इन्डियन–अमेरिकन र्यापर ‘राजा कुमारी’ले काठमाडौंबासी नचाउने भएकी छन् । आगामी डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा उनी प्रस्तुत हुन लागेकी हुन् । राजा कुमारीले दर्शकलाई हिन्दी तथा अङ्ग्रेजी गीतमा नचाउनेछिन्
गीतकार प्रह्लाद शाहको शब्द तथा गायिका अस्मिता अधिकारी र गायक आर्यन तामाङको युगल स्वर रहेको गीत ‘शीतल जुन’ सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन गोपाल...
कतिले सरिता भारतीलाई गायिकाको रुपमा चिन्छन् त कतिपयले मोडल । गायनदेखि मोडलिङसम्म सरिताको सक्रियता उत्तिक्कै देख्न सकिन्छ । लोकदोहोरीदेखि आधुनिकसम्म गीत गाउन सफल उनले मोडलिङ पनि सबै प्रकारको गीतमा गरेकी...
नविन सुब्बा फिल्म निर्देशनमा फर्किएका छन् । करिव दश बर्ष अगाडि ‘गुड बाई काठमाडौं’ निर्देशन गरेका सुब्बा ‘गाउँ आएको बाटो’ फिल्म मार्फत निर्देशनमा फर्किन लागेका हुन् । मंगलबार राजधानीमा एक...
प्रवासमा रहेर कलाकारितामा रमाउने सर्जक हुन् सर्वेन्द्र अधिकारी । सर्वेन्द्रकै शब्द तथा स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’ सार्वजनिक भएको छ । संगीत समेत उनकै रहेको गीतमा संगीत संयोजन...
डीएभी सुशिल केडिया विश्व भारती विद्यालयमा नेपाल–भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न भएको छ । संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रम आयोजना गर्न डीएभी शुसिल केडिया विश्व भारती...
पछिल्लो समय नेपालमा रियालिटी शोको बाढी नै आएको छ । दिन प्रतिदिन यस्ता शो थपिन थालेका छन् । यस्तैमा इमेज टिभीले नयाँ रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ ल्याउने भएको छ...
गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सरिता भारती, प्रवण भुसाल र बिना...
नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध...
गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले निर्माण सिटौलासँग आज (आइतबार) लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेस्थित अधिकारीकै निवासमा चलिरहेको छ । ...
‘किड्स अफ द इयर इन्टरनेशनल नेपाल २०२१’ का लागि ४० प्रतियोगी छानिएका छन् । शनिबार बनेपास्थित लिटिल स्टार फन पार्क विथ फ्यामिली क्याफेमा आयोजित छनौट चरणको अडिसनमा करिब ९० बढी...
गायक सुदिपकुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । तामाङ सेलो शैलीमा आधारित गीतमा आँशु लामाको शब्द, संगीत छ । गीतमा संगीत संयोजन नोर्बु शेर्पाको रहेको...
गायक सुगम पोखरेल र गायिका रानी शाक्यको युगल स्वर रहेको गीत ‘तिम्रो हाँसो’ रिलिज गरिएको छ । दधि अधिकारीको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ । ...
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो...
‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याई झ्याई पञ्चे बाजाले’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका...
गायक रोशन अधिकारीको स्वर रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः...
स्वर्गीय गायक राम थापाको स्वर रहेको गीत ‘कति बस्छौ माइतीकै कौसीमा’ को नयाँ भर्सन समेत बनाइएको छ । मुरारी प्रसाद लामिछानेको शब्द, संगीत रहेको गीतको अहिलेको भर्सनमा अन्जु पन्त र...
गायक तथा मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको गीतमा वीरेन्द्र...
पाली संगीत क्षेत्रमा करिब साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिएको भन्दै वरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । मंगलबार काठमाडौँमा एक समारोहबीच वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा...
गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘एकै चोटी मार न ओए’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा शिव पौडेलको शब्द र ऋषि खड्काको संगीत छ । ...
गायक तारा लावतीको स्वर तथा सुरेश अधिकारीको शब्द, संगीत रहेको गीत ‘छेक्यो मायालु’ सार्वजनिक भएको छ । अमेरिकामा एक कार्यक्रममा बीच सार्वजनिक गीतको भिडियो सागर केरुङले निर्देशन गरेका हुन् । ...
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वर रहेको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । सरना श्रेष्ठको स्वर रहेको गीतमा यमन श्रेष्ठले संगीत दिएका छन् ।...
वरिष्ठ गायिका ज्ञानु राणा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । शुक्रबार साँझ सम्पन्न ‘साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा राणालाई नगद रु.१७,६९६ सहित सम्मान गरिएको हो...
गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको लोकगीत ‘चाँदनी’ सार्वजनिक गरिएको छ । लय तथा शब्द सुजन लम्सालको रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । पृथ्वी इन्टरटेनमेन्टले बजारमा...
गीतकार मधु पौडेलको शब्द तथा संगीतकार रहेको गीत ‘कस्तूरी’ सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन् । केही अगाडि सुमन र प्रविशाको सहकार्य...
अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान...
लोक पप गायक सुनिल गिरीको नयाँ गीत ‘हाम्रो सम्बन्ध’ को भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत रहेको गीतमा हिमांशु रायमाझी ‘गोधुली’ को शब्द रहेको छ । गीतको एरेन्ज...
गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ । लक्की सिटौलाको संगीत रहेको गीत गायनमा अञ्जुलाई लक्कीले नै स्वरमा साथ दिएका छन् । विनोद केसीको शब्द रहेको...
गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर रहेको गीतमा उदय राज पौडेलको संगीत संयोजन छ । गायक...
लोक संस्कृतिविद् डा.गोविन्द आचार्यलाई ‘उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिने भएको छ । लोकगायक तथा संगीतकार समेत आचार्यलाई उत्सर्ग फिल्मस् नेपालले रु.२५ हजार राशीसहित उक्त पुरस्कार प्रदान गर्न लागेको हो...
गायिका सरना श्रेष्ठको स्वर रहेको गीत ‘हिमालको छेउमा’ सार्वजनिक गरिएको छ । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीत भिडियो सहित बाहिर अएको हो । गायिका सरना श्रेष्ठकै निर्देशन...
‘नेपाल आइडल’ सिजन ३’ की विजेता सज्जा चौलागाईंको स्वर रहेको गीत ‘आई मिस यु’ सार्वजनिक भएको छ । राजश्री बस्न्यात श्रेष्ठको शब्द रहेको गीतमा संगीत न्ह्यू बज्राचार्यले दिएका छन् । एक...
माधवराज खरेलको निर्देशन रहेको फिल्म हो, ‘कुइनेटो’ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर निर्माण युनिट भने प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा फिल्मले ‘जलेको जल्यै’ बोलको वियोगान्त...
गायक आयुष अर्यालको नयाँ सांगीतिक कोसेली ‘नतड्पाउनु’ सार्वजनिक भएको छ । गीतमा गायक आयुषलाई चर्चित गायिका एलिना चौहानले साथ दिएकी छन् । अलेक लामा र आयुष अर्यालको शब्द, राहुल प्रधानको संगीत...
भिटेन नामबाट परिचित गायक समीर घिसिङको पछिल्लो र्‍याप गीत ‘गल्ली सडक’ चर्चामा रहन सफल भएको छ । गीतमा सत्ता विरुद्धको आक्रोश समेटिएको छ । अश्लिल गीतका कारणले पटक पटक पक्राउ...
तिहारको तेस्रो दिन अर्थात बिहीबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । स्वदेश तथा विदेश जहाँ रहे पनि हिन्दू नेपालीहरुले आ–आफ्नो घरमा लक्ष्मी भित्र्याएका छन् । नेपाली फिल्मका...
गीतकार तथा साहित्यकार भिष्मराज फुलाराको शब्दमा गीत ‘हमेशा यो शहरको डेरामा’ ल्याएकी छन् । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो...
दर्शकले एउटै स्टेजमा अव एकसय बढी कलाकारको प्रस्तुति हेर्न पाउने भएका छन् । दीपावलीको अवसर पारेर कलाकार महादेव त्रिपाठीले मंगलबार कीर्तिपुरको मच्छेगाउँमा आयोजना गर्न लागेको ‘मच्छेनारायण दीपावली साँझ’ मा यतिधेरै...
फिल्म ‘वेलकम टु हेम्जाकोट’ को तिहार सम्बन्धी गीत ‘सेलको बास्ना’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर निर्माण युनिटले यो गीत सार्वजनिक गरेको हो । शान्तिश्री परियार, अस्मिता अधिकारी, राज...
तिहारको छेको पारेर गायिकमा निशा कँडेलले नयाँ गीत ‘पिरतीको खुल्ला आकाशमा’ ल्याएकी छन् । रमेश दाहालको शब्द र टिका दाहालको संगीत रहेको गीतमा राहुल प्रधानको संगीत संयोजन छ । तीतको...
गायक नरेश गुरुङको गीत ‘जब तिमी’ सार्वजनिक भएको छ । गीतमा गायक गुरुङलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । केदार उप्रेतीको शब्द रहेको गीतमा बादल लिम्बुले संगीत छ...