आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

सेयर मार्केट

सेयर बजारमा २६ अङ्कको गिरावट, साढे ६ अर्बको कारोबार

काठमाडौँ । साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। आज नेप्से परिसूचक २६.१६ अङ्कले घटेर २७७०.२६ विन्दुमा ओर्लिएको छ । आज दिनभरिको कारोबारमा ३४९ वटा कम्पनीका १ करोड ४० लाख