बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

सर्लाहीमा ११ हजार ३७१ परीक्षार्थी एसईईमा सहभागी

जनकपुरधाम । आजदेखि सर्लाहीसहित देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन्। सर्लाही जिल्लामा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाका लागि ३५ वटा परीक्षा