मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

भारत चौथो पटक टी–२० विश्वकपको फाइनलमा, इंग्ल्यान्ड ७ रनले पराजित

मुम्बई। भारतले चौथो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ७ रनले हराउँदै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो। भारत यसअघि २००७ र २०१४ मा पनि फाइनलमा पुगेको थियो,