आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

१८ वर्षपछि फेरि आयो सञ्जय किशोरको ‘धेरै भो...’

दुई दशकअघि नै पप गीतहरु गाएर दर्शक तथा स्रोताको मन जित्न सफल पप गायक सञ्जय किशोर श्रेष्ठले पुरानो ‘धेरै भो किन तिमी आउँदैनौ’ रि–एरेञ्ज तथा रि–रेकर्ड गर्दै ल्याएका छन् । झण्डै १८ वर्षअघि लोकप्रिय यो