काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा बुधबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार, राति २०ः४५ बजे सुरु हुनेछ । खेलमा ओमानले टस जितेरले पहिले बलिङ गर्ने निर्णय गरेको
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको बुधवार खेलिएको खेलमा अमेरिकाले संयुक्त अरब इमिरेट्स (युएई) लाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । जितसँगै अमेरिकाले थप दुई अङ्क हात पारेको...
काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । जारी प्रतियोगितामा पुलिस क्लब अझै...
काठमाडौँ । नेपाल पौडी संघले असोज १३ र १४ गते ‘एनएसए कप पौडी प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिताको यो १२औँ संस्करण हो । प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको...
काठमाडौँ । नेपालमा महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफी आयोजना हुने भएको छ । नेपाल रग्बी संघका अनुसार, प्रतियोगिता असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । ...
काठमाडौँ । बडादसैँको घटस्थापनाभन्दा अघिल्लो शनिवार आयोजना हुँदै आएको ‘उज्ज्वल तारा दसैँ रन फर गुड हेल्थ’ को आठौँ संस्करण असोज १२ गते शनिवार हुने भएको छ । उज्ज्वल तारा स्कुल...
काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो संघले पेरिस पारा ओलम्पिकमा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरेको छ । पलेशालाई एक लाख...
हेटौँडा । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता खेलाडी पलेसा गोवर्द्धनलाई १० लाख रुपैयाँ नगद सहित सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले पलेसालाई १०...
काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा वडा नम्बर १४ ले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । वडा नम्बर १४ प्रतियोगिताको साविक विजेता पनि...
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान रिकी पोन्टिङ आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्ससँग जोडिने भएका छन् । आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान पोन्टिङ आगामी सिजनको आईपीएलमा पन्जाबको...
काठमाडौँ । म्यानेन्ट भेन्चर्सले काठमाडौँमा ‘अन्तर सिनेमा फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा नौवटा सिनेमा हलका टोलीको सहभागिता रहने छ । प्रतियोगिताको समूह विभाजन बुधबार गरिने आयोजकले जनाएको...
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘एभरेष्ट महिला भलिबल लिग’ का लागि चितवन शक्तिले असोज ७ गते ट्यालेन्ट हन्टमार्फत खेलाडी छनोट गर्ने भएको छ । चितवन शक्तिका अनुसार,...
काठमाडौँ । नयाँ ढाँचा, थपिएको टोली र वृद्धि गरिएको पुरस्कार राशिसहित मंगलबार रातिदेखि सुरु भएको च्याम्पियन्स लिग फुटबलको लिग चरणको पहिलो दिन इङ्लिस क्लब लिभरपुलले दुःखद क्षणको सामना गर्नु परेको...
काठमाडौँ । इङ्लिस फुटबल लिग कप (काराबाओ कप) फुटबलअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी बार्नस्लीविरुद्ध गोल वर्षा गरेको छ । तेस्रो चरणको एकपक्षीय खेलमा म्यानचेस्टर...
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लिग चरण मंगलबार रातिदेखि सुरु भएको छ । पहिलो दिनको खेलका क्रममा फ्रान्सेली क्लब लिलेका मिडफिल्डर एन्जल गोम्सको नाममा एउटा खराब कीर्तिमान लेखिन पुगेको...
मिलान । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालियन क्लब एसी मिलानलाई ३–१ गोल अन्तरले हराएको छ । मंगलबार राति भएको खेलमा क्रिस्टियन पुलिसिचले...
म्युनिख । ह्यारी केनको कीर्तिमानी चारको गोलको मद्दतले बायर्न म्युनिखले डाइनामो जाग्रेबविरुद्ध शानदार जित हासिल गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्न ९–२ गोलको विशाल अन्तरले...
मड्रिड । एन्ड्रिक रियल मड्रिडका लागि च्याम्पियन्स लिगका गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्दा टोलीले घरेलु मैदानमा स्टुटगार्टमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । १८ वर्ष ५८ दिनको उमेरमा...
काठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेस्ट वुमन भलिबललिग (ईडब्लुभिएल)को ‘ट्रफी अनावरण समारोह’अर्थात ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न भएको छ । ‘कर्णाली यश्विज’द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु...
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा बुधबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार, राति २०ः४५ बजे सुरु हुनेछ । नेपालका लागि ओमान परिचित प्रतिद्वन्द्वी...
काठमाडौँ । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि...
हेटौडा । संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हेटौंडामा सुरु भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको...
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ । यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषेढुंगा साबित हुने अपेक्षा...
काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मंगलबार खेलिएको खेलमा संकटा क्लबमाथि ३–० गोलको...
काठमाडौँ । भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्त्वपूर्ण खेलाडी शिल्पा सिन्धुले नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘वात्साल्या एभरेष्ट महिला भलिबल लिग’ मा गण्डकी थन्डर्सबाट खेल्ने भएकी छन् । ...
काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हात पारेको छ । पुलिस क्लबले मंगलबार खेलिएको आफ्नो तेस्रो खेलमा ताजकिस्तानको क्लब...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लैनचौर फुटसल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा काठमाडौँ महानगरपालिकाले आयोजक वडा नम्बर...
पहिलो दिनको खेल योङ ब्वाइज (स्विट्जरल्यान्ड) विरुद्ध एस्टन भिल्ला (इङ्ल्यान्ड) : राति २२ः३० बजे । युभेन्ट्स (इटाली) विरुद्ध पीएसभी आइन्डओभन (नेदरल्यान्ड्स) : राति २२ः३० बजे । एसी मिलान (इटाली) विरुद्ध...
काठमाडौँ । विश्व एथलेटिक्सका अध्यक्ष लर्ड सेबास्टियन कोए पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को आगामी अध्यक्ष बन्ने दौडमा उभिएका छन् । बेलायती नागरिक कोएसँगै अन्य ६ ब्यक्ति पनि आईओसी अध्यक्षको...
काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले मंगलबार आफ्नो तेस्रो खेल खेल्दैछ । पुलिस क्लबले तेस्रो खेलमा ताजकिस्तानको डाई मेडसँग भिडन्त गर्नेछन् । ...
काठमाडौँ । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । ब्याटिङ नचलेपछि २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । ...
काठमाडौँ । करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९ औँ एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका थिइन् । त्यो रजत एसियाली खेलकुदमा...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । सोमबार सूचना जारी गर्दै एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो । यसअघि...
काठमाडौँ । टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको तेस्रो संस्करण असोज ३ गते आयोजना हुने भएको छ । यसअघि प्रतियोगिता भदौ ७ गते हुने भनिएको थियो । तर, प्राविधिक कारणले प्रतियोगिता स्थगित...
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गत सोमबार खेलिने नेपाल र क्यानडाबिचको खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु हुने भएको छ । नयाँ समयअनुसार, उक्त खेल राति २०ः...
काठमाडौँ । मल्दिभ्सको राजधानी मालेमा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको टोलीले लगातार दोस्रो जित हात पारेको छ । नेपाल पुलिस क्लबले सोमबार खेलिएको खेलमा श्रीलंकन एयर...
काठमाडौँ । माथिल्लो क्रमका ब्याट्सम्यान ओसादा फर्नान्डो १८ महिनापछि श्रीलङ्काको टेस्ट टोलीमा फर्किएका छन् । न्युजिल्यान्डविरुद्धको दुई टेस्टको शृङ्खलाका लागि घोषित श्रीलङ्काली टोलीमा उनलाई पनि स्थान दिइएको छ । ...
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता–२०८१...
काठमाडौँ । आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका साउदी अरेबियाका चर्चित फुटबल खेलाडी फहाद अल–मुवालादको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको बताइएको छ । ३० वर्षीय विंगरको हाल सघन उपचार कक्षमा...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रतिभाशाली मिडफिल्डर लाकेन लिम्बुले यो सिजनको भारतको चर्चित आई–लिग फुटबल खेल्ने भएका छन् । उनी आई–लिग खेल्नका लागि दिल्ली फुटबल क्लबमा आबद्ध भएका हुन्...
काठमाडौँ । आफ्नो समयका प्रभावशाली अर्जेन्टिनी फुटबलर हुवाँ रोमन रिक्वेल्मले सन् २०२६ को विश्वकपमा पनि लियोनल मेस्सीले नै अर्जेन्टिनी टोलीको कप्तानी गर्ने धारणा व्यक्त गरेका छन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले...