बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

समस्याग्रस्त हाम्रो नयाँ कृषि सहकारीका बचतकर्ताले पाए २ करोड ५७ लाख फिर्ता

काठमाडौँ । समस्याग्रस्त हाम्रो नयाँ कृषि सहकारी संस्थाका पीडित बचतकर्ताहरूले २ करोड ५७ लाख बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार असार २५ गतेसम्ममा हाम्रो नयाँ...