यदि कुनै महिलाको २५ वर्षको उमेरमा २२६ किलोग्राम तौल भयो र उनलाई कुर्सीबाट उठ्नसमेत अल्छी लाग्न थाल्यो भने उनलाई आफ्नै जीउ भारी लाग्न सक्छ । तर बेलायतकी डेलिएल बिर्चलाई भने यस्तो फिटिक्कै लागेको छैन
आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले धेरै पीडा सहनुपर्छ । यस्तै,...
तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार...
१९ वर्षकी एक महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर पुरै विश्व घुमेकी छिन् । यसरी विश्वको यात्रा गर्ने उनी सबैभन्दा कान्छी महिला बनेकी छिन्...
पैसाका लागि कसैले मृत मानिसलाई पनि जीवित पेस गर्दा रहेछन् । यस्तै घटनाको साक्षी दक्षिणपूर्व आयरल्यान्डको कार्लोका बासिन्दा बनेका छन् । मृत्यु भइसकेका व्यक्तिलाई ह्विल चेयरमा राखेर एक आफन्तले पेन्सन...
दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको...
प्रेमिकालाई अमेरिका भेट्न आएका एक बेलायती वैज्ञानिकको एउटा अचम्मको घटनामा परी मृत्यु भएको छ । ३१ वर्षका डाक्टर म्याथ्यु विल्सन आइतबार अबेर राती पार्टनर केट शेपर्डसँगै सुतिरहेका बेला...
कसैलाई पनि आफ्नो कामको सिफ्ट समाप्त भएपछि काम गर्न मन लाग्दैन । काम बाँकी नै छ भने पनि यसलाई बीचमै रोकेर थाँती राख्न सकिन्छ । तर यो श्रेणीमा सबै...
कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी पक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता...
चिसो मौसममा नुहाउन जो कोहीलाई पनि कठिन लाग्न सक्छ । तर पनि बेलाबेलामा नुहाइन्छ । तर एक व्यक्तिले वर्षौँदेखि ननुहार्इ बसेका छन् भन्ने सुन्दा चाहिँ अचम्म लाग्ला त्यो...
एक प्राध्यापकलाई ठूलो स्वर भएका कारण जागिरबाट निकालिएको छ । बेलायतको एक विश्वविद्यालयकी प्राध्यापकले विद्यार्थीसँग पनि चर्को आवाजमा कुराकानी गर्ने गरेको भन्दै उनलाई निकाला गरिएको हो । आफूलाई...
चीन र भारतबीच सीमाको विषयलाई लिएर सधै तनाव हुँदै आएको छ । यो अवस्थामा चीनले ४ खुट्टावाला विश्वकै ठूलो रोबोट याक बनाएको दाबी गरेको छ । चिनियाँ मीडियाका...
पानीमाथि पद्‍माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वर्ल्ड...
बायोइन्जिनियरिङ नौला कुरा होइन । हाइब्रिड जनावर हज्जारौँ वर्ष अघि पनि हुन्थे । हालै पुरातत्वविदले एक प्राचिन बायोइन्जिनियर्ड जनावरको कंकाल भेटेको छ । यो करिब ४५०० वर्ष पुरानो...
हाम्रा गाउँघरतिर बाँदर, सुुगाले अन्न खाएर दुुःख दिएको त सुन्दै आएका छौँ । जनावर, चराचुरुङ्गीको यस्तो बानीले हामीलाई कष्ट भइरहेको पनि हुन्छ । तर अमेरिकाको क्यालिफोर्निया सहरमा हजारौँ...
गाईलाई घाँस–पिठो खान दिएपछि धेरै दुध दिने गरेको पाइएको छ । प्रजाति सुधार गरेर पनि गाईको दुध बढाउने प्रयास सबैतिर भइरहेको छ । तर यसका लागि पैसा पनि...
विश्वमा यस्ता विविध किसिमका ठाउँहरु छन्, जसको बारेमा थाहा पाएपछि हामीलाई पनि अचम्म लाग्छ । आज हामी तपाईलाई यस्तो ठाउँको बारेमा बताउन गइरहेका छौँ, जुन ठाउँमा विगत ७०...
विश्व अंग्रेजी पात्रो अनुसार २०२२ मा प्रवेश गरिसकेको छ । तर विश्वको यस्तो एउटा मुलुक छ जहाँ सन् २०१३ को वर्ष चलिरहेको छ । यो एक अफ्रिकी देश...
जमिनमुनि राखिएको विस्फोटक (माइन) पत्ता लगाउनका लागि चर्चित मगावा नाम गरेको मुसाको ८ वर्षको उमेरमा निधन भएको छ । आफ्नो पाँच वर्षको करियरमा मगावाले क्याम्बोडियामा १०० सयभन्दा बढी ल्याण्डमाइन र...
अमेरिकाको सबैभन्दा महँगो घरको मूल्य अघिल्लो वर्षको तुलनामा अब निकै कम भएको छ । २१ बेडरुम भएको यो विलासी घरको मूल्य अब २०५ मिलियन डलर अर्थात् २४ अर्ब...
तुर्कमेनिस्तानका राष्ट्रपतिले देशमा ‘नर्कको ढोका’ अर्थात् ‘गेटवे टू हेल’ निभाउने आदेश दिएका छन् । तुर्कमेनिस्तानको उत्तरमा एक ठूलो खाडल छ, जसलाई ‘गेट्स अफ हेल’ अर्थात नर्कको ढोका...
दोस्रो विश्व युद्धमा सेनाले लेखेको चिठ्ठी ७६ वर्षपछि मासाचुसेट्समा उनकै घरमा पु-याइएको छ । उक्त समयमा यो चिठ्ठी जर्मनीबाट पठाइएको थियो । अमेरिकी सेना जोन गोनसाल्भ्स त्यतिबेला...
म्याट्रिमोनियल साइटको सहयोगबाट कयौँ सम्बन्ध बनेको त देख्नु भएकै होला । तर, बेलायतमा एक अविवाहित व्यक्तिले सबै चिजले भरिपूर्ण श्रीमती खोज्नका लागि अत्यन्त अचम्मको तरिका अपनाएका छन् । मोहम्मद...
तपाईंले कयौँ अनलाईन व्यवसाय बारे सुन्नुु भएको होला । तर तपार्इंले पादको व्यवसायबारे सायदै सुन्नुभएको होला । तर यो कुरा साँचो हो । अमेरिकी रियलिटी टिभी स्टार स्टेफनी...
अत्यन्त रोचक र अचम्म लाग्दो संयोगले भरिएको यस विश्वमा कयौ पटक यस्तो विषय पढ्न, हेर्न र सुन्न पाइन्छ, जसलाई एकिन गर्न अत्यन्त मुश्किल पर्छ । यस्तै, एक अचम्म...
विश्वमा अग्लो भवनको.कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् । जसको...
बेलायतको गेन्सबरो लिंकनशायरकी कोरोना संक्रमित एक नर्स ४६ दिनपछि कोमाबाट बौरिएकी छिन् । प्रयोगात्मक उपचार व्यवस्था अन्तर्गत उनलाई अस्पतालले भियग्रा दिएपछि उनको होस खुलेको हो । कोरोनाकै...
बच्चाबच्चीले आगो खेलेर वा ग्यास चुहावटका कारण घरमा आगलागी भएको घटनाहरू हामीले सुन्दै आएका छौँ । तर बिरालोको कारण आगलागी भयो भन्दा अचम्म लाग्न सक्छ । हो, यस्तै घटना दक्षिण...
विश्व इतिहासमा कयौँ युद्ध र लडाइँको बारेमा तपाईंले सुन्नु भएको होला । भारतीय इतिहासमा पनि कयौँ युद्ध लडिएको छ । जसको बारेमा कयौँ कथाहरू चर्चित छन् । तीमध्ये धेरैजसो लडाइँ...
यूकेको बैंक सान्टान्डरले भूलवस क्रिसमसको दिन डिसेम्बर २५ मा ग्राहकहरुलाई १७ करोड ५० लाख डलर उनीहरुको खातामा पठाएको छ । २ हजार कर्पोरेट र व्यवसायीक ग्राहकहरुलाई ७५ हजार कारोबारमार्फत्...
एउटा अनौठो र अप्रत्यासित घटनामा उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको...
स्पेनमा २० प्रतिशत महिला ट्याक्सी वा बस चालकको तुलनामा केवल ४ प्रतिशत महिलाले मात्रै ट्रक चलाउँदै आएका छन् । सडकमा महिलाका लागि ट्रक चलाउनु सजिलो छैन । किनकी...
विवाहपछिको नयाँ जीवन जिउनुका लागि राम्रो घर र जागिर होस् भन्ने प्रत्येकको चाहना हुन्छ । घर भएन भने भने बच्चा बच्ची हुर्काउन साँघुरो र अप्ठेरो हुन्छ । त्यसैले...
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो चेतावनी चुरोटको प्याकेटबाहिर पनि लेखिएको हुन्छ । भने विज्ञापनमा पनि लेखिएको हुन्छ । तर, पनि मानिसहरु स्वास्थ्यका लागि हानिकारक भएको थाहा हुँदाहुँदै पनि...
अमेरिकाको टेक्सास प्रान्तमा बस्ने एक पुरुषले ७० वर्षको अथक मिहिनेतपछि स्नातक तह (ग्रेजुयट) उपाधि प्राप्त गरेका छन् । उनीसँगै उनको नातिनी पनि ग्रेजुयट भएका छन् । पाको उमेरमा पढाइ गरेका...
संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा एक अचम्मको सुन्दरी प्रतियोगिताको आयोजना भइरहेको छ । यसले ऊँट पाल्नेलाई कौतुहलता जगाइरहेको छ । मानिस आफ्नो पोथी ऊँटलाई लिएर यो मरुभूमिमा पुगिरहेका...
आफ्नै व्यवहारका कारण अदाम जेनलाई युनाइटेड एयरलान्इन्सको उडानबाट निकालिएको छ । उनले महिलाको पेन्टीलाई फेस मास्कको रुपमा लगाएका कारण विमानबाट निकालिएको हो । विमानभित्रका अर्का यात्रुले उनको...
यो बस हो, यो रेल पनि हो । यो दोहोरो काम गर्ने (डीएमभी) सवारी साधन हो । हामीले यसो किन भन्यौँ भने जापानले विश्वकै पहिलो दोहोरो भूमिका भएको...
विश्वका जो कोही व्यक्ति पनि आफ्नो एउटा घर चाहिँ होस् भन्ने चाहना राख्छन् । एक सामान्य मानिसको जीवनभरीको कमाइ उसको सपनाको घर बनाउन लाग्छ । कसैले एउटा घर...
प्रत्येक नोटको आफ्नो मूल्य हुन्छ । सोही मूल्यका आधारमा सर सामग्री किनबेच हुने गर्छ । तर शून्य दरको नोटको मूल्य के त ? यस्तो नोट पनि छापिएको थियो...
सामाजिक सञ्जालमा मानिसहरुले आजभोलि आफ्नो जीवनसँग सम्बन्धित घटना सेयर गर्छन् । एक व्यक्तिले अनलाइन सेयरिङ साइट रेडिटमा आफ्नो जीवनसँग सम्बन्धित यस्तो कुरा बताएका छन्, यो बारेमा तपाई थाहा पाएर अचम्ममा...