काठमाडौँ । संघीय संसद्को पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले सत्ता सहकार्यका लागि समझदारी गरेका छन् । २०७९ मा भएको आम चुनावको १८ महिनापछि माओवादी केन्द्रका अध्यक्ष...