरे । सुरक्षा निकायको चेतावनी र जीर्ण पूर्वाधारले गर्दा यातायात क्षेत्र नै कोल्याप्स हुने अवस्थामा पुगेको...
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि महत्त्वाकाङ्क्षी कार्ययोजना र मार्गचित्र सार्वजनिक गरेका छन्। नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौँमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डाहरूलाई सरकारको नीति र कार्यक्रममा समावेश गराउन सफल भएको बताएका छन्। नवनिर्वाचित कार्यसमितिको सम्मानमा आयोजित बधाई कार्यक्रममा...
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्ष कृष्ण आचार्यले ऊर्जा क्षेत्रमा व्याप्त समस्या समाधानका लागि सरकारलाई सामूहिक रूपमा दबाब दिनुपर्ने बताएका छन्। नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित एक कार्यक्रममा...
काठमाडौँ । वर्तमान सरकारले ऊर्जा क्षेत्रमा सुधारको लागि भन्दै पीपीए (विद्युत् खरिद–बिक्री सम्झौता) नीतिमा थप कडाइको नीति लिएको जनाएको छ । आगामी आर्थिक वर्षको बजेटबाटै पीपीए नीतिमा कडाइ गर्ने सरकारले...
काठमाडौँ- सरकारले ग्वार्को–दाहालटार सडक खण्डलाई ‘राष्ट्रिय राजमार्ग’ का रूपमा रूपान्तरण र विस्तार गर्ने तयारी अघि बढाएकोमा बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठले आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले...
इलाम । मनसुन सक्रिय भएसँगै इलाम जिल्ला देशका अन्य भूभागबाट सम्पर्कविच्छेद हुने उच्च जोखिममा परेको छ। गत वर्षको भारी वर्षाका कारण भत्किएका सडक, पुल र पहिरो गएका स्थानको अझै पुनर्निर्माण हुन...
काठमाडौँ । लामो समयदेखि अलपत्र अवस्थामा रहेका निर्माण आयोजनाहरूको ठेक्का तत्काल तोड्न पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएपछि सरकार र निर्माण व्यवसायीबिच तीव्र टकराव उत्पन्न भएको छ । निर्माण सामग्रीमा भएको...
काठमाडौँ । काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउन सरकारले एक बृहत् पुनर्संरचना योजना अघि सारेको छ । ‘काठमाडौँ दिगो सहरी यातायात आयोजना’ (केएसयुटीपी) अन्तर्गत तयार...
काठमाडौँ । बर्सेनि सडक दुर्घटना र मनसुनजन्य पहिरोका कारण हुने ठुलो मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमै व्यवस्था गरेको छ । भौतिक पूर्वाधार तथा...
काठमाडौँ । ५ वर्षअघि नै ६० मेगावाटको खिम्ती–१ जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणको नाममा आउनुपर्ने हो । २०५२ माघ १ गते प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार यो आयोजनाको...
काठमाडौँ । सडक विभाग अन्तर्गतको सडक डिभिजन सुर्खेतले सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने दही खोलामा पुल निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ । डिभिजनले डिजाइन एन्ड बिल्ड विधिबाट सो पुल...
काठमाडौँ । नेपालको पूर्वाधार विकासमा वर्षौंदेखि बाधक रहेका प्रक्रियागत र कानुनी अड्चनहरूलाई सम्बोधन गर्न सरकारले ‘सनसेट कानुन’ ल्याउने गृहकार्यलाई तीव्र पारेको छ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री...
काठमाडौँ। सरकारले पूर्वाधार विकास आयोजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गर्ने उद्देश्यसहित ‘सनसेट ल’ को प्रारम्भिक मस्यौदा तयार गरेको छ। यस सम्बन्धी अध्ययन तथा सुझाव तयार पार्न गठित समितिले वन ऐन, वातावरण संरक्षण...
काठमाडौँ । भौतिक पूर्वाधारको क्षेत्रमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ (साउन–चैत) महिनामा उल्लेख्य प्रगति देखिएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार भौतिक पूर्वाधार...
काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा पहिलो वियर गेट जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा रसुवाका संघीय...
काठमाडौँ । नेपालको पूर्वाधार विकासमा सडक सञ्जालको विस्तारले उत्साहजनक गति लिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी...
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले ७२.५ किलोमिटरको दूरीमध्ये धेरै ठाउँमा आकार लिइसकेको छ । काठमाडौँलाई तराईसँग १ घन्टाको दूरीमा जोड्ने यो द्रुतमार्गमा सुरुङ मार्गहरू धमाधम...
धनगढी । सुदूरपश्चिम प्रदेशको लाइफलाइनका रूपमा रहेको धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको अत्याधुनिक विमानस्थल बनाउने सरकारी योजना तीन आर्थिक वर्षदेखि कागजमै सीमित भएको छ। तामझामका साथ घोषणा गरिएको जग्गा अधिग्रहण र...
काठमाडौँ । मुलुकको पूर्वाधार निर्माण क्षेत्र पछिल्लो समय गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, प्रशासनिक झमेला र राज्यको नीतिगत अस्पष्टताका कारण यो क्षेत्र धराशायी हुने अवस्थामा...
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र चरम मूल्यवृद्धिको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र...
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको बताएका छन् । समयमै काम नसकिने प्रवृत्तिका कारण विकास महँगो मात्र नभई लगानीकै...
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रबार भएको प्रतिनिधिसभाकाे पूर्वाधार विकास समितिको बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिका कारण मुलुकको निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताएका छन्। संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा...