काठमाडौं । २०७५ सालमा मुगुमा माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको थियो । १३ चैतमा तेस्रो दिन गणित विषयको परीक्षा चलिरहेको बेला एक अनुगमन टोली विभिन्न विद्यालयमा पुग्यो । यही...