सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउनुको विकल्प नरहेको बताएका छन् ।. शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्...