काठमाडौँ । हवाई यात्राको कुरा गर्नासाथ धेरैको दिमागमा लामो दूरी वा केही घण्टाको पट्यारलाग्दो यात्राको चित्र आउँछ । तर, विश्वमा एउटा यस्तो हवाई रुट पनि छ, जहाँ जहाज उडेको केही सेकेन्डमै ल्यान्ड हुन्छ । सुन्दा पत्याउन
टोकियो । जापानको टोकियोस्थित सिबुयामा सञ्चालित एउटा अनौठो बारले उमेरका आधारमा ग्राहक छनोट गर्न थालेपछि अहिले यसको व्यापक चर्चा भइरहेको छ। 'इजाकाया' शैलीको उक्त बारले २० देखि ३९ वर्षसम्मका युवाहरूलाई...
इन्दौर । भारतको इन्दौरलाई मगन्तेमुक्त सहर बनाउने अभियानका क्रममा एउटा यस्तो तथ्य बाहिर आएको छ, जसले सबैलाई चकित तुल्याएको छ। वर्षौँदेखि सराफा बजारमा बसेर भिख माग्दै आएका ५० वर्षीय मांगीलाल...
ताइपेई । साधारण देखिने एउटा सानो गल्तीले मानिसको ज्यान कसरी लिन सक्छ भन्ने एउटा भयावह घटना ताइवानमा सार्वजनिक भएको छ। झण्डै दुई दशकदेखि एउटै स्टिलको थर्मस प्रयोग गर्दा शरीरमा ‘लेड...
बैंकक । थाइल्याण्डको नाखोन फनोम जिल्लाकी २४ वर्षीया नोङ फाह यतिबेला आफ्नो निकै भिन्न र रोचक प्रेम सम्बन्धका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी छन्। फाहले आफू दुई जुम्ल्याहा दाजुभाइसँग प्रेम...
बेइजिङ । चीनमा एक महिलाले आफ्नो धोकाबाज श्रीमान् र उनकी प्रेमिकालाई सार्वजनिक रूपमा माफी माग्नुपर्ने अदालती आदेशलाई नै बदला लिने नयाँ हतियार बनाएकी छिन्। श्रीमानको विवाहेत्तर सम्बन्ध सामाजिक सञ्जालमा सार्वजनिक...
पेरिस । प्रकृति र जनावरको अनौठो क्षमताले कहिलेकाहीँ मानिसलाई स्तब्ध बनाउँछ। यस्तै एउटा चमत्कारिक घटना फ्रान्सको ओलोन्जाकमा बस्ने प्याट्रिक र एभलिन सिरको घरपालुवा बिरालो 'फिलु' सँग जोडिएर आएको छ। सन् २०२५...
काठमाडौँ । लिबियाको राजधानी त्रिपोलीका एक मोबाइल फोन व्यापारीले १६ वर्षअघि अर्डर गरेका नोकियाका पुश–बटन मोबाइल फोनहरू बल्ल पाएका छन् । २०१० मा लिबियामा गृहयुद्ध सुरु हुनुअघि अर्डर गरिएका ती...
काठमाडाैँ । सर्पले डस्नासाथ जोसूकै भयभीत हुन्छ । समयमै उपचार नपाए मानिसको मृत्युसमेत हुन सक्छ, तर भारतको उत्तर प्रदेश राज्यको मथुरा निवासी एक व्यक्ति भने आफूलाई सर्पले डस्नासाथ उपचारका लागि...
बेइजिङ । चीनको हेनान प्रान्तको झेंग्झोउका २३ वर्षीय एक युवकले अनलाइनमा फेला पारेको एउटा परम्परागत उपचार विधि अपनाउँदा असह्य पीडा भोग्नुपरेको छ । उनले आफ्नो मूत्राशयमा ५ सेन्टिमिटर लामो जीवित...
नयाँ दिल्ली । भारतमा एक महिलाले आफ्नो पतिविरुद्ध प्रहरीमा उजुरी हालेकी छिन् । आफ्नो तालु खुइलेको छ भन्ने पतिले आफूसँग लुकाएको उजुरी भनिएको छ । यो घटना मध्य नोइडाको गौर...
न्यूयोर्क । संसारलाई ‘सुपरम्यान’ पात्रसँग पहिलो पटक परिचय गराएको सन् १९३८ को एक दुर्लभ कमिक बुक १ करोड ५० लाख अमेरिकी डलरमा बिक्री भएको छ। ‘एक्सन कमिक्स नम्बर १’ को...
सोल । आफूसँग भए/नभएको कुरालाई बढाइचढाइ गरेर देखाउनु केही मानिसको स्वभाव नै हो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मान्छेहरूमा यस्तो प्रवृत्ति बढेको छ । साँच्चै भन्ने हो भने यस्तो प्रवृत्ति...
बेइजिङ । २०२४ मा चीनमा ६१ लाख ६ हजार मात्रै बिहे दर्ता भए । अघिल्लो वर्षको तुलनामा यो २० दशमलव ५ प्रतिशत कम भएको चीनको नागरिक मामिला मन्त्रालयको तथ्यांकले देखाउँछ...
पट्टाया । थाइल्यान्डको पट्टायामा प्रहरीहरूले ३८ वर्षका एक जना भविष्यवक्तालाई पक्राउ गरेका छन् । मन्दिरमा प्रार्थना गरिरहेकी एक युवतीको स्मार्टफोन चोरेपछि उनी प्रहरीको फन्दामा परेका हुन् । आफूले गरेको एउटा भविष्यवाणी...
काठमाडौं । इटालियाको सिसिलियामा एक जना पुरुषले गोपनीयता हनन् गरेको भन्दै रेस्टुरेन्टविरुद्ध मुद्दा हालेका छन् । आफ्नो सहमति नलिई प्रमोसनल टिकटक भिडियोमा आफूलाई देखाएको र निजी जीवनमा असर पारेको भन्दै...
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको सहारनपुमा जिल्ला अधिकारी (डीएम) कार्यालय अगाडि एक युवक अनशनमा बसेको विषय निकै चर्चामा छ । रवि कुमार नाम गरेका ती व्यक्ति आफ्नी पत्नी सम्बन्धविच्छेदविना...
टोकियो । टोकियोमा एउटा ठुलो ब्लुफिन टुना ४६ करोड १५ लाख नेपाली रुपैयाँभन्दा बढी मूल्यमा विक्री भएको छ । सोमबार बिहान स्थानीय तोयोसु माछा बजारमा यो वर्षको पहिलो लिलामीमा २४३...
टोक्यो । जापानको चर्चित टोयोसु माछा बजार सोमबार बिहान असाधारण उत्साहले भरियो। नयाँ वर्षको पहिलो नीलामीमै एक विशालकाय ब्लूफिन टुना माछाले सबैको ध्यान तान्दै इतिहास रच्यो । २४३ किलोग्राम तौलको...
बेइजिङ । एरोपोनिक्स, अर्थात् माटो वा अन्य कुनै माध्यम बिना हावा वा कुहिरोको वातावरणमा बिरुवा हुर्काउने प्रविधि पुरानो भए पनि यसलाई धेरैले बिरुवा खेतीको भविष्य मान्छन्। अब तपाईंले यस आकर्षक,...
काठमाडाैँ । चीनको सेन्जेनस्थित सुइबेई इन्टरनेशनल सेन्टरले सार्वजनिक शौचालयमा चुरोट पिउने बानीलाई निरुत्साहित गर्न एउटा अनौठो प्रविधि जडान गरेको छ। सपिङ सेन्टरको पुरुष शौचालयमा यस्ता विशेष ढोकाहरू राखिएका छन्, जसले चुरोटको...
बेइजिङ । चीनले कन्डममा कर लगाएको छ । जनवरी १ देखि चिनियाँ जनताले गर्भनिरोधकहरूमा १३ प्रतिशत बिक्री कर तिर्नु पर्नेछ । बाल हेरचाह सेवाहरूमा भने छुट दिइनेछन् । हालैका वर्षहरूमा...
कीएभ । युक्रेनको पश्चिमी भागमा सोबोर्नोस्ती एभिन्यू र मोलोडेजी सडकको मिलनविन्दुमा विश्वकै सबैभन्दा लामो आवासीय भवन अवस्थित छ, जसलाई स्थानीय रूपमा ‘द ग्रेट वाल अफ चाइना’ भनेर चिनिन्छ । सन् १९६९...
म्युनिख । पश्चिम जर्मनीको एउटा व्यस्त सडकमा रहेको बैंकमा चोरहरूले ठूलो ड्रिल मेसिन प्रयोग गरी अत्याधुनिक शैलीमा डकैती गरेका छन्। गेल्सेनकिर्चेन सहरमा रहेको स्पार्कासे सेभिङ्स बैंकको सुरक्षित भल्ट फुटाएर चोरहरूले...
बेइजिङ । कसैकसैको बानी हुन्छ ट्वाइलेटमा लामो समयसम्म बस्ने । अहिले त झन् हातमा स्मार्टफोन बोकेर ट्वाइलेट गएपछि स्क्रिनमा स्क्रोल गर्दागर्दै कति समय बितेको हुन्छ पत्तै हुन्न । यस्तो बानीले...
इस्तानबुल । सामाजिक सञ्जालको वालमा स्क्रोल गर्दै गर्दा हामी प्रायः आएका अधिकांश पोस्टमा लाइक गर्छौँ, तर यसो गर्नु समस्या हुन सक्छ । टर्कीको कायसेरी सहरमा एउटा अनौठो खालको मुद्दा दायर गरिएको...
नयाँ दिल्ली । शिक्षकको काम विद्यार्थीलाई पाठ्यक्रम पढाउने हो । यद्यपि भारतमा शिक्षकलाई अनौठो जिम्मेवारी दिइएको छ । दिल्ली सरकारले शिक्षकलाई सामुदायिक कुकुर गणनाको काम सुम्पिएको हो । यसबारे समाजमा मिश्रित...
सियोल। तीन वर्ष अघि विवाह बन्धनमा बाँधिएका उमेरले ३० को दशकका एक दक्षिण कोरियाली जोडीको जीवन सामान्य र सुखद नै थियो। उनीहरूका दुई साना छोराछोरी पनि थिए। तर, गएको हिउँदमा श्रीमानलाई...
काठमाडौँ । बिहे गर्ने टुङ्गो लागिसकेर पनि अचानक रद्द भएपछि एक युवतीले गाउँकै बिजुलीको पोलमा चढेर ‘त्यही केटा’सँग बिहेका लागि दबाब बढाएकी छन् । भारतको उत्तर प्रदेश राज्यको मेरठमा यस्तो घटना...
हनोई । भियतनामको थान होआ प्रान्तमा एउटा अचम्मलाग्दो घटना बाहिर आएको छ । पाँच वर्षअघि कानुनी रूपमा मृत घोषित एक महिला अचानक जीवितै फर्किएर आफ्नो मृत्यु दर्ता रद्द गर्न माग...
मस्को । सामाजिक सञ्जालमा देखिने अन्धविश्वास र भ्रामक जानकारीले एक किशोरलाई अस्पतालको शय्यासम्म पुर्याएको छ। रसियाको मस्कोका १७ वर्षीय किशोरले इन्टरनेटमा एउटा भिडियो हेरेपछि रगतमा हेमोग्लोबिन बढाउने आशमा आफ्नै रगत...
माल्मो । स्वीडेनको माल्मो सहरमा एक १२ वर्षीय बालकले पैसाको प्रलोभनमा परी एक २१ वर्षीय युवकको गोली हानी हत्या गरेका छन्। स्वीडिस सञ्चारमाध्यमले ‘चाइल्ड एसासिन’ (बाल हत्यारा) को संज्ञा दिएका ती...
बेइजिङ । चीनको गेमिङ उद्योगका चर्चित तथा विवादित व्यक्तित्व सु बो अहिले आफ्नो व्यवसायभन्दा पनि असामान्य व्यक्तिगत जीवनका कारण विश्वभर चर्चामा छन्। ‘डुओई नेटवर्क’ का संस्थापक सुले अमेरिकामा सरोगेसीमार्फत १०० भन्दा...
काठमाडौँ । पत्नी छँदाछँदै एक युवकले सालीसँग बिहे गर्न परिवारलाई धम्क्याएको घटना प्रकाशमा आएको छ । गाउँकै एक टेलिफोन टावरमा चढेर ती युवकले सालीसँग बिहे नगराउने हो भने हामफाल्ने धम्की...
काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति तीव्र रूपमा बढ्दै नयाँ रेकर्ड बनाएको छ । पछिल्ला चार दिनमै मस्कको नेटवर्थ (कुल सम्पत्ति) १५० अर्ब अमेरिकी डलरले बढेर करिब...
काठमाडौँ । चीनको चाङ्चुन शहरमा भएको अनौठो घटना अहिले सामाजिक सञ्जालमा चर्चा बनेको छ । एकजना व्यक्तिले होटलको सामान्य नियम उल्लङ्घन गर्दै २ वर्षसम्म लगातार एउटै कोठामा बस्ने अद्भुत निर्णय गरेका...
काठमाडौँ । झन्डै तीन दशकदेखि अमेरिकामा बस्दै आएकी ६० वर्षीया भारतीय मूलकी महिला बबलजीत कौर ग्रिन कार्डसम्बन्धी बायोमेट्रिक प्रक्रियाका लागि इमिग्रेसन कार्यालय पुगेकै बेला नियन्त्रणमा परेकी छन् । स्पोन्सर ग्रिन...
काठमाडाैँ । भारतको मध्य प्रदेशस्थित पन्ना जिल्लामा दुई बाल्यकालका साथीहरूको भाग्य एकाएक चम्किएको छ। केही हप्ताअघि मात्रै भाडामा लिएको एउटा सानो जमिनको टुक्रामा काम गर्ने क्रममा सतिश खटिक र साजिद मोहम्मदले...
नयाँ दिल्ली । सामाजिक सञ्जालमा विभिन्न प्रकारका भिडियोहरू प्रायः भाइरल भइरहेका हुन्छन् । यस्तै एउटा भिडियो भारतमा अहिले भाइरल बनिरहेको छ । जहाँ एक बाबाले जिम हलमा हात नै नलगाई १५०...
काठमाडौँ । गुगलले हरेक वर्ष सार्वजनिक गर्ने ‘इयर इन सर्च’ सूचीले संसारभरका मानिसको चासो र मनोविज्ञान झल्काउँछ । सन् २०२५ को सूचीमा युद्ध, तनाव, युद्धविराम, मोक ड्रिल, ‘स्टाम्पिड’ र ‘मेडे’...
मिलान । अल्बानियामा जन्मिएका ४१ वर्षीय टमा टौलेन्टले हालै इटलीको मिलानस्थित ओपेरा उच्च सुरक्षा जेलबाट हलिउड चलचित्र शैलीमा साहसिक तरिकाले भागेका छन्। उनले जेलको वर्कशपबाट कसैले थाहा नपाई एउटा रेती चोर्न...