मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको हो । भुर्तेल दोस्रो ओभरको पाँचौँ बलमा जाहिद अलीको