काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रङ्गशालाको अनुगमन गरेका छन् । उनले बिहीबार उक्त रङ्गशालाको अनुगमन गरेका हुन् । अनुगमनमा नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्का...