अभिनेत्री स्वस्तिमा खड्का अभिनेता पल शाहको ‘दिलको हरन’ बनेकी छन् । गायिका मेलिना राई र गायक हरि लिम्बुको स्वर रहेको गीतको म्युजिक भिडियोमा स्वस्तिमा र पलको अभिनय छ । प्रेमिल शैलीको गीतमा स्वस्तिमा र पल
तारा श्रृषमगर र आरके श्रेष्ठको स्वर रहेको गीत ‘रेडी भएर बस्नु’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाकोे शब्द तथा राजनराज सिवाकोटीकोे संगीत छ । गीतको भिडियोेमा युवा र युवती...
अस्मिता अधिकारी र निशान भट्टराईको स्वर रहेको ‘किन होला’ सार्वजनिक भएको छ । मिठासपूर्ण शब्द गीतमा प्रयोग गर्दै आएका गीतकार बालकृष्ण न्यौपानेको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतमा उदयराज पौडेलको...
गायिका पाल्मु शेर्पाले ‘दार ठेकीको’ बोल रहेको गीत सार्वजनिक गरेकी छन् । जीवन बोम्जनको शब्द, अमृत लामाको संगीत रहेको गीतमा गायिका शेर्पालाई स्वरमा प्रदीप लामाले साथ दिएका छन् । ...
गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै गायक बिन्तीकुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका...
फिल्म निर्देशक तथा अभिनेता माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक भएको छ । रामहरि खड्काको शब्द, निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीतमा माओत्सेलाई अभिनयमा रामहरि खड्का, विवेक...
लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । हरि आचार्यको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ । ...
गायिका प्रविशा अधिकारी, अभिनेत्री रेश्मा घिमिरे लगायत केही सेलिब्रेटीले यो मंसिरमा लगनगाँठो कसे । मंसिर बिदा हुँदै गर्दा फिल्म ‘यात्रा’ अभिनेता सलिनमान बनियाँको विवाहको चर्चा हुन थालेको छ । उनले...
गायक साजन तामाङको गीत ‘आधा अधुरो’ को म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको गीतमा डि.पी खनाल शब्द, सुरज कालाखेतीको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ...
गायिका लक्ष्मी खरेलको स्वर रहेको गीत ‘उसँग म सुहाउँछु रे’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा मदन दिपविमको संगीत र विनोद कुमार भुजेलको संगीत संयोजन छ...
निशान भट्टराई र अञ्जली परियारको स्वर रहेको गीत ‘जाने कुरै नगर’ सार्वजनिक भएको छ । राजेश बर्देवा र प्रतिभा शर्मा चपाईको शब्द रहेको गीतमा राजेश बर्देवाले संगीत भरेका छन् । ...
चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘के छ तिम्रो विचार’ सार्वजनिक भएको छ । दीपराज थापाको तथा सोनाम बज्यूको संगीत र गीत संयोजन गीतमा छ...
सुधीर श्रेष्ठ र सुशीला थापा अभिनित रोमान्टिक गीत ‘’तिमी मेरो जीवनमा’ सार्वजनिक भएको छ । भावसागर इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा सुधीर र सुशीला प्रेम जोडीको रुपमा देखिएका छन् । नेशन...
गायक प्रमोद खरेलको स्वर तथा आलोकश्रीको संगीत रहेको गीत ‘अदृश्य भित्रको लजावती’ सार्वजनिक गरिएको छ । माया प्रेमको कुरा ब्यक्त गरिएको गीतमा विनोद केसीका शब्द छन् । भिडियोमा लामो समयदेखि...
‘पिस एन्ड युनिटी म्युजिकल टुर २०२२’ हुने भएको छ । आयोजक पिस एण्ड युनिटिकाले राजधानिमा एक कार्यक्रमको आयोजना गर्दै टुरको बारेमा जानकारी दिएको हो । टुरमा संजय श्रेष्ठ, दीपक बज्राचार्य,...
फिल्म निर्माण गर्दै आएको ट्रि इन्टरटेन्मेन्ट पछिल्लो समय गीत संगीतका भिडियोमा निर्माणमा पनि अगाडि आउन थालेको छ । ट्रि इन्टरटेन्मेन्टको निर्माण रहेको म्युजिक भिडियो ‘धाय मफुता’ सार्वजनिक गरिएको छ । ...
गीतकार डा. डीआर उपाध्यायले ८० विश्व कीर्तिमान कायम गरेका छन् । उनले बिहीबार २१ विश्व कीर्तिमान थप्दै कीर्तिमानको सूची ८० पुर्याएका हुन् । विहीबार राजधानीमा आयोजित एक विशेष समारोहमा सशस्त्र...
नेपाल आइडल प्रतियोगी गायिका रचना रिमाल र लोक स्टार प्रतियोगी रामकुमार नेपालीको स्वर रहेको गीत ‘तिमी मेरो दिलमा छौ’ सार्वजनिक भएको छ । रामचन्द्र बोगटीको लय तथा शब्दमा रहेको डान्सिङ...
गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘ढोकै खुलेन’ को भिडियो सार्वजनिक भएको छ । गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी...
०७२ सालको महाभूकम्पमा परि देब्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरिएको छ । पुष्पन प्रधानको स्वर र...
सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग–३’ घोषणा भएको छ । आयोजक गृष्मा ब्रोर्डकास्टिङले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘सप्तरङ्ग– ३’ घोषणा गरेको हो । ‘सप्तरङ्ग’ कार्यक्रम सातै प्रदेशमा आयोजना हुनेछ । ...
चर्चित रियालिटी सो नेपाल आइडलको चौंथो सिजन २३ मंसिरबाट प्रसारणमा आउँने भएको छ । शोका होस्ट आसिफ शाहले सामाजिक सञ्जालमार्फत शो प्रसारण मिति सार्वजनिक गरेका हुन् । राती ८ः...
गायक रविन लामिछाने विवाह बन्धनमा बाँधिएका छन् । गोरखा स्थायी घर भएका रविनले बुटवल निवासी सपना ढकालसँग आइतबार लगनगाँठो कसेका हुन् । सपना र रविनले केही समयदेखिको प्रेम विवाहमा...
लोक गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश गरेकी छन् । गायिका भण्डारीले अमेरिकामा बस्ने प्रभात अधिकारीसँग आइतबार बुटवलमा विवाह गरेकी हुन् । प्रभात पाल्पाका युवक हुन् । सैं पनि...
गायिका रचना रिमाल र गायक रञ्जन राईको युगल स्वर रहेको गीत ‘चोखो माया’ सार्वजनिक भएको छ । रवि मल्लको शब्द र नविन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन...
नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, संगीत...
‘मिस विश्व कस्मोपोलिटन–२०१९’ विजेता तथा मोडल प्रियारानी लामा अभिनित गीत ‘राजकुमारी’ सार्वजनिक भएको छ । भिडियो प्रियारानी राजकुमारीको गेटअपमा देखिएकी छन् । गीतमा उनलाई मोडल रामहरि खड्काले साथ दिएका छन्...
चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी म्युजिक भिडियोमा देखिएका छन् । रामकुमार कार्की र कमला खड्का स्वर रहेको गीत ‘मुखमा मीठा पान’ को म्युजिक भिडियोमा गिरी पनि अभिनय गरेका हुन् । ...
गायकद्धय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी गीत ‘ढल्की जाला त्यो लाली जोवान’ ल्याएका छन् । शब्द समेत नकुल र विष्णुकै रहेको गीत गायनमा दुबैलाई अर्याल र रीता पौडेलले...
‘डन’, ‘दादागिरी’, ‘मिस्टर डन’ लगायत थुप्रै फिल्म निर्देशन गरेका निर्देशक मदन घिमिरे पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत लगातार देखिन थालेका छन् । यस्तैमा घिमिरे निर्देशित नयाँ भिडियो सार्वजनिक गरिएको...
अभिनेत्री पूजा शर्मा र मोडेल प्रदीप लामा अभिनित गीत ‘जुलेबी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएको भिडियोमा पूजा र प्रदीपको रोमान्स सुहाउँदो छ । अस्मिता अधिकारी र अमृत...
‘लिटिल बुद्ध’ का रुपमा परिचित र्‍यापर साकार दुई वर्षपछि नयाँ एल्बमका साथ देखिएका छन् । उनले ‘ड्रागन वर्ल्ड’ एल्बम भर्खर सार्वजनिक गरेका हुन् । केही अगाडि उनले ‘इपी ड्रागर फायर’ नामक...
गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी...
चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सेन्टिमेन्टल आधुनिक गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ । अनन्त केसी र प्रवीषा अधिकारीको स्वर रहेकोगीतमा शब्द प्रकाश केसीको छ । सिवी चिरन,...
लोकगायक नविन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार प्रदान गरिने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एकहजार डलर राशिको ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार पौडेललाई प्रदान गर्ने जनाएको...
सानोपर्दाको लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वर रहेको गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक गरिएको छ । दाजु सिताराम कट्टेल (धुर्मुस) र भाउजु कुञ्जना घिमिरे (सुन्तली’ विवाह बन्धनमा बाँधिएको १४ बर्ष...
अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा छ । ...
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी म्युजिक भिडियोमा दर्शकले रुचाएका छन् । यहि जोडीको अभिनय रहेको गीत ‘कहाँ जाने हो कहाँ’ को भिडियो सार्वजनिक भएको छ । मेलिना राई...
‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले...
गायिका राशि रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक भएको छ । गायिका राशिलाई गायनमा गायक राजेश भण्डारीले दिएका छन् । केशव पौडेलको शब्द र राजेशकै संगति रहेको गीतमा एम थापाको एरेन्ज...
गायक आयुष्मान बिस्टको गीत ‘पोखरेली नानी’ सार्वजनिक भएको छ । वसन्त सापकोटाले संगीत दिएको गीतमा कुशल कुमार खनालको शब्द तथा संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र...