काठमाडौं । आज ३३ औँ मदन–आश्रित स्मृति दिवस । २०५० साल जेठ ३ गते दासढुंगा जिप दुर्घटना हुँदा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको त्रिशूलीमा मृत्यु भयो । तीनवटा आयोग बने तर उक्त
सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व फेरबदलको चर्चा औपचारिक रूपमै सतहमा आएको छ । परिवर्तित परिस्थितिमा पार्टी केन्द्रबाट कुनै सर्कुलर नआएको भन्दै यसअघि कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर...
निशा शर्मा नेपाली रङ्गमञ्चकी वरिष्ठ कलाकार हुन् । दशकौँदेखि नाटकको मञ्चमा आफ्नो जीवन्त अभिनय पस्कँदै आएकी शर्मा हालै मञ्चन भएको त्रिदेशीय नाटक उत्सवमा ‘अक्षता’मा सशक्त भूमिकाका साथ देखिएकी थिइन् । रङ्गमञ्चमा...
काठमाडौँ । टेरिया मगर सन् २०१४ मा भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स सिजन–३’ र २०१७ मा ‘झलक दिखला जा सिजन–९’ को ऐतिहासिक उपाधि चुम्दै नेपाली नृत्य...
काठमाडौँ । युवावस्थामै राष्ट्रियसभाको सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका राजेन्द्र फुयाँलसँग पत्रकारिताको लामो अनुभव छ । उनले संसद्को रिपोटिङ गर्दागर्दै ‘संविधानसभा : निर्वाचनदेखि अवसानसम्म’ पुस्तक नै लेखे । उनले सम्पादन गरेका...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । देशको अर्थतन्त्र सुस्त रहेको, युवा पलायन इतिहासकै तीव्र बिन्दुमा पुगेको, पुँजीगत खर्च हुन...
बेलायतको क्याम्ब्रिज विश्वविद्यालय विश्वकै प्रतिष्ठित र पुरानो विश्वविद्यालयमा गनिन्छ । आम नेपाली विद्यार्थीहरूले यहाँ पढ्ने सपना पालेका हुन्छन् । सन् १२०९ मा स्थापना भएको क्याम्ब्रिज शिक्षाको गुणस्तर र अनुसन्धानका लागि...
बिहीबार बसेको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे प्रधानन्यायाधीश नियुक्ति सिफारिससम्बन्धी निर्णयमा लिखित असहमति राखे । नेपाली कांग्रेसका संसदीय दलका समेत रहेका उनले बैठकको निर्णयमा...
काठमाडौँ । चौथो नम्बरमा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि कानुनी र राजनीतिक क्षेत्रमा यसले बहस सिर्जना गरेको छ । कसैले यसलाई न्यायालयको स्वतन्त्रता, व्यावसायिकता र स्थापित मान्यता...
काठमाडौँ । ‘सय अपराधी छुटून्, तर एक निर्दोषले सजाय नपाओस’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त छ । तर नेपालको सन्दर्भमा कतिपय निर्दोष व्यक्तिहरू राज्यको बदनियतपूर्ण अनुसन्धान र फितलो अभियोगका कारण दशकौँसम्म...
मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ अनुसार प्रहरीले मानिसलाई पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ । प्रहरीले आरोपितलाई पक्राउ गरेपछि सार्वजनिक गर्ने परिपाटीको आलोचना हुने गरेको छ । नेपाली समाजमा मान्छे पक्राउ...
काठमाडौं । स्टारडम र एक्टरमा निकै ठुलो भिन्नता हुन्छ । स्टार पर्दामा पनि पात्रभन्दा बढी स्टार नै देखिन्छ भने एक्टर कथाको जीवन्त पात्र । निर्विवाद विपिन कार्की एक्टर हुन् ।...
वर्तमान सरकार एकपछि अर्को निर्णय गर्दै अघि बढिरहेको छ। कतिपय निर्णयहरू अलोकतान्त्रिक र कतिपय निर्णय विधिले नछुने भन्दै विरोध भइरहेको छ। मानौँ, यहाँ सत्ता पक्षबाहेक मुलुकमा अरू कुनै दल नै...
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल पार्टीको आधिकारिक धारणा बाहेक सार्वजनिक रूपमा पार्टीभित्रको विवादका विषयमा खासै टिप्पणी गर्दैनन् । ‘हामी एमालेहरू’ भनेर भाषण सुरु गर्छन् र ‘हामी एमालेहरू’ भनेर...
नेपाली कांग्रेसको विवाद समाधानका लागि सहमति र संवादको वातावरण निर्माण गर्नुपर्छ भन्ने नेता हुन् महामन्त्री प्रदीप पौडेल । उनले नै पहिला सबैलाई मिलाएर १५औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव विशेष महाधिवेशनबाट आएको...
नेपाली कांग्रेसका नेताहरू पुस अन्तिम साता भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि बढेको विवाद बुधबारदेखि समाधानतर्फ मोडिएको बताउन थालेका छन् । विशेष महाधिवेशन नस्विकारेका शेरबहादुर देउवा समूह र डा....
काठमाडौँ । नेपालको दुग्ध क्षेत्रमा सधैँजसो देखिने समस्या हो, किसानको बक्यौता भुक्तानी । यसै विषयलाई लिएर बेलाबेलामा आन्दोलन पनि भइरहने गरेका छन् । अहिले पनि किसानहरूले दुधको भुक्तानी पाएनौँ भनेर...
त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा प्राध्यापन गर्ने डा. भेषराज घिमिरेले नेपालको राजनीतिलाई सुक्ष्म ढङ्गले नियालेका छन् । उनी पुराना राजनीतिक दलमा लोकतान्त्रिक संस्कारको विकास हुन नसक्दा नेपालमा जेनजी आन्दोलन भएको र...
काठमाडौँ । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे कार्यकाल सकेर बिदा हुँदै छन् । महासङ्घको ६०औँ साधारणसभा राजधानीमा जारी नै छ, यो समाचार तयार पार्दासम्म अध्यक्ष बाहेकका अन्य...
काठमाडौँ । सरकारले हालै ल्याएको अध्यादेशले सबै विश्वविद्यालयको सिनेटबाट कर्मचारी संघ, प्राध्यापक संघ र विद्यार्थी युनियनको आधिकारिक प्रतिनिधित्व हटाउने व्यवस्था गरेको छ । यो व्यवस्थाबारे कर्मचारी संघको धारणा र यसले...
भारतको विदेश मन्त्रालयले चीनसँगको समन्वयमा सन् २०२६ देखि कैलाश मानसरोवर यात्राका लागि दार्चुलाको लिपुलेक भन्ज्याङको प्रयोग गर्ने जनाएसँगै पुनः लिपुलेकको मामिला विवादमा तानिएको छ । नेपाल सरकारले यसबारे भारत सरकारलाई...
सरकारले सुकुमबासी बस्तीका संरचना हटाउने र मापदण्ड विपरीतका भवनहरूमा डोजर चलाउने अभियानलाई तीव्रता दिएको छ । यसै सन्दर्भमा काठमाडौँ १० को अनामनगरस्थित चर्चित सात तले भवनमा लगाइएको डोजर र काठमाडौँका...
विराटनगर । विराटनगर महानगरपालिकाको सुकुमबासी समस्या र सार्वजनिक जग्गा अतिक्रमणको कथा निकै पुरानो र पेचिलो छ । सिंघिया र केसलिया खोलाको किनारमा पुस्तौँदेखि बसेका हजारौँ परिवार, औद्योगिक क्षेत्रका मजदुरहरू र...
काठमाडौँ । डा. उद्धव प्याकुरेल काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा विश्लेषक हुन् । रातोपाटीको ‘वारपार’मा अन्तर्वार्ताका क्रममा उनले बालेन्द्र शाह नेतृत्वको सरकारका सुरूवाती काम कारबाही, समावेशिता, शिक्षा क्षेत्रको सुधार, कूटनीतिक मर्यादा...
स्थानीय तहको सङ्ख्या, सिमाना र स्तरवृद्धिका विषय यतिबेला फेरि चर्चामा छ । सरकारले स्थानीय तहको सिमाना हेरफेर र स्तरवृद्धिका लागि नयाँ मापदण्ड ल्याएको र सुशासन मार्गचित्रमा स्थानीय तहको सङ्ख्या ५००...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन भएको दुई महिना पुग्नै लाग्दा समेत नेकपा एमालेले चुनावी समीक्षा गरिसकेको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आइलागेका विविध समस्याले बैठक बस्नै सकेको छैन ।...
काठमाडौँ । काठमाडौँ उपत्यकाको सुकुमबासी बस्तीमा डोजर चलेपछि देशभरिका सुकुमबासी बस्तीका बासिन्दा त्रासमा छन् । यसैबिच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अखिल नेपाल सुकुमबासी संघले सुकुमबासी बस्तीमा डोजर...
काठमाडौँ । यही वैशाख २१ र २२ गते निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन हुँदैछ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी र कार्यसमिति सदस्य चयन गर्ने महासंघको प्रावधान...
फेवाताल किनारमा ६५ मिटर मापदण्ड कार्यान्वयनको विषय ठुलो विवाद र तनाव सिर्जना भएको छ । सर्वोच्च अदालतको फैसलालाई आधार मान्दै पोखरा महानगरपालिकाले ताल किनारबाट ६५ मिटरभित्र पर्ने संरचनाहरूमाथि मध्यरातमा डोजर...
काठमाडौँ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी छाडेर रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए । सोही पार्टी लिएर उनी चुनावमा गए । उनको उम्मेदवारी सरकारले रद्द...
काठमाडौँ । रुपन्देही–४ बाट यसअघि पटक–पटक चुनाव जितेका जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेता सर्वेन्द्रनाथ शुक्ला फागुन २१ गतेको चुनावमा पराजित भए, ३ हजार ४१० मत ल्याएर चौथो स्थानमा...
काठमाडौँ । अहिले देशका विभिन्न स्थानमा बसोबास गरेका सुकुमबासीलाई सरकारले धमाधम हटाएर स्थानान्तरण र पहिचानको काम गरिरहेको छ । काठमाडौँकै थापाथली नदी किनारा, मनोहरा, सिनामंगल लगायतका ठाउँमा बस्दै आएका सुकुम्वासीलाई...
काठमाडौँ । इमानदार, सादगी भएर पनि ‘अभागी’ नेताको रूपमा चिनिन्छन् कांग्रेस नेता गोविन्द भट्टराई । नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व गरेका भट्टराई अहिलेसम्म कुनै राजकीय पदमा पुग्न सकेका...
आज २० औँ लोकतन्त्र दिवस । लोकतन्त्र प्राप्तिका लागि भएको संघर्षको नेतृत्व गर्ने नेपाली कांग्रेस गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रमुख प्रतिपक्षी दलमा झरेको छ र लोकतन्त्रको...
काठमाडौँ । रामकुमारी झाक्री नेकपा एमालेको तर्फबाट हाल राष्ट्रिय सभा सदस्य छिन् । झाक्री २० वर्ष अघि लोकतन्त्र स्थापनाका लागि तत्कालीन शाही सरकारविरुद्ध सडक आन्दोलनमा उत्रनेमध्यकी एक सशक्त विद्यार्थी नेतृ...
काठमाडौँ उपत्यकाको अव्यवस्थित सहरीकरण, नदी किनारका अतिक्रमण र सुकुमबासी समस्या दशकौँदेखि राजनीतिक तथा प्रशासनिक बहसको केन्द्रमा छन्। २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको नेतृत्वमा काठमाडौँको सडक विस्तार, बागमती सफाइ...
पछिल्लो समय सरकारले विश्वविद्यालयहरूमा क्रियाशील दलीय विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरिरहेको चर्चा छ । चैत २० गते विश्वविद्यालय समन्वय समितिको बैठकमा उपकुलपतिहरूसँग यस विषयमा छलफल भएको र दलीय विद्यार्थी...
पछिल्लो समयकी हिट अभिनेत्री हुन्- स्वस्तिमा खड्का । ‘होस्टेल रिटर्न्स’बाट आफ्नो अभिनय यात्रा सुरुवात गरेकी उनले छोटो समयमै आफूलाई केवल एक ग्ल्यामरस सुन्दरीका रूपमा मात्र नभई एक गम्भीर र चरित्रप्रधान...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको डिलमा पुगेको त्यही दलका नेता, कार्यकर्ताले भन्न थालेका छन् । पार्टी विभाजन कसले गर्दैछ ? नयाँ पार्टी कसरी र कसको नेतृत्वमा बन्दैछ ? असन्तुष्टि...
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच बृहत् शान्ति सम्झौता भएको २० वर्ष भइसक्यो, तर अझै द्वन्द्वपीडितले न्याय पाएका छैनन् । शान्ति सम्झौतापछि तत्कालीन सत्ता पक्ष र विद्रोही पक्ष आलोपालो सरकारमा...
काठमाडौँ । सफलताको उपल्लो उचाईमा पुग्नु र त्यो उचाईमा अडिरहनु दुई भिन्न कुरा हुन् । तर यी दुवैमा सफलताको मानक बनाएको नाम हो रामकृष्ण ढकाल । रामकृष्ण ढकाल नेपाली सांगीतिक...