बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

रोचक

लगातार चार दिनसम्म भिडियो गेम खेल्दा मस्तिष्कघात, विद्यार्थीको मृत्यु

ताइवान । विश्वभरका युवाहरूमा भिडियो गेमको लत एउटा गम्भीर समस्याका रूपमा देखा परिरहेको छ, तर कहिलेकाहीँ यो लत ज्यान लिने तहसम्म पुग्न सक्छ। ताइवानकी एक नर्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एउटा दुःखद घटनाले यस्तै डरलाग्दो