आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्पादनको क्षेत्रमा सहकारीको लगानी ०.८५ प्रतिशत

आर्थिक क्रियाकलापका क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण रहे पनि उत्पादनका क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त भएको पर्याप्त तथ्य पाइँदैन । देशभर झण्डै ३५ हजार सहकारी संस्थासँग झण्डै रु सात खर्ब बचत छ...