अभिनेत्री मलिका महत पछिल्लो समय म्युजिक भिडियोमा पनि रुचाईएको मोडलमा पर्दछिन् । उनै मलिका अभिनित म्युजिक भिडियो ‘तिम्ले देको गल्बन्दी’ सार्वजनिक भएको छ । भिडियोमा उनको जोडी कुन्साङ्ग बोम्जोन बनेका छन् । राजनराज शिवाकोटीको स्वर
बालबालिका केन्द्रीत रियालिटी शो ‘द भ्वाइस किड्स’ २६ कात्तिकबाट प्रशारण हुने भएको छ । ६ बर्षदेखि १४ वर्षसम्मका बालबालिकाको सहभागिता रहने प्रतियोगिता हिमालय टीभी एचडीबाट प्रसारण हुन लागेको हो । ...
अहिलेका युवा पुस्ताको जीवनशैली र भविष्यको चाहना समेटिएको गीत ‘जेनेरेसन’ सार्वजनिक भएको छ । अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र र्यापर बुलेट फ्लोको र्‍याप समावेश गीतमा महेश ज्ञवालीको...
इजिप्ट सरकारले आयोजना गरेको २१औं ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिभल’ मा नेपाल पहिलो पटक सहभागी भएको छ । अक्टोबर २४ देखि ३० तारेखसम्म चल्ने महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक...
रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धा आगामी शनिबार पोखरामा आयोजना हुँदैछ । बाराही घाटमा आयोजना हुने फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिड्दैछन् । फाइनलमा पुगेको टिममा एक प्रकाश पराजुली...
काठमाडौँ । फिल्म ‘चुरिफुरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बिच फिल्मको ‘ओइ ओइ पियारी’ बोलको डन्सिङ नम्बर बाहिर ल्याइएको हो । फिल्ममा आइटम गीतको रुपमा प्रयोग...
काठमाडौँ । गायक नितिन गजुरेलको स्वर रहेको नयाँ गीत ‘काचुंली’ सार्वजनिक गरिएको छ । नीरभीमको शब्द, सुदम थापाको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन छ । विकास लामिछाने,...
वरिष्ठ गायिका हरिदेवी कोइराला ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित भएकी छन् । पुष्पाञ्जली स्टुडियो पोखराले आयोजना गरेको ‘गण्डकी म्युजिक अवार्ड– २०७८’ मा उनलाई सो सम्मान दिइएको हो । कार्यक्रममा दोहोरी...
काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ गीत ‘खुशीको गीत’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत रहेको गीतमा कमल सौरागको संगीत...
विपिन कार्की अभिनित म्युजिक भिडियो ‘परदेशी आयो’ सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वर रहेको यो गीतमा विपिनको मन छुने अभिनय छ । पैसा कमाउन देश बाहिर रहेका एक युवाको...
गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । केही समययता बिरामी रहेकी भगवती पौडेलकै रेखदेखमा रहेकी थिइन् । आमाको मृत्युको जानकारी...
गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वर रहेको गीत ‘माया लाउनै जानिन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक बर्तौलाकै शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार...
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो हो ‘माया पिरेम’ । केही दिन अगाडि सार्वजनिक यो गीतको टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार घोषणा गरिएको छ । केहीदिन अगाडि सार्वजनिक...
अमेरिका निवासी गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको गीतमा राजेश थापाको संगीत छ ।...
विदेशमा रहेका नेपालीहरुले चाडपर्वमा आफ्नो घर सम्झिएको भावनात्मक यथार्थले भरिएको गीत ‘म हिँडे घर..’ सार्वजनिक गरिएको छ । गायक सुदीप श्रेष्ठ ‘साम’ को स्वर रहेको गीतमा संगीत पनि उनकै रहेको...
गायक राजेशपायल राईले नयाँ गीत ‘टारी खेत’ ल्याएका छन् । माया प्रेमका शब्दले भरिएको गीतमा गायक राईलाई गायिका पासाङल्हामु शेर्पाले साथ दिएकी छन् । शान्तिराम राईको शब्द तथा संगीत रहेको...
बुटवलको ब्याण्ड ‘अमेध्यं’ ले दसैं र तिहार गीत ‘च च हुई’ ल्याएको छ । लोक रक संगीत पृष्ठभूमि भएको व्याण्डले समुदायबाट हराउँदै गएको लिंगे पिङ संस्कृतिलाई संरक्षण गर्नुपर्ने जोड गीतमा...
काठमाडौँ । पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा धमाधम देखिन थालेकी छन् । केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’...
काठमाडौँ । फिल्म ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर निर्माण युनिटले गीत सार्वजनिक गरेका हुन् । तुलशा शर्मा र सुरेश लामाको स्वर, अर्जुन...
गायिका अपेक्षा गिरीको नयाँ गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सहित सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेको दसैँको अवसर पारेर सार्वजनिक गीतमा शब्द गायिका गिरीले नै कोरेकी हुन् । ...
भारतका चर्चित गायक मीका सिंहले पनि नेपाली गीत गाएका छन् । उनको स्वर रहेको ‘बोतलको विर्को’ बोलको गीत दसैँको अवसर पारेर सार्वजनिक गरिएको छ । गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल...
गायक सन्जिव पुडासैनी र गायिका मेलिना राईको स्वरमा रहेको सुन प्रिय बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।वैँशालु उमेरमा जाने र नजानेर प्रेममा पर्नेहरुको कथामा पछिल्लो पुस्ताकी लोकप्रिय...
वसन्त सापकोटा र मेलिना राईको स्वर रहेको ‘राधा पियारी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । ...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । दशैँको अवसर पारेर सार्वजनिक गरिएको भजनमा सागर अधिकारी ‘शरद’को स्वर तथा संगीत छ । भजन भिडियो...
रेडियो, टेलिभिजन, सवारी साधन होस् वा दसैँको बजार । अचेल जताततै मालश्री धून र दसैँ भावका गीत गुञ्जिएको सुन्न पाइन्छ । त्यस्ता गीतले मनोरञ्जन दिने मात्र नभएर सबैका मनमा दसैँको...
पछिल्लो समय सांगीतिक बजारमा थुप्रै नयाँ गीतसंगीत भित्रिने गरेको छ । त्यसरी भित्रिने गीतमा प्रेमकथादेखि सामाजिक विषयसम्म समेटिएको पाउन सकिन्छ । दसैँ लक्षित गरेर केही दिनयता थुप्रै नयाँ गीत सार्वजनिक...
गायक विमल गौतमले ‘ बुद्धिचाल ’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको आफ्नै संगीतमा तयार भएको उक्त गीतको शब्द गायक स्वयम् र विदुर गौतमले संयुक्त रुपमा लेखेका हुन् । गीतमार्फत...
गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगरको रोमान्स रहेको म्युजिक भिडियो ‘तिम्रै हुन मन लाग्यो’ सार्वजनिक भएको छ । तनहुँको बन्दीपुरमा छायाँकन भएको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमका...
गायिका अस्मिता अधिकारी र गायक अभिनय निरौलाको युगल स्वर रहेको गीत ‘हुन्न नभन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक निरौलाकै शब्द रहेको गीतमा योगेन्द्र उपाध्यायको संगीत छ ।...
उदयीमान गायक सागर धिमालले दसैँ–तिहारको अवसरमा दसैँको अवसरमा ‘हर्षमय’ गीत सार्वजनिक गरेका छन् । ‘हर्षमय बनोस्, खुसीमय बनोस् दशैं र तिहार..’ बोलको यस गीतलाई धिमाल आफैंले कम्पोज गरेका हुन् ।...
फिल्म ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मको प्रचार प्रसार ब्यापक गर्न निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । शोभित...
गायक शिव परियारले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले ’ बोल रहेको गीतको चर्चापछि त्यसैको दोस्रो पाटको रुपमा ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत बनाएका छन् ।...
गायिका मन्जु उपासनाले दसैँको अवसर पारेर नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक ल्याएकी छन् । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नवराज पोखरेलको शब्द रहेको छ । गीतमा सुदीप सागरको एरेन्ज छ...
गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक भएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक कार्यक्रमका बीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा संगीत तथा...
बैंकरसमेत रहेका गीतकार विदुर तिमिल्सिना (देवदूत) ले “राजाको हात्ती“ बोलको गीत बजारमा ल्याएका छन् । आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती ल्याई सांगीतिक बजारमा आएका हुन् । उनले खाडीका नेपालीहरुको अनुभवलाई...
हास्य सिरियल ‘सक्किगोनी’ का चर्चित जोडी सागर लम्साल ‘बले’ र प्रियना आचार्यको अभिनित म्युजिक भिडियो ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । भिडियोमा सागर र प्रियनाको आकर्षक नृत्य सहित रोमान्टिक...
दशैँ नजिकिँदै गर्दा पछिल्लो समय दशैँ गीत धमाधम बजारमा आउन थालेका छन् । यस्तैमा गायक नरेश रेग्मीले दशैँलाई लक्षित गर्दै ‘आयो दशैं’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा...
अनाथ बालबालिको सहयोगार्थ २३ असोजमा दाङको तुलसीपुर अरनिको मैदानमा एक दिनको कन्सर्ट आयोजना हुने भएको छ । विजयादशमीको अवसर पारेर आयोजना हुन लागेको कन्सर्ट युवा पुस्ता माझ निकै लोकप्रिय र्यापर...
अस्ट्रेलियामा बस्ने गायक कपिल सापकोटाले ‘तिम्रो अदा’ नामक नयाँ गीत सार्वजनिक गरेका छन् । मेक मनी रेकर्ड्ससँगको सहकार्यमा बाबा फिल्म प्रोडक्सनको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । ...
लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसङ्गीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । जनवादी गीतसङ्गीतको माध्यमबाट नेपाली समाजको सांस्कृतिक एवं राजनीतिक रूपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै...
सुरेशको ‘जति बिर्स्यौ तिम्रो याद’ गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यौ तिम्रो याद’ भिडियो सहित सार्वजनिक भएको छ । उनले गजल लेख्ने यात्रा आरम्भ गरेको समय कोरेको यो गजललाई...