अमेरिकन पप गायिका ब्रिटनी स्पेयर्स तेस्रो पटक आमा बन्ने तयारीमा थिइन् तर उनले यसअघि नै आफ्नो बच्चा गुमाएकी छिन् । ब्रिटनीले आफ्नो गर्भपतन भएको जानकारी दिएकी छिन् । प्रेमी स्याम असगरीसँग पहिलो सन्तान
बलिउडकी चर्चित गायिका नेहा कक्कडका श्रीमान् रोहनप्रित सिंहको हिमाचल प्रदेशको मंडी जिल्लाको एउटा चर्चित होटलमा एप्पल वाच, आइफोन र हिराको औँठी चारी भएको छ । सूचना पाउने बित्तिकै...
चर्चित गायक नितेश जङ कुँवरले व्रतबन्ध गरेका छन् । उनले शनिबार व्रतबन्ध गरेका हुन् । सामाजिक संजालमा एक तस्बिर पोष्ट गर्दै उनले आफ्नो व्रतबन्ध भएको जानकारी दिएका छन् ।...
आँखामा सपना केशरी, लजाउँदै नहेर त्यसरी फूलैको बाटोमा फुले नि, आस लाउँछ म तिम्रो हुँला नि’ माथिका शब्द फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को ‘केशरी’ बोलको हो ।...
अनुपविक्रम शाही र आना शर्माको रोमान्समा फिल्म ‘मायाको माया’ बन्ने भएको छ । रोहित करण वैद्यको निर्देशन रहने फिल्मको केही दिनअघि कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो । फिल्मको मुहूर्तको जानकारी...
राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट शो मार्फत राजधानीवासीले सो अवसर प्राप्त गरेका हुन् । ...
सुर्य एन श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ इन एलए’ को ‘उदाएर आयौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ । जेष्ठ ६ प्रदर्शन मिति तोकिएको फिल्मको गीतमा फिल्मका मुख्य कलाकार ब्यास विस्सु...
गीतकार डीआर उपाध्यायको शब्द रहेको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज भएको छ । प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीतमा बाबुल गिरीको संगीत छ । बाबुलले यो गीतलाई...
स्थानीय चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीका गीतसंगीत सार्वजनिक हुने क्रम बढेका छन् । यस्तैमा नेपाली काँग्रेसको चुनावी गीत ‘जय नेपालको नाराले ’ सार्वजनिक भएको छ । सापकोटाको संगीत तथा स्वर...
गायिका सुरक्षा सेन्चुरीको स्वर रहेको गीत ‘कौवा करायो’ सार्वजनिक भएको छ । कौवालाई नेपाली समाजमा सन्देश बाहक पन्छिका मानिन्छ । यहि थिममा गीतकार रमेश दाहालको गीतको शब्द कोरेका छन् । ...
चुनावलाई लक्षित गरेर नेपाली काँग्रेसको चुनावी गीत ‘जय नेपाल सबैको मुखमा...’ सार्वजनिक गरिएको छ । भिडियो बिहीबार काठमाडौंको दरबारमार्गस्थित क्युज चलचित्र भवनमा आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको हो । ...
स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायकहरू कुलेन्द्र विश्वकर्मा, रामजी खाँड र कस्तुप पन्तको स्वरमा ‘रुख चिन्हमा...
स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ सार्वजनिक भएको...
गायक राजु लामाले सगरमाथाको ६ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । उनले सामाजिक संजालमार्फत कन्सर्ट गर्न सफल भएको जानकारी दिएका छन् । ‘त्यो उचाइमा कार्यक्रम गर्न सहज...
लोकप्रिय गायक उदय सोताङ र भ्वाइस अफ नेपाल प्रतियोगी गीता शर्मा स्वर रहेको गीत ‘थाहा छैन’ सार्वजनिक भएको छ । सुमन योञ्जन शब्द रहेको गीतमा गायक सोताङकै संगीत छ । कृष्ण...
अभिनेता आर्यन सिग्देल पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिन थालेका छन् । फिल्म अभिनय अफर कम भएपछि उनी म्युजिक भिडियोमा देखिन थालेका हुन् । आर्यनले फिल्म नपाएर म्युजिक भिडियो...
जिन्दगीमा सायद मैले जिउनै जानिनँ विश्वास यति च्यातियो कि सिउनै जानिनँ कमजोर घर चुहियो नि छाना, पानी परेको पर्यैै छ घर छ नदी चोक, बाढीले पनि आँखा तरेको तर्यै छ ...
गायिका मेलिन राईको स्वर रहेको गीत ‘एकान्तमा’ सार्वजनिक भएको छ । नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको गीतमा आपसी मतभेदमा श्रीमान्ले घर छाडेपछि एक्लिएकी युवतीको विरह छ...
गायिका मिलन नेवारको स्वर तथा गीतकार गीता गिरीको शब्द रहेको गीत ‘हाँस तिमी’ सार्वजनिक भएको छ । विक्रम थापाको संगीत रहेको गीतमा विसन मानन्धरले संगीत संयोजन गरेका छन् । गीतको...
एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’को ‘रिमझिम रिमझिम’ बोलको गीत सार्वजनिक गरिएको छ । निर्देशक बोहोराकै शब्द, अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वरमा रहेको हृदयस्पर्शी गीतमा फिल्मका प्रमुख अभिनेता...
गीति संग्रह ‘खुशीको खुराक’ सार्वजनिक गरिएको छ । वीरेन्द्र पाठकको शब्द रहेको गीतको राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । प्राज्ञ सुनिल मास्केको संगीत रहेको एल्बममा ६ गीत...
गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटोसहित समीक्षाले शेयर गरेकी थिइन्– ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ, तिम्रो लागि आफैलाई...
पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समिक्षा अधिकारीले फेरि प्रेमका कुरा गरेकी छन् । उनले लामो समयपछि सामाजिक सञ्जाल मार्फत प्रेमका कुरा गरेकी हुन् । उनले एक तस्बिरमा...
गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् । आफु कार दुर्घटनामा परेको गायक...
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री कविता बिस्टको रोमान्स रहेको गीत ‘छिटको सारी’ सार्वजनिक भएको छ । लक्ष्मण गुरुङको सुमधुर स्वर रहेको डान्सिङ शैलीको गीतमा प्रेम पाण्डे (अनुपम)को शब्द, संगीत रहेको...
मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा गीत संगीतमा पनि आमाको माया र मर्म बोल्ने भावहरु व्यक्त हुन थालेका छन् । यसैबीच, गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको...
गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले आफ्नो चर्चित गीत संगीतबाट दर्शक नचाउने भएका छन् । ३१ वैशाखमा आयोजना हुने ‘कालीप्रसाद बाँस्कोटा लाइभ’ नामक कन्सर्टमा उनले आफ्ना हिट गीत मार्फत दर्शक रिझाउने...
अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री जेविका कार्कीको अभिनय रहेको गीत ‘पीडा’ सार्वजनिक भएको छ । माया प्रेमको उतारचढाव प्रस्तुत गरिएको गीतको भिडियोमा श्रीदेव र जेविकाको जोडी अभिनय निकै जमेको देख्न...
बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको लोक दोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. शिव सुवेदीको शब्द तथा संगीत छ । ...
मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्न दिन नजिकिँदै गर्दा आमाको महत्व र माया उजागर गरिएका गीतहरू धमाधम सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक मिलन श्रेष्ठले ‘आमा’ बोलको गीत ल्याएका...
भारतीय गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजनले यही वैशाख ११ गते लर्ड अफ ड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगीतिक प्रस्तुती दिँदैछन् । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत...
गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत ‘माया बिछट्टै’ को भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द रहेको गीतमा प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ । गीतमा ऋषि...
मोडल निराजन प्रधान र अभिनेताी मिरुना मगर पहिलो पटक जोडीको रुपमा सहकार्य गरेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ । राजेश पुमा राईको निर्देशन रहेको गीतमा निराजन र...
पछिल्लो समय पुराना हिट गीतका कभर भर्सन बनाउने चलन बढ्दो छ । यस्तैमा स्वर्गीय स्वर सम्राट नारायण गोपालको स्वर रहेको लोकप्रिय गीत ‘मलाई माफ गरिदेउ’ को कभर गीत बनेको छ...
गायिका सुशीला बरालको स्वर रहेको गीत ‘तिमीलाई हेरेर’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतको गायिका बरालको शब्द, संगीत रहेको छ । गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । गायिका...
मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको...
गायक मनराज प्ल्हेमे गुरुङको ‘है माया’ बोलको गीत सार्वजनिक भएको छ । गायक मनराजकै शब्द तथा संगीत गीतमा छ । गीको भिडियोमा रविन श्रेष्ठ र रमिला श्रेष्ठको अभिनय देख्न सकिन्छ...
डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजको आयोजना रहेको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेतालाई पुरस्कार वितरण गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गर्दै विजेतालाई नगद पुरस्कार प्रदान गरिएको हो । महोत्सवका...
२०७४ को चुनावमा ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत गायकका बद्री पंगेनीले यो पटक पनि केही कलाकारहरूसँगको सहकार्य एमालेको नयाँ चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै...
गायक विश्राम रायमाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायमाझीकै...
वैशाख ३ गते शनिवार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘१५ औं दरबारमार्ग महोत्सव’ सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरबारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने...