काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार रहबर अन्सारीले १५ हजार ४५४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ३ हजार ७३४ मत पाएका छन् । नेपाली कांग्रेस
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अनतर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता बढाएका छन् । हालसम्मको मतगणनामा लामिछानेले १९ हजार ७०७ मत ल्याउँदा कांग्रेसकी मिना खरेलले ५ हजार...
मकवानपुर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) उम्मेदवार आशिका तामाङले करिब ५ हजार मतान्तर कायम गरेकी छिन्। हालसम्मको मतगणनामा रास्वपाका उम्मेदवार तामाङले ९ हजार...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले ४ गुण बढी मतान्तरले अग्रता कायम गरेका छन्। उनले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना भन्दा ४ गुण बढी मत पाएका...
विराटनगर । सुनसरी–१ मा प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले आफ्नो अग्रता कायमै राखेकी छिन् । धरान उपमहानगरपालिका–१ को एक हजार ९ सय...
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले अग्रता कायमै राखेका छन् । बालेनले १३ हजार ६५४ मत पाउँदा नेकपा एमालेका अध्यक्ष...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् । हालसम्म ६ हजार ३२८ मत गणना गर्दा उप्रेतीले २ हजार ८३४मत पाएका छन् भने...
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वमन्त्री अमनलाल मोदी १० हजारमतले पछि परेका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनलाई सन्तोष राजवंशीले भारी मतअन्तरले पछि पारेका हुन्...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) सल्यानका उम्मेदवार रमेश कुमार मल्लले अग्रता कायमै राखेका छन् । साँझ ५५० बजेसम्मको नजिताअनुसार नेकपाका मल्लले २ हजार ११७ मत पाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र...
काठमाडौँ । झापा–५ मा मतगणना केन्द्र बाहिर नयाँ अपडेटको प्रतीक्षामा विभिन्न उम्मेदवारका समर्थकहरुको भिड लागेको छ । तर, सेना र प्रहरीले अनाधिकृत कसैलाई पनि मतदान केन्द्र वरिपरि आउन दिएको छैन। झापा–५...
जुम्ला । जुम्लामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार ज्ञानबहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् । कनकासुन्दरी गाउँपालिकाको मतगणना सकिँदा प्रारम्भिक परिणामले शाहीलाई स्पष्ट रूपमा...
धनगढी । सुदूरपश्चिमका ८ क्षेत्रमा रास्वपाले सुरुवाती अग्रता लिएको छ। अहिले सुदूरपश्चिममा १६ मध्ये १३ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ। जसमा कञ्चनपुर १, २, ३, कैलालीको १, ४, ५, बैतडी...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ को जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् । हालसम्म गणना भएको मत मध्ये लामिछानेले १७ हजार ४१२ मत पाएका...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कैलाली क्षेत्र नम्बर–४ मा रास्वपाका उम्मेदवार खेमराज कोइरालाले अग्रता लिएका छन् । ९ सय मत गणना हुँदा कोइराले ५ सय १ मत सहित सुरुवाती...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ओखलढुंगाको मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमाले उम्मेदवार अस्मिता थापाले अग्रता लिएकी छन् । थापाले ६३२ मतसहित अग्रता कायम गर्दा कांग्रेस...
काठमाडौँ । सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु गर्ने अन्तिम तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले केही बेरमा सर्वदलीय बैठक बस्न लागेको र बैठक सकिएलगत्तै मतगणनाको प्रक्रिया...
काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले अग्रता लिएको छ । हाल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रको ३ हजार ४४८ मत गणना गर्दा...
बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्काले सुवावाती अग्रता लिएका छन् । उनले १ हजार १३८ मत पाउँदा नेपाली कांग्रेसका भीम श्रीसले ५२५, एमालेका हिरा...
बझाङमा साढे ४ बजेदेखि मतगणना सुरु हुने छ। मुख्य निर्वाचन अधिकृत सुवर्णमान वनेपालीका अनुसार सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकेको जिल्ला अदालतमा हुनेछ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। हालसम्मको प्रारम्भिक मतगणना अनुसार एमाले उम्मेदवार प्रदिप कटुवालले ९०३ मत पाएका छन् । उनलाई कांग्रेसका...
बारा । बारा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार १० हजार मतान्तरले अगाडी देखिएका छन्। रास्वपा उम्मेदवार अरविन्द साहले १२ हजार ७४४ मत पाउँदा नेपाली कांग्रेस उम्मेदवार फरमुल्लाह...
काठमाडाैँ । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । ९ हजार ४१२ मतगणना हुँदासम्म नेकपा एमालेका...
काठमाडौँ । रोल्पामा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वर्षमान पुन शीर्ष स्थानमा देखिएका छन् । पुनले ६५८ मत पाउँदा नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत ल्याएका छन् । नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार आषिश गजुरेलले अग्रता बनाएका छन् । उनले हालसम्म गणना भएको मतमध्ये १ हजार २६८ मत पाएका छन् भने उनलाई कांग्रेसकी...
काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन धादिङ क्षेत्र नम्बर–२ मा नेकपाका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म गणना भएको रुविभ्याली गाउँपालिका वडा नम्बर १, २, ४ र ६ को ४ हजार २०७ मतमध्ये...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन्। हालसम्म मनहरी गाउँपालिकाको ८ र ९ नम्बर वडाको ३ हजार ५१० मत गणना गर्दा...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पत्यक्षतर्फ कैलाली क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आनन्द बहादुर चन्दले अग्रता लिएका छन् । चन्द ३ हजार ९४४ मत सहित अगाडि छन् । नेपाली...
कैलाली । डोटीमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका दीपक बहादुर धामीले ५४९ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का त्रिलोचन...
कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा रास्वपा दोब्बर मतले अगाडि देखिएको छ । अहिलेसम्म भएको ७ हजार ९१६ मतगणना अनुसार रास्वपाका आनन्दबहादुर चन्द ३ हजार ९४४ मतसहित अग्रस्थानमा छन्। उनलाई...
विराटनगर । मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ६ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता कायम गरेकी छिन्। निर्वाचन अधिकृतको...
काठमाडौँ । मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रशान्त उप्रेतीले अग्रता बनाएका छन् । उनले १ हजार १४३ मत पाउँदा नेकपा एमालेका महेश बर्तौलाले २९७ मत पाएका छन् ।...
काठमाडौँ । मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता बनाएको छ । रास्वपाका यज्ञमणि न्यौपानेले ४ हजार ८७३ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका शान्ती पाख्रिन लामाले ३...
काठमाडौँ । लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता बनाएको छ । रास्वपाका धर्म राज के.सीले १ हजार एक सय मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका गम प्रसाद गुरुङले १ हजार १७...
कैलाली । कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । नेकपाका उम्मेदवार वीरभान चौधरीले ६०४ मत प्राप्त गरेका छन् । कैलाली क्षेत्र नं ३ निर्वाचन...
कैलाली । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत डोटीमा नेकपा एमालेले अग्रता बनाएको छ । एमालेका दिपक धामीले २४० मत ल्याएका छन् । यस्तै धामीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का त्रिलोचन भट्टले २१० मत...
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल ज्ञवालीले अग्रता कायमै राखेकी छन् । हालसम्मको मतपरिणाम अनुसार ज्ञवालीले १ हजार ९३ मत पाएकी छन्। कांग्रेसका उम्मेदवार...
काठमाडौँ । अछाम क्षेत्र नम्बर १ म नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का डा. भीम बहादुर रावलले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनामा डा.. भीम बहादुर रावलले ३६४ मतसहित अग्रता लिँदा एमालेका दीपक साउँद...
कामाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धनकुटाको मतगणनाको प्ररम्भिक नतिजा आएको छ। जसअनुसार उक्त क्षेत्रमा नेकपा एमालेका राजेन्द्र राईले अग्रता लिएका छन् । राईले ५९१ मत पाउँदा दोस्र्रोमा श्रम संस्कृति...
सुर्खेत । सल्यानमा पनि पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रमेश मल्लले सुरुवाती अग्रता बनाएका छन्। सुरुमा कुमाखबाट मतगणना भइरहेको छ । ८१२ मत गणना...
काठमाडौँ । पाँचथर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज दिउँसो १२ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कुमार मास्केले मतगणनाका लागि आवश्यक सबै तयारी पुरा भएको...
सुर्खेत । रुकुम पश्चिममा पनि मतगणना सुरु भएको छ । आठबिसकोटबाट सुरु गरिएको हो । यहाँ जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल शर्मा, रास्वपाबाट...