सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

केएमसीमा खुट्टा काट्नुपर्ने जोखिममा रहेका बिरामीको बिनाचिरफार सफल उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत जटिल नसाको बिनाचिरफार सफल उपचार गरेको छ।  खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको यस प्रविधिमार्फत सफल उपचार भएको