मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले वर्तमान सङ्घीय सरकार अधिनायकवादी बाटोमा हिँडेको र राजनीतिक प्रतिशोधमा उत्रिएको आरोप लगाएका छन् । नेता थपलियाले सरकारका पछिल्ला गतिविधिहरू लोकतान्त्रिक मूल्य र मान्यता विपरीत
मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् कांग्रेसका सांसद बहादुर सिंह लामाले विधिको शासनलाई सर्वोपरि राखेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । कानुन र विधिको पालना नभएसम्म सुशासन सम्भव नहुने...
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत...
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवा सात महिना लामो समयपछि आधिकारिक सम्पर्कमा आएका छन्। लामो समयदेखि सदनमा अनुपस्थित रहेका देउवाले सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै आफ्नो...
मकवानपुर । बागमती प्रदेशसभाका पूर्वमुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपाका नेता शालिकराम जम्कट्टेलले सरकारले संसद्बाट पारित भएको बजेटमा ‘कैँची’ चलाएर विधिको शासन उल्लङ्घन गरेको बताए । उनले सरकारले रातो किताबमा परेका...
गण्डकी । गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज उल्लासपूर्वक मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ बाहुल्य बस्तीमा ट्होटेँ पर्वको रौनक छाउने गर्छ ।...
खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल बुङालुङ पार्कमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण...
मकवानपुर । बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक बागमती खेलकुद विकास समितिका संयोजक रहर सिं...
बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो । शाही सोमबार साँझ काम गरेर घर फर्कने...
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान सङ्घीय सरकार सङ्घीयताप्रति पूर्ण प्रतिबद्ध रहेको र प्रदेशले पाउनुपर्ने संवैधानिक अधिकारहरू अब छिट्टै प्राप्त हुने बताएका छन् । उनले सङ्घीय सरकार र...
चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ । ६ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो। नागढुङ्गा–मुग्लिन...
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले महाराजगन्जमा भएको झडपमा गोली लागेर घाइते भएका युवकको मृत्यु प्रकरणलाई लिएर सामाजिक सञ्जालमा भ्रम र धार्मिक द्वेष फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रहरीले...
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत सातौँ बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारकाे बैठकमा बोल्दै प्रदेश सभा सदस्य अर्जुनकुमार...
सुनसरी ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा...
धनगढी । बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सुदूरपश्चिममा रहेका प्रमुख महत्त्वपूर्ण पर्यटकस्थलसम्म जोड्ने टे«किङ रुटलाई व्यवस्थित गर्ने योजना घोषणा गरेको छ । सम्भावना धेरै तर वर्षौंदेखि ओझेलमा परेका यी पर्यटकस्थलमा...
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद्...
विराटनगर । लाखौँ बचतकर्ताको अर्बौं रुपैयाँ डुबेर सहकारी क्षेत्र गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । यस्तो बेलामा सहकारी क्षेत्रलाई संरक्षण गर्न के गर्नुपर्ला भन्नेमा गम्भीर छलफल आवश्यक छ । सुशीला कार्की...
जनकपुरधाम । संघीय सरकारबाट समयमै स्रोत उपलब्ध नहुँदा मधेस प्रदेश सरकारमाथि करिब ३० अर्ब रुपैयाँ बराबरको दायित्व थुप्रिएको प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले बताएका छन् । चालु आर्थिक वर्ष (२०८२/०८३) को...
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत सातौँ बैठक मंगलबार बस्ने भएको छ । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा...
बुटवल । रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव घाइते भएका हुन्। उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको...
विराटनगर। बालेन्द्र शाह नेतृत्वको संघीय सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत १८ गते सबै सरकारी संघ संस्थालाई एउटा परिपत्र गर्दैै ‘सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्न’ परिपत्र गर्यो ।...
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ। बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल निर्माणका लागि ठेक्का आह्वान गरेको हो । प्रदेश सरकारअन्तर्गत कै...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्। साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास,...
मकवानपुर । बागमती प्रदेशसभा बैठक मंगलबार दिउँसो ४ बज बस्दैछ । हेटौँडा–२ स्थित हेटौँडा उपमहानगरपालिका परिसरमा निर्माण भएको मुख्ययन्त्री सभा हलमा बैठक बस्ने तय भएको हो । जेनजी आन्दोलनको क्रममा प्रदेशसभा...
मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको हाे । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले...
सुर्खेत । ६५ वर्ष नाघिसकेका कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीलाई निरन्तरता दिन सभामुख नन्दा गुरुङ युद्धस्तरमा खटिएकी छन् । सचिव बुढाथोकीले उमेरहद पूरा भएको भन्दै चैत १६ गते नै सचिवालयका...
बुटवल । कपिलवस्तुमा एक जनप्रतिनिधिले सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका छन् । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको...
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा सोमबार प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा बोल्दै प्रदेश सभा सदस्य...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टले पाउने भएका छन् । सोमबार मुख्यमन्त्री कमलबहादुर...
पोखरा । फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ। उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशका सांसदहरूसँग गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले सिंहदरबारमा प्रदेश सांसदहरूसँग छलफल गरेका हुन्। छलफलमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको...
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले सोमबार मध्यरातदेखि लागु हुने गरी अधिवेशन अन्त्य...
जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सोमबार महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रको निरीक्षण गरेका छन् । सो अवसरमा मन्त्री महतोले सीमाक्षेत्रको शान्ति–सुरक्षा अवस्था तथा विकास निर्माणमा भएका प्रगतिबारे...
पोखरा । फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुधन गुरुङले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ। उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको...
बुटवल । लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारीमा जुटेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको वास्तविक अवस्था र क्षमतालाई ध्यानमा राखेर बजेट निर्माण गरिने बताएका छन्...
हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित सबै निजी तथा गैरसरकारी अस्पतालहरूलाई निःशुल्क शय्या सेवा उपलब्ध गराउन ताकेता गरेको छ । मन्त्रालयले प्रदेशका निजी तथा गैरसरकारी अस्पतालहरूलाई ताकेता गर्दै...
सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन कायमै छ । कांग्रेस–एमाले गठबन्धनका आधारमा एमाले नेतृत्वको सरकार छ । यद्यपि पछिल्लो समय गठबन्धनभित्र असन्तुष्टि देखा पर्न थालेको छ । केन्द्रकै...
हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । जसअनुसार प्रदेश...
विराटनगर । नेपालमा सङ्घीयता कार्यान्वयन भएको एक दशक पुग्न लाग्दा पनि प्रदेश सरकारहरूले आफ्नो राजनीतिक स्वत्व स्थापित गर्न नसकेको र ८० देखि ९० प्रतिशतसम्म वित्तीय भारका लागि संघकै मुख ताक्नुपर्ने...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजनाको खाकालाई अन्तिम रूप दिन व्यस्त छ । दोस्रो पञ्चवर्षीय योजनाले साँच्चै सुदूरपश्चिमको मुहार फेर्ला त भन्नेमा चासो स्वाभाविक रूपमा बढेको छ । तथ्याङ्क...