शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

कराँतेकी एरिका गुरुङ बनिन् वर्षको सर्वोत्कृष्ट महिला खेलाडी

काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड कराँते खेलाडी एरिका गुरुङले जितेकी छन् । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनी वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएकी...