काठमाडौँ । नेपालको सार्वजनिक यातायात क्षेत्र धेरै विवाद र बहसमा आउनेमध्येमा पर्छ । कहिले भाडा त कहिले सिन्डिकेटको चर्चा, कहिले ट्याक्सीमा मिटरको लफडा त कहिले भारतीय गाडीको प्रवेश लगायत विषयमा चर्चामा आइरहन्छ, सबैभन्दा धेरै रोजगारी
काठमाडौँ । मधेसको अधिकार र पहिचानको एजेन्डा बोकेर लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै आएका मधेश केन्द्रित दलहरू यसपटकको निर्वाचनमा मधेसमै बढारिए । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ मधेस प्रदेशका ३२ सिटमा एक...
काठमाडौँ । दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्ष हुन् । नेपाली सञ्चार र फिल्म क्षेत्रका एक स्थापित एवं बहुआयामिक व्यक्तित्व उनी झन्डै तीन दशकदेखि रेडियो, टेलिभिजन, फिल्मक्षेत्र सक्रिय छन् । फिल्म...
काठमाडौँ । तुलसी घिमिरे र नेपाली फिल्म उद्योग पर्याय नै हुन् भन्दा हुन्छ । मूलत: निर्देशकको रूपमा दर्शकहरूमा गहिरो छाप छाड्न सफल घिमिरे पटकथा लेखन, सम्पादन र अभिनयमा पनि उत्तिकै...
बागमती प्रदेश वन क्षेत्रका दृष्टिले निकै सम्पन्न छ । राष्ट्रिय स्तरमा वन क्षेत्रको हिस्सा ४६ प्रतिशत रहे पनि बागमती प्रदेशमा ५३ प्रतिशत भू–भाग वनले ढाकेको छ । यति ठुलो प्राकृतिक...
काठमाडौँ । निर्वाचनमा पराजय भएपछि एमालेले अझै लय समात्न सकेको छैन । निर्वाचनको घनिभूत समीक्षा पनि गर्न सकेको छैन । बरू पार्टीभित्र अन्तरसंघर्ष बढेर गएको छ । पार्टी अध्यक्ष केपी...
वर्तमान सरकार दुई–तिहाइको अङ्कगणितीय बल र जनउत्तेजना (पपुलिजम) को लहरमा सवार भएपनि यसको कार्यशैलीमा विधिको शासनभन्दा ‘स्वेच्छाचारिता’ हाबी हुने गम्भीर खतरा देखिएको छ। संविधानविद् डा. विपिन अधिकारीले परिणाममुखी कामका नाममा स्थापित...
नेपालको संविधानले महान्यायाधिवक्तालाई नेपाल सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा परिभाषित गरेको छ । व्यवहारमा भने महान्यायाधिवक्ताको भूमिका केवल सरकारलाई सल्लाह दिनेमा मात्र सीमित छैन, उनी राज्यको तर्फबाट मुद्दा चलाउने वा...
नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को आसन्न निर्वाचनले यतिबेला समग्र उद्योगी–व्यवसायीहरूको ध्यान तानेको छ । मुलुक चरम आर्थिक शिथिलता, पुँजीगत खर्चको निराशाजनक अवस्था र...
काठमाडौँ । गायिका एलिना चौहान पछिल्लो समयकी सफल र सर्वाधिक व्यस्त गायिका हुन् । देशका सुगमदेखि कुना–कन्दरासम्म आयोजना हुने मेला–महोत्सवमा उनको उपस्थिति अनिवार्य जस्तै बनेको छ । स्वदेशमा मात्र नभएर उनको...
गत भदौ २३ को जेनजी विद्रोहपछि नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्यो । नेपाल घुम्नका लागि विदेशीले गरेका बुकिङहरू धमाधम रद्द भए । कोभिड–१९ पछि लयमा फर्किंदै गरेको पर्यटन उद्योग...
काठमाडौँ । नेपालमा बजार अनुगमन र एमआरपीको कुरा गर्दा सधैँ चर्चामा आउने एउटा नाम हो कुमार दाहाल । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक हुँदा उनले बजारमा एमआरपी र...
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट खारेज गरी सरकारी अस्पतालबाट पनि परीक्षण गर्न सकिने निर्णय गरेको छ । उक्त निर्णयका विषयमा बाहिर बहस सुरु भएको...
काठमाडौँ । निर्वाचनको नयाँ म्यान्डेटसँगै बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार बनिसकेको छ । सरकारले सय दिनमा गर्ने कामको सूची सार्वजनिक गरेको छ । यसैबिच जेनजी आन्दोलन दमन गरेको आरोपमा...
निर्वाचनमा शर्मनाक पराजय भएपछि देशभरका नेकपा एमालेका अधिकांश उम्मेदवार काठमाडौँ आइपुगेका छन्। ‘पार्टीको बैठक बस्ला र त्यहाँ निर्वाचनको अनुभव साटासाट गरौँला, परिस्थिति हेरेर जमेर नेतृत्वको झाँको पनि झारौँला’ भन्ने तयारीका...
काठमाडौँ । डा. परशुराम दाहाल कृत्रिम बुद्धिमत्ता (एआई)को क्षेत्रमा काम गर्छन् । भौतिकशास्त्रमा विद्यावारिधि गरेका उनी अमेरिकामा एआई विज्ञ छन् । प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा उनी अग्रपङ्क्तिमा छन् । टेक्ससको...
राजसंस्था पुनर्स्थापनाको मागसहित गत वर्ष चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै एक हिसाबले उक्त आन्दोलन नै असफल बन्न पुग्यो । तर विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी अध्यक्ष एवं गत...
काठमाडौँ । हिमाल सागरलाई संगीतप्रेमीहरूले विशेषगरी दुईवटा ‘टाइमलाइन’बाट सम्झिन्छन् । २०६० सालतिर ‘म मैले लेखें न उनले लेखिन्’ गीतबाट र पछिल्लो समय ‘ए हो र माया’बाट । पहिलो गीत सुन्ने...
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारीका साथ गठन भएको सुशीला कार्की नेतृत्वको सरकार अहिले बिदाइको संघारमा छ । नयाँ सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ र...
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ बाट पराजित भए । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतो निर्वाचित भए...
काठमाडौं । लक्ष्मी बर्देवासँग थिएटर र स्क्रिन दुवैको अनुभव छ । अभिनयका लागि उनी जुन माध्यम भए पनि आफ्नो ‘बेस्ट’ दिन्छिन् । रंगमञ्चमा राम्रैसँग अनुभव लिएपछि उनी फिल्म यात्रामा होमिइन्...
काठमाडौँ । प्रा. डा. कुमार इङ्नाम नागरिक सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । हक्की स्वभावका उनी चित्त नबुझेको कुरामा ‘रियाक्टिभ’ लाग्छन् । देशको बागडोर सम्हाल्न केही...
नयाँ सरकार बनाउनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनपूर्व बाचापत्रमा भएको मन्त्रालयका संख्या घटाउने र जेनजी आन्दोलनको भावना अनुसार भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली आयोग गठन गर्ने विषयमा शीर्ष नेताहरू आन्तरिक छलफलमा...
गत भदौ २३ को जेनजी विद्रोहपछि नेपालको पर्यटन क्षेत्रमा ठुलो क्षति पुग्यो । विदेशी पर्यटकले नेपाल घुम्नका लागि गरेका बुकिङ धमाधम रद्द गरे । कोभिड–१९ पछि लयमा फर्किंदै गरेको पर्यटन...
काठमाडौँ । जुद्धबहादुर गुरुङ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष हुन् । उमेर हदका कारण अध्यक्ष बालानन्द पौडेल अनिवार्य अवकाशमा गएपछि विगत एक वर्षदेखि गुरुङ यो संवैधानिक निकायको...
काठमाडौँ । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमतको जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले सरकार निर्माणको गृहकार्यमा छ । यही चैत १३ गते बालेन्द्र शाह (बालेन)ले...
नेपाली कांग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद भएको दाबी गरेका छन् । उनले निर्वाचनको मुखमा पार्टीभित्र...
समकालीन नेपाली साहित्यका लोकप्रिय स्रष्टा हुन् अमर न्यौपाने । विशेष गरी उपन्यास र कथाका माध्यमबाट उनले समाजका विविध पाटाहरू उजागर गर्छन् । सरल भाषा अनि मानवीय संवेदनालाई सूक्ष्म ढङ्गले प्रस्तुत...
काठमाडौँ । फागुन २१ गते भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक बहुमत प्राप्त गर्दै सरकार गठनको गृहकार्यमा छ । चैत १३ गते रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह...
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्वभर पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित बनेको छ । यसबिचमा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । पश्चिम एशियामा द्वन्द्व सुरु हुनुअघि नै नेपालमा...
काठमाडौँ । नेपालको राजनीतिमा आएको पछिल्लो परिवर्तनसँगै सरकारी निकायमा क्रियाशील ट्रेड युनियनहरूको भविष्यलाई लिएर बहस सुरू भएको छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितको नयाँ समीकरणले आफ्नो घोषणापत्रमा सरकारी...
काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले शर्मनाक हार बेहोर्यो । अघिल्लो निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनेको कांग्रेसले यसपटक प्रत्यक्ष र समानुपातिकमा गरी ३८ सिट मात्रै जितेको छ ।...
काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छिन् । निर्वाचन हुने-नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते...
पाल्पाका शङ्करप्रसाद गैरे लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । त्रिभुवन बहुमुखी क्याम्पस (तानसेन)मा उपप्राध्यापक गैरेको २०७४ सालमा ‘उज्यालोतिर’ उपन्यास प्रकाशित छ । उनका ‘कृष्ण’ (२०७८) र ‘सूतपुत्र’ (२०८२) उपन्यास पनि...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै संसदमा दलहरूको पोजिसन पनि स्पष्ट भइसकेको छ । अब सबैको चासो सरकार गठन प्रक्रियामा छ । दुई तिहाइलाई दुई सिट कम...
‘ल्यान्ड एन्ड एग्रेरियन क्वेश्चन्सः एसेज अन ल्यान्ड टेन्युर’, ‘नेपालमा भूस्वामित्व र भूमिसुधार’ तथा ‘इतिहासअघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ लगायत आधा दर्जन पुस्तकका लेखक तथा मानवशास्त्री सुरेश ढकाल त्रिभुवन विश्वविद्यालयमा...
काठमाडौं । निर्वाचन परिणामलाई लिएर कतिले स्वाभाविक भनेका छन् भने कतिपयले आश्चर्यजनक । राजनीतिक विश्लेषक अरुण सुवेदी यसलाई अपेक्षित मान्छन् । आर्थिक र राजनीतिक एजेन्डामा कांग्रेस–एमाले चुक्दा परिणाम यस्तो आएको...
इजरायल र अमेरिकाले इरानविरुद्ध व्यापक सैन्य अभियान चलाउँदै गर्दा त्यसबारे जेरुसेलममा एक ढिक्का राजनीतिक सहमति भएझैँ देखिन्छ । इजरायलभरि सबै राजनीतिक धाराबाट युद्धको पक्षमा व्यापक समर्थन रहेको पाइन्छ । कुनै...
अघोषित युद्धहरू अहिले सामान्य भइसकेका छन् । दुःखद के छ भने डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले आफ्ना जनता वा कांग्रेसको अनुमति बगेर नै ‘पूर्व–सतर्कता युद्ध’ जसलाई अर्को शब्दमा ‘आक्रामक युद्ध’ भनिन्छ,...
मध्यपूर्वमा चुलिएको तनावका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कको ‘लाइफलाइन’ नै संकटमा परेको छ । कतार र दुबईजस्ता मुख्य ट्रान्जिट हबहरू प्रभावित हुँदा पर्यटक आगमन ठप्प हुने, हवाई भाडा अकासिने र...
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल यतिबेला दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् । प्रदेश सरकारको नेतृत्व सम्हाल्दा सुरु गरिएका विकासका संरचनात्मक योजनालाई सङ्घीय तहबाट निरन्तरता...