काठमाडौँ । आफ्नो समयका प्रभावशाली अर्जेन्टिनी फुटबलर हुवाँ रोमन रिक्वेल्मले सन् २०२६ को विश्वकपमा पनि लियोनल मेस्सीले नै अर्जेन्टिनी टोलीको कप्तानी गर्ने धारणा व्यक्त गरेका छन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा कतार विश्वकपको...
काठमाडौँ । चर्चित ब्राजिलियन फुटबलर नेमारले स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन खेलाडीहरूलाई फ्रान्सेली स्टार केलियन एमबाप्पेसँग सचेत रहन सुझाव दिएका छन् । नेमारले एमबाप्पेसँग एउटै टोलीबाट खेल्नु धेरैका लागि ‘अभिश्राप’...
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना खेलाडीमाथि अनलाइनमार्फत जातीय दुर्व्यवहार भएको आरोप लगाएको छ । आफ्ना प्रभावशाली डिफेन्डर नुनो मेन्डेसमाथि अनलाइनमार्फत जातीय दुर्व्यवहार भएको बताउँदै पीएसजीले...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लङ्घन गरेको आरोपमा म्यानचेस्टर सिटीमाथि लगाइएका एक सय १५ वटा आरोपको विषयमा सोमबारदेखि औपचारिक रूपमा सुनुवाइ सुरु हुने भएको छ । प्रिमियर...
काठमाडौँ । नेपालकी प्रिया राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रियाले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन्...
काठमाडौँ । लामिन यामालको दुई गोलको मद्दतले बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्साले जिरोनामाथि ४–१ को जित...
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगितामा सोमबार नेपालले क्यानडासँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबिचको खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । ...
लण्डन । प्रिमियर लिग अन्तर्गतको नर्थ लण्डन डर्बीमा आर्सनलले टोटनह्याम हटस्पर्सलाई पराजित गरेको छ । आइतबार साँझ भएको खेलमा आर्सनलले १–० को जित निकालेको हो । खेलको ६४ औँ...
काठमाडाैँ । विभागीय टोली एपिएफ क्लब आइतबार कर्णाली प्रदेशमाथि फराकिलो जितसँगै जारी एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा उक्लिँदा बागमती युवा क्लब र चन्द्रपुर नगरपालिकाले बराबरीको नतिजा सामना गरेका छन्...
काठमाडौँ । प्रधानसेनापति ट्रफी –२०८१ प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले शुभारम्भ गरेसँगै प्रधानसेनापति ट्रफी प्रतियोगिता सुरु भएको हो । सेनाका अनुसार प्रधानसेनापति ट्रफी...
काठमाडौँ । न्युजिल्यान्ड र श्रीलंकाबिच जारी पहिलो टेस्ट क्रिकेट रोचक मोडमा पुगेको छ । पहिलो टेस्टको चौथो दिन आइतबार न्युजिल्यान्डले आफ्नो दोस्रो पालीमा आठ विकेट गुमाएर दुई सय सात रन...
काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २३ को आयोजनामा असोज १ देखि ९ गतेसम्म लैनचौरस्थित फुटसल...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानकी सलिमा इम्तियाजले इतिहास रचेकी छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अन्तर्राष्ट्रिय अम्पायर्स प्यानलमा परेकी छन् । आईसीसीको अन्तर्राष्ट्रिय प्यानलमा पर्ने उनी पहिलो पाकिस्तानी महिला...
काठमाडौँ । फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न ५ तौल समूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । ...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्य सचिव दीपक लामालाई आइतबार बधाई दिँदै स्वागत गरेका छन् । सातै...
काठमाडौँ । दक्षिण अफ्रिकाका जोन्टी रोड्स आफ्नो समयका चर्चित क्रिकेटर हुन् । आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान रोड्स उत्कृष्ट फिल्डिङ कलाका कारण सबैन्दा बढी चर्चित थिए । उनले विश्वकै लोकप्रिय फ्रेन्चाइज...
काठमाडौँ । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी काक क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडस रोयल्सका लागि एउटै खेलमा सबैभन्दा बढी रन जोड्ने खेलाडी बनेका छन् । ३१ वर्षीय क्विन्टन...
काठमाडौँ । एलिसा डेबोरा लेहम्यान स्विट्जरल्यान्डकी चर्चित महिला फुटबल खेलाडी हुन् । २५ वर्षीया एलिसा स्विट्जरल्यान्डको राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी पनि हुन् । उनी हाल इटालियन क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल...
पोखरा । ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने भएको छ । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी गोवर्धनलाई गण्डकीले...
पोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी...
काठमाडौँ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले बेलायती सरकारलाई आफूअन्तर्गत सञ्चालित प्रतियोगिताहरू खेल्नबाट प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । आफ्ना नियमहरूलाई उल्लङ्घन गर्दै गएमा बेलायतले प्रतिबन्धको सामना गर्नु पर्ने यूईएफएले...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार विहान सम्पन्न रोमाञ्चक खेलमा चेल्सीले महत्वपूर्ण जित हासिल ग¥यो । चेल्सीले आफ्नो पछिल्लो खेलमा बर्नमाउथलाई १–० गोलले पराजित गरेको हो । त्यो...
काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले आफ्नो विजययात्रा जारी राखेको छ । बायर्न म्युनिखले शनिबार राति सम्पन्न आफ्नो पछिल्लो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी होल्स्टेन किएलविरुद्ध गोल वर्षा गर्यो...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो लिभरपुलले अप्रत्याशित हार भोगेको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नटिङ्घम फरेष्टले लिभरपुलमाथि १–० गोलको रोमाञ्चक जित...
मड्रिड । किलियान एम्बाप्पेले रियल मड्रिडका लागि दुई खेलमा तेस्रो गोल गरेपछि टोलीले रियल सोसिडाडमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा रियल २–० गोलले विजयी बनेको...
मियामी । लामो समय घाइते हुँदै मैदानबाहिर रहेर खेलमा फर्किएका लियोनेल मेस्सीले ५ मिनेटको अन्तरमा दुई गोल गरेपछि इन्टर मियामीले सहज जित हात पारेको छ । मेजर लिग सकर अन्तर्गतको...
काठमाडौँ । पेरिस सेन्ट जर्मेइन पीएसजीले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा पीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको...
काठमाडाैँ। खेलकाे पहिलो मिनेटमै ब्रेन्टफोर्डसँग पछि परेको म्यानचेस्टर सिटीले २–१ गोलको पुनरागमन जीत निकालेको छ । गएराति भएको इङ्लिस प्रिमियर लिगको पहिलो मिनेटमै योएन वेइसाले गोल गर्दै ब्रेन्टफोड अग्रता दिलाएका...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो । बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८...
पोखरा । पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्डो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गर्ने भएको छ। नगर प्रमुख धनराज आचार्यका अनुसार पेरिस ओलम्पिकमा नेपाललाई...
म्यानेस्टर । म्याथियस डी लिटले टोलीका लागि पहिलो गर्दा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि जित हासिल गरेको छ । ३–० को जितसँगै युनाइटेडको प्रिमियर लिगमा लगातार दुई खेलको हारको शृङ्खलामा पूर्ण विराम...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाटफर्म प्रदान गर्न नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरिएको बताएका छन् । ...
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दशैँअघिसम्म सकिसक्ने बताएका छन् । शनिवार काठमाडौँमा एक कार्यक्रमबीच उनले सो प्रतिवद्धता...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) मार्की खेलाडीको शनिबार लक्की ड्र आयोजना गरिएको छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप...
काठमाडौँ। अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी) ले १४ औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई १ लाख नगदसहित सम्मान गरेको छ । ...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) मार्की खेलाडीको लक्की ड्र शनिबार हुँदैछ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल...
क्यानडा । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्न क्यानडा पुगेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा सहज जित हात पारेको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले एचपी...
रियाद । खेलको १ सयौँ मिनेटमा आत्मघाती गोल गरेपछि अल–अहली साउदी प्रो लिगमा अल–नासरसँग १–१ को बराबरीमा रोकिएको छ । पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको ५७ औँ...
कार्डिफ । लियाम लिभिङस्टोनको शानदार अलराउन्ड प्रदर्शनको मद्दतले इंग्ल्याण्डले अस्ट्रेलियालाई दोस्रो टी–२० खेलमा ३ विकेटले पराजित गरेको छ । योसँगै शृङ्खला १–१ को बराबरीमा पुगेको छ । पहिले ब्याटिङ गर्दै...
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ शुक्रबार विभिन्न विधामा अवार्ड वितरण गर्दै सम्पन्न भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय...
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले जितेका छन् । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड...