बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

२०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार जानकारी दिए ।  निर्णयअनुसार बिदाबारेको...